Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EPH:1  2  3  4  5  6 


EPH 6:1     Alignment score: 0.238 → 0.238
Children , obey your parents in the Lord , for this is right .
छोराछोरीहरू हो , प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर , किनकि यो उचित


EPH 6:2     Alignment score: 0.447
" Honor your father and mother " ( which is the first commandment with promise ) ,
आफ्ना आमाबुबालाई आदर गर ( जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो ) ,
EPH 6:3     Alignment score: 0.153 → 0.157
" so that it may be well with you and you may live
long on the earth . "
ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्‍न सक
EPH 6:4     Alignment score: 0.335 → 0.342
Fathers , do not provoke your children to anger . Instead , raise
them in the discipline and instruction of the Lord .
बुबाहरू हो , आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ बरु , अनुशासनमा प्रभुको शिक्षा अनुसार अगि बढाओ
EPH 6:5     Alignment score: 0.286 → 0.333
Slaves , be obedient to your human masters with deep respect and trembling , in the honesty of your heart . Be obedient to them as you would be obedient to Christ .
दासहरू हो , संसारका मालिकहरूसँग गहिरो आदर डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन ख्रीष्‍टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन
EPH 6:6     Alignment score: 0.222 → 0.245
Be obedient not only when your masters are watching in order to please them . Instead , be obedient as slaves of Christ , who do the will of God from your heart .
आफ्ना मालिकले देख्‍ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन बरु , ख्रीष्‍टका दासहरू झैँ आज्ञाकारी बन तिमीहरूका हृदयबाट परमेश्‍वरको इच्छालाई पूरा गर
EPH 6:7     Alignment score: 0.182 → 0.182
Serve with all your heart , as though you were serving the Lord and not people ,
मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर
EPH 6:8     Alignment score: 0.247
because we know that for whatever good deed each person does , he will receive a reward from the Lord , whether he is slave or free .
तिमीहरूले यो जान , कि मानिसले गर्ने सबै असल कामको निम्ति उसले परमप्रभुबाट इनाम पाउनेछ , चाहे त्यो मानिस दास होस् वा मुक्त होस्
EPH 6:9     Alignment score: 0.241 → 0.263
Masters , treat your slaves in the same way . Do not threaten them . You know that he who is both their Master and yours is in heaven , and there is no favoritism with him .
मालिकहरू हो , आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर तिनीहरूलाई धम्की नदेओ यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ उहाँमा कुनै भेदभाव छैन भन्‍ने कुरा जान
EPH 6:10     Alignment score: 0.187
Finally , be strong in the Lord and in the strength of his might .
अन्त्यमा , प्रभुमा उहाँको सामर्थ्‍यको शक्तिमा बलियो होओ
EPH 6:11     Alignment score: 0.178 → 0.179
Put on the whole armor of God , so that you may be able to stand against the scheming plans of the devil .
परमेश्‍वरका सम्पूर्ण हात - हतियारहरू धारण गर , ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक
EPH 6:12     Alignment score: 0.354 → 0.382
For our struggle is not against flesh and blood , but against the rulers , against the authorities , against the powers over this present darkness , against the spiritual forces of evil in the heavenly places .
किनकि हाम्रो लडाइ शरीर रगतको विरूद्धमा होइन तर , यो शासकहरू आत्मिक अधिकारीहरू अन्धकारको राज्यको शासकहरू स्वर्गीय स्थानहरूमा भएका दुष्‍टात्माहरूको विरूद्धमा हो
EPH 6:13     Alignment score: 0.161 → 0.162
Therefore put on the whole armor of God , so that you may be able to stand in this time of evil , and after you have done everything , to stand firm .
यसकारण परमेश्‍वरको सबै हातहतियार धारण गर , ताकि यस दुष्‍ट समयमा दुष्‍टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ
EPH 6:14     Alignment score: 0.187 → 0.201
Stand , therefore , after you have put on the belt of truth and the breastplate of righteousness .
यसकारण स्थिर भइ खडा होओ सत्यताको कम्‍मरपेटी कसेर धार्मिकताको छातिपाता लगाए पछि यस्तो गर
EPH 6:15     Alignment score: 0.229 → 0.259
Then as shoes for your feet
, put on the readiness to proclaim the gospel of peace .
आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर
EPH 6:17     Alignment score: 0.445 → 0.453
And take the helmet of salvation and the sword of the Spirit , which is the word of God .
मुक्तिको टोप लगाऊ आत्माको तरवार बोक , जुन परमेश्‍वरको वचन हो
EPH 6:18     Alignment score: 0.082 → 0.131
With every prayer and request , pray at all times in the Spirit . To this end , always be watching with all perseverance , as you offer prayers for all the saints .
सबै प्रार्थना बिन्तीद्वारा , हरसमय पवित्र आत्मामा प्रार्थना गर विश्‍वासीहरू सबैका लागि प्रार्थना निरन्तर प्रयत्‍नसाथ यही मन सँगै सतर्क भइराख
EPH 6:19     Alignment score: 0.279 → 0.294
And pray for me , that a message might be given to me when I open my mouth . Pray that I might make known with boldness the hidden truth about the gospel .
मेरो निम्ति प्रार्थना गर , ताकि मैले आफ्नो मुख खोल्दा , मलाई सन्देश दिइयोस् सुसमाचारको गुप्‍त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ
EPH 6:20     Alignment score: 0.157
It is for the gospel that I am an ambassador who is kept in chains , so that I may declare it boldly , as I ought to speak .
सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको एक राजदूत हुँ , मैले बोल्नुपर्ने समयमा आँटिलो भएर यस विषयमा बोल्न सकूँ
EPH 6:21     Alignment score: 0.123 → 0.145
Tychicus , the beloved brother and faithful servant in the Lord , will tell you everything , so that you may know how I am doing .
तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा मलाई कस्तो भनी थाहा होस् भन्‍नको निम्ति , प्रभुमा प्रिय भाइ विश्‍वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन्
EPH 6:22     Alignment score: 0.129 → 0.149
I have sent him to you for this
very purpose , so that you may know how we are , and so that he may encourage your hearts .
मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु , ताकि तिमीहरूले हाम्रो बारेमा जान्‍न सक उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून्
EPH 6:23     Alignment score: 0.264 → 0.372
Peace be to the brothers , and love with faith from God the Father and the Lord Jesus Christ .
परमेश्‍वर पिता प्रभु येशू ख्रीष्‍टबाट भाइहरूलाई विश्‍वास सहितको प्रेम शान्ति होस्
EPH 6:24     Alignment score: 0.253 → 0.328
Grace be to all those who love our Lord Jesus Christ with an incorruptible love .
कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस्
EPH 6     Average alignment score: 0.25 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EPH:1  2  3  4  5  6