Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6 


GAL 6:1     Alignment score: 0.235 → 0.235
Brothers , if someone is caught in any trespass , you who are spiritual should restore him in a spirit of gentleness . Be concerned about yourself , so you also may not be tempted .
भाइहरू हो , यदि कुनै मानिसले पाप गरेको फेला परेमा , तिमीहरूमध्येका आत्मिक व्यक्‍तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्‍तिलाई पुनर्स्थापित गर्नुपर्छ तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर


GAL 6:2     Alignment score: 0.266 → 0.272
Carry one another 's burdens , and so fulfill the law of Christ .
एक अर्काको भार उठाओ , यसरी तिमीहरूले ख्रीष्‍टको व्यवस्थालाई पुरा गर्नेछौ
GAL 6:3     Alignment score: 0.152
For if anyone thinks he is something when he is nothing , he deceives himself .
किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने , त्यसले आफैँलाई धोका दिन्छ
GAL 6:4     Alignment score: 0.171 → 0.171
Each one should examine his own work , and then his reason to boast will be in himself alone and not in someone else .
हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि आफैँसँग गर्व गर्ने केही कारण हुन्छ
GAL 6:5     Alignment score: 0.152
For each one will carry his own load .
किनकि हरेकले आफ्नो भार आफैँ उठाउनेछ
GAL 6:6     Alignment score: 0.289 → 0.294
The one who is taught the word must share all good things with the one who teaches .
जसलाई वचन सिकाइएको , उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ
GAL 6:7     Alignment score: 0.146 → 0.147
Do not be deceived . God is not mocked , for whatever a man plants , that he will also gather in .
धोकामा नपर परमेश्‍वरको ठट्टा हुँदैन मानिसले जे रोप्दछ , त्यसले त्यही नै कटनी गर्नेछ
GAL 6:8     Alignment score: 0.338
For he who plants seed to his own sinful nature , from the sinful nature will gather in destruction . The one who plants seed to the Spirit , from the Spirit will gather in eternal life from the Spirit .
किनकि जसले आफ्नै पाप - स्वभावमा बिउ छर्दछ , त्यसले विनाशको कटनी गर्नेछ , तर जसले आत्मामा बिउ छर्दछ , त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ
GAL 6:9     Alignment score: 0.256
Let us not become weary in doing good , for at the right time we will gather in a harvest , if we do not give up .
हामी असल काम गर्न थकित नहोऔँ , किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ
GAL 6:10     Alignment score: 0.235
So then , as we have the opportunity , let us do good to all people , especially to those who belong to the household of faith .
त्यसकारण , हामीले मौका पाउन साथ , सबैको निम्ति भलाइ गरौँ विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ
GAL 6:11     Alignment score: 0.185
See what large letters I write to you with my own hand .
हेर मैले आफ्नै हातले कति ठुला - ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु
GAL 6:12     Alignment score: 0.189 → 0.197
Those who want to make a good impression in the flesh are trying to compel you to be circumcised . They do this only to avoid being persecuted for the cross of Christ .
शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन् ख्रीष्‍टको क्रुसको खातिर सतावट भोग्‍नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन्
GAL 6:13     Alignment score: 0.234 → 0.26
For not even those who circumcised themselves keep the law , but they want you to be circumcised so that they may boast about your flesh .
किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् बरु , तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्
GAL 6:14     Alignment score: 0.343 → 0.354
But may I never boast except in the cross of our Lord Jesus Christ , through which the world has been crucified to me , and I to the world .
हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् उहाँद्वारा नै संसारको लागि संसार मेरो लागि क्रुसमा टाँगिएको
GAL 6:15     Alignment score: 0.35
For neither circumcision counts for anything nor uncircumcision , but what counts is a new creation .
किनकि खतना बेखतना कुनै मूल्यको हो बरु , नयाँ सृष्‍टि महत्त्‍वपूर्ण
GAL 6:17     Alignment score: 0.183 → 0.187
From now on let no one trouble me , for I carry on my body the marks of Jesus .
अब उप्रान्त मलाई कसैले दु:ख नदेओस् , किनकि आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु
GAL 6:18     Alignment score: 0.527 → 0.526
May the grace of our Lord Jesus Christ be with your spirit , brothers . Amen .
भाइहरू हो , तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस् आमेन
GAL 6     Average alignment score: 0.259 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6