Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EPH:1  2  3  4  5  6 


EPH 4:1     Alignment score: 0.145 → 0.18
I , therefore , as the prisoner for the Lord , urge you to walk worthily of the calling by which you were called .
यसकारण , प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको , त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति तिमीहरूलाई आग्रह गर्दछु


EPH 4:2     Alignment score: 0.159 → 0.182
I urge you to live
with great humility and gentleness and patience , putting up with one another in love .
ज्यादै विनम्रता कोमलता धैर्यतामा जिओ एकले अर्कालाई प्रेममा स्वीकार गर
EPH 4:3     Alignment score: 0.2
Do your best to keep the unity of the Spirit in the bond of peace .
आत्माको एकतालाई शान्तिको बन्धनमा राख्‍नलाई उत्कृष्‍ट तरिकाले प्रयत्‍न गर
EPH 4:4     Alignment score: 0.182 → 0.21
There is one body and one Spirit , just as also you were called in one certain hope of your calling .
शरीर एउटै आत्मापनि एउटै हुनुहुन्छ , जसरी तिमीहरू पनि एउटै निश्‍चित आशामा बोलाइएका थियौ
EPH 4:5     Alignment score: 0.171 → 0.172
And there is one Lord , one faith , one baptism ,
प्रभु एउटै हुनुहुन्छ , विश्‍वास एउटै हो , बप्‍तिसमा पनि ,
EPH 4:6     Alignment score: 0.201 → 0.207
and one God and Father of all , who is over all and through all and in all .
सबैका पिता , परमेश्‍वर पनि एउटै हुनुहुन्छ उहाँ सबै कुरामाथि , सबै कुराभित्र सबै कुरामा हुनुहुन्छ
EPH 4:8     Alignment score: 0.193 → 0.193
It is as scripture says : " When he ascended to the heights , he led the captives into captivity , and he gave gifts to the people . "
जसरी धर्मशास्‍त्रले भन्दछः जब उहाँ उच्‍च स्थानमा जानुभयो , उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो
EPH 4:9     Alignment score: 0.207 → 0.204
What is the meaning of " He ascended , " except that he also descended into the lower regions of the earth ?
उहाँ उच्‍च स्थानमा जानुभयो भन्‍ने भनाइको अर्थ के हो , यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो ?
EPH 4:10     Alignment score: 0.093 → 0.116
He who descended is the same person who also ascended far above all the heavens , that he might fill all things .
उहाँ जो तल ओर्लनुभयो , उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो
EPH 4:11     Alignment score: 0.272 → 0.309
Christ gave some to be apostles , some as prophets , some as evangelists , and some as pastors and teachers .
ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू , अगमवक्ताहरू , प्रचारकहरू , पास्टरहरू शिक्षकहरू
EPH 4:12     Alignment score: 0.128 → 0.178
He gave these offices to equip the saints for the work of service , for the building up of the body of Christ .
ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो
EPH 4:13     Alignment score: 0.176
He continues to build
up his body until we all reach the unity of faith and knowledge of the Son of God , and that we become mature and so reach the measure of the fullness of Christ .
विश्‍वासको एकता परमेश्‍वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ ख्रीष्‍टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ
EPH 4:14     Alignment score: 0.086 → 0.086
Christ builds us up so that we should no longer be children who are tossed back and forth by the waves , and carried away by every wind of teaching and by the trickery of people in their deceitful schemes .
हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी हामी अब उसो यता - उता नबरालिऔँ भनेर यो जरूरी सबै शिक्षाको बेगसँगै मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी
EPH 4:15     Alignment score: 0.228 → 0.242
Instead , speaking the truth in love , we are to grow up in every way into him who is the head , that is , Christ .
बरु हामी प्रेममा सत्य बोल्नेछौँ हाम्रो शिर , ख्रीष्‍टमा हामी सबै क्षेत्रमा वृद्धि हुनेछौँ
EPH 4:16     Alignment score: 0.153 → 0.167
Christ builds the whole body , and it is joined and held together by every supporting ligament , and when each part works together , that makes the body grow so that it builds itself up in love .
