Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EPH:1  2  3  4  5  6 


EPH 3:1     Alignment score: 0.43 → 0.439
Because of this
I , Paul , am the prisoner of Christ Jesus for you Gentiles .
यसैकारण , पावल , तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्‍टको एक कैदी हुँ


EPH 3:2     Alignment score: 0.162 → 0.163
I assume that you have heard of the stewardship of the grace of God that was given to me for you .
तिमीहरूका निम्ति परमेश्‍वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी विचार गर्दछु
EPH 3:3     Alignment score: 0.217
I am writing according to the revelation made known to me . This is the hidden truth about which I briefly wrote to you .
मलाई दिइएको प्रकाश अनुसार यी कुराहरू लेख्दै छु मेरो अर्को पत्रमा मैले सम्क्षिप्‍त रूपमा लेखेको कुरा एउटा गुप्‍त सत्यता हो
EPH 3:4     Alignment score: 0.187 → 0.226
When you read about this
, you will be able to understand my insight into this hidden truth about Christ .
जब तिमीहरू यसको बारेमा पढ्छौ , तब ख्रीष्‍टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्‍टिको बारेमा तिमीहरूले बुझ्‍न सक्‍ने छौ
EPH 3:6     Alignment score: 0.322 → 0.355
This hidden truth is that the Gentiles are fellow heirs , and fellow members of the body , and they share the promise in Christ Jesus through the gospel .
यो गुप्‍त सत्यता यही हो , कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू उहाँको शरीरका सँगी सदस्यहरू हुन् यो सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू सँगी भागेदारहरू हुन्
EPH 3:7     Alignment score: 0.207 → 0.29
For I became a servant of this gospel by the gift of God 's grace given to me through the working of his power .
उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्‍वरको अनुग्रहको वरदानद्वारा यस सुसमाचारको सेवक भएको छु
EPH 3:8     Alignment score: 0.137 → 0.171
This grace was given to me , although
I am the least of all the saints , that I should proclaim to the Gentiles the gospel of the unsearchable riches of Christ ,
परमेश्‍वरका निम्ति अलग गरिएकाहरू मध्ये सबै भन्दा सानो भएतापनि , उहाँले मलाई यो वरदान दिनुभयो गैरयहूदीहरूलाई ख्रीष्‍ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो
EPH 3:9     Alignment score: 0.184 → 0.193
so that I will bring to light for everyone the plan the mystery hidden for ages in God who created all things .
सबै मानिसहरूलाई परमेश्‍वरको गुप्‍त योजनाको बारेमा मैले स्पष्‍ट गर्नुपर्छ पहिले , यो योजना सबै कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो
EPH 3:10     Alignment score: 0.162 → 0.184
This
plan was made known through the church so the rulers and authorities in the heavenly places would come to know the many - sided nature of the wisdom of God .
परिणाम स्वरूप , अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन्
EPH 3:11     Alignment score: 0.382
This happened according to the eternal plan that he accomplished in Christ Jesus our Lord .
हाम्रा प्रभु , ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो हुनेछ
EPH 3:12     Alignment score: 0.235
For in Christ we have boldness and access with confidence because of our faith in him .
किनभने ख्रीष्‍टमा , उहाँमाथि हाम्रो विश्‍वासको कारण हामीले साहस आत्मविश्‍वास पाएका छौँ
EPH 3:13     Alignment score: 0.247 → 0.27
Therefore I ask you not to be discouraged because of what I am suffering for you , which is your glory .
यसकारण , तिमीहरूका निम्ति मैले गरेका दुःखहरूमा तिमीहरू निरुत्साहित नहुन आग्रह गर्दछु त्यो तिमीहरूका निम्ति महिमा हो
EPH 3:14     Alignment score: 0.176
For this reason I bend my knees to the Father ,
यही कारण पिताको सामु मेरा घुँडा टेक्दछु ,
EPH 3:15     Alignment score: 0.274
from whom every family in heaven and on earth is named .
जसको पछाडि स्वर्ग पृथ्वीमा भएका सबै परिवारको नाउँ राखिएको
EPH 3:16     Alignment score: 0.199 → 0.224
I pray that he would grant you , according to the riches of his glory , to be strengthened with power through his Spirit , who is in you .
उहाँको महिमाको प्रशस्तता अनुसार तिमीहरूमा बास गर्नुहुने उहाँको आत्माको शक्तिद्वारा उहाँले तिमीहरूलाई मजबूत गराऊन् भनेर प्रार्थना गर्दछु
EPH 3:17     Alignment score: 0.19 → 0.203
I pray that Christ may live in your hearts through faith , that you will be rooted and grounded in his love .
तिमीहरूको विश्‍वासद्वारा येशू ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून् भनेर प्रार्थना गर्दछु उहाँको प्रेममा तिमीहरूले जरा गाडी जग बसाल्न सकोस् भनेर प्रार्थना गर्दछु
EPH 3:18     Alignment score: 0.117 → 0.139
May you have strength so you can understand , along with all the believers , what is the width , the length , the height , and the depth ,
ताकि , उहाँको प्रेममा सबै विश्‍वासीहरू सँगै ख्रीष्‍टको प्रेमको चौडाई , लम्बाई , उचाई गहिराई तिमीहरूले बुझ्‍न सकोस्
EPH 3:19     Alignment score: 0.167 → 0.206
and that you may know
the love of Christ , which goes beyond knowledge , and that you may be filled with all the fullness of God .
तिमीहरूले ख्रीष्‍टको प्रेमको महानतालाई बुझ्‍न सकोस् भनेर प्रार्थना गर्दछु , जुन ज्ञान भन्दा उत्तम तिमीहरू परमेश्‍वरको समपूर्णताले भरिन सक भनेर यसो गर
EPH 3:20     Alignment score: 0.237
Now to him who is able to do far beyond all that we ask or think , according to his power that works in us ,
अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार , हामीले माग्‍ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्‍नुहुने उहाँलाई ,
EPH 3:21     Alignment score: 0.384 → 0.387
to him be glory in the church and in Christ Jesus to all generations forever and ever . Amen .
ख्रीष्‍ट येशूमा भएका सबै पुस्ताहरूद्वारा मण्डलीमा उहाँलाई सदासर्वदा युग - युग सम्म महिमा होस् ! आमेन
EPH 3     Average alignment score: 0.241 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EPH:1  2  3  4  5  6