ख्रीष्‍टले विश्‍वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्छ प्रेममा सम्पूर्ण शरीरको विकास होस् आफैँ वृद्धि होस् भनेर , त्यो हरेक सहयोगी तन्तुहरूद्वारा सँगै गाँसिएको हुन्छ
EPH 4:17     Alignment score: 0.113 → 0.113
Therefore , I say and insist on this
in the Lord , that you must no longer live as the Gentiles live , in the futility of their minds .
त्यसैले तिमीहरूलाई भन्दछु प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन
EPH 4:18     Alignment score: 0.113 → 0.134
They are darkened in their understanding , alienated from the life of God because of the ignorance that is in them , because of the hardness of their hearts .
तिनीहरू विचारमा अन्धा भएका छन् तिनीहरूका हृदयको कठोरताको कारण तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्‍वरको जीवनबाट अलग गरिएका छन्
EPH 4:19     Alignment score: 0.175
They have no shame and have handed themselves over to sensuality , and they are continually practicing every kind of impurity .
तिनीहरूमा शर्म छैन अशुद्ध कुराहरूमाथि कामुकता हर किसिमका लालचमा तिनीहरूले आफैँलाई सुम्पिदिएका छन्
EPH 4:20     Alignment score: 0.28
But that is not how you learned about Christ .
तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्‍टको बारेमा जानेका होइनौ
EPH 4:21     Alignment score: 0.195
I assume that you have heard about him , and that you were taught in him , as the truth is in Jesus .
तिमीहरूले येशूको बारेमा सुनेका छौ भनी ठान्दछु ख्रीष्‍टमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका छौ भनी ठान्दछु
EPH 4:22     Alignment score: 0.056 → 0.062
You were taught to put off what belongs to your former manner of life , to put off the old man . It is the old man that is corrupt because of its deceitful desires .
तिमीहरूका पुराना आचरण , पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्‍ट भइरहेका छौ
EPH 4:23     Alignment score: 0.163
You were taught to be renewed in the spirit of your minds ,
तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग
EPH 4:24     Alignment score: 0.206 → 0.222
and to put on the new man that is created in the image of God in true righteousness and holiness .
परमेश्‍वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर यो नयाँ मनुष्यतालाई धार्मिकता सत्यताको पवित्रतामा सृजना गरिएको हो
EPH 4:25     Alignment score: 0.145 → 0.187
Therefore , get rid of lies , and let each one of you speak truth with his neighbor , because we are members of one another .
त्यसैले असत्यतालाई त्याग सबैले आफ्नो छिमेकीसँग सत्य बोलोस् , किनभने हामी एकअर्काका सदस्यहरू हौँ
EPH 4:26     Alignment score: 0.139 → 0.139
Be angry and do not sin . Do not let the sun go down on your anger .
रिस गर , तर पाप नगर तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ
EPH 4:27     Alignment score: 0.262
Do not give an opportunity to the devil .
दुष्‍टलाई मौका नदेओ
EPH 4:28     Alignment score: 0.14 → 0.14
The one who had been stealing must steal
no longer . He must labor , doing useful work with his hands , so that he may have something to share with those who are in need .
चोर्नेले अब उसो नचोरोस् बरु उसले परिश्रम गरोस् आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस्
EPH 4:30     Alignment score: 0.265 → 0.282
And do not grieve the Holy Spirit of God , for it is by him that you were sealed for the day of redemption .
परमेश्‍वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको
EPH 4:31     Alignment score: 0.161
Put away all bitterness , rage , anger , quarreling , and insults , along with every kind of evil .
सबै किसिमका तीतोपना , क्रोध , रिस , झगडा अपमान सहित सम्पूर्ण दुष्‍टता तिमीहरूले त्याग्‍नुपर्छ
EPH 4:32     Alignment score: 0.176 → 0.182
Be kind to each other , tenderhearted , forgiving one another , just as God in Christ forgave
you .
एकअर्का प्रति दयालु होओ कृपालु मनका होओ जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ
EPH 4     Average alignment score: 0.173 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EPH:1  2  3  4  5  6