Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6 


GAL 5:1     Alignment score: 0.277 → 0.246
For freedom Christ has set us free . Stand firm , therefore , and do not again be put under the control of a yoke of slavery .
स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो यसैकारण , स्थिर होओ फेरि बन्धनको जुवामुनि नपर


GAL 5:2     Alignment score: 0.282 → 0.282
Look , I , Paul , say to you that if you let yourselves be circumcised , Christ will not benefit you in any way .
हेर ! पावल तिमीहरूलाई भन्दछु , कि तिमीहरूको खतना भए तापनि ख्रीष्‍टमा तिमीहरूलाई केही फाइदा हुनेछैन
GAL 5:3     Alignment score: 0.25 → 0.265
I testify again to every man who lets himself be circumcised that he is obligated to obey the whole law .
फेरि , खतना गरिएका सबै मानिसलाई यो गवाही दिन्छु , कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ
GAL 5:4     Alignment score: 0.187 → 0.207
You are cut off from Christ , you who would be justified by the law ; you no longer experience grace .
जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ , तिमीहरू ख्रीष्‍टबाट अलग गरिएका छौ तिमीहरू अनुग्रहबाट टाढा गएका छौ
GAL 5:5     Alignment score: 0.332 → 0.333
For through the Spirit , by faith , we eagerly wait for the hope of righteousness .
किनकि आत्माद्वारा विश्‍वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ
GAL 5:6     Alignment score: 0.29 → 0.315
In Christ Jesus neither circumcision nor uncircumcision means anything , but only faith working through love .
ख्रीष्‍ट येशूमा खतना बेखतना कुनै मूल्यको हुन्छ केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र मूल्य हुन्छ
GAL 5:7     Alignment score: 0.172 → 0.222
You were running well . Who prevented you from obeying the truth ?
तिमीहरू असल रूपमा दौडिरहेका थियौ सत्यताको पालन गर्न तिमीहरूलाई कसले रोक्यो ?
GAL 5:8     Alignment score: 0.055 → 0.079
This persuasion does not come from him who calls you !
यो काम गर्नको निम्ति आएको प्रोत्साहन तिमीहरूलाई बोलाउनुहुने बाटको होइन
GAL 5:9     Alignment score: 0.18
A little yeast makes the whole batch of dough rise
.
थोरै खमिरले पुरै आटाको डल्लोलाई फुलाउँछ
GAL 5:10     Alignment score: 0.114 → 0.117
I have confidence in the Lord that you will take no other view . The one who is troubling you will pay the penalty , whoever he is .
प्रभुमा तिमीहरूमा भरोसा गर्दछु , कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ
GAL 5:11     Alignment score: 0.296 → 0.299
Brothers , if I still proclaim circumcision , why am I still being persecuted ? In that case
the stumbling block of the cross has been removed .
मेरा भाइहरू हो , यदि अझै पनि खतनाको प्रचार गर्दछु भने , अझै पनि किन सताइएको छु ? त्यसो हो भनेता क्रुसको बाधा नष्‍ट हुने थियो
GAL 5:12     Alignment score: 0.024 → 0.033
As for those who are disturbing you , I wish they would castrate themselves !
तिमीहरूलाई बहकाउनेहरूले आफैँलाई नपुङ्सक तुल्याओस्
GAL 5:13     Alignment score: 0.246 → 0.26
For you were called to freedom , brothers . But do not use your freedom as an opportunity for the sinful nature ; rather , through love serve one another .
किनकि मेरा भाइहरू हो , परमेश्‍वरले तिमीहरूलाई स्वतन्‍त्रताको निम्ति बोलाउनुभएको आफ्नो स्वतन्‍त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर बरु , प्रेमद्वारा एक अर्कालाई सेवा पुर्‍याओ
GAL 5:14     Alignment score: 0.344
For the whole law is fulfilled in one command : " You must love your neighbor as yourself . "
किनकि सारा व्यवस्था एउटै आज्ञामा पुरा हुन्छ , तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नुपर्छ
GAL 5:15     Alignment score: 0.201 → 0.218
But if you bite and devour one another , watch out that you are not consumed by one another .
तर यदि तिमीहरूले एक अर्कालाई टोक्‍ने निल्ने गर्छौ भने , ध्यान देओ , तिमीहरू आफैँ एक अर्काबाट नष्‍ट हुन नपरोस्
GAL 5:16     Alignment score: 0.266
But I say , walk by the Spirit and you will not carry out the desires of the sinful nature .
भन्दछु , आत्माद्वारा हिँड , अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ
GAL 5:17     Alignment score: 0.247 → 0.25
For the desires of the sinful nature are against the Spirit , and the desires of the Spirit are against the sinful nature . For these are in conflict with each other , so that you can not do the things you want .
किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन् , आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ किनकि यी एक अर्काका विपरीत हुन्छन् यसको परिणामचाहिँ यही हो , कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ
GAL 5:18     Alignment score: 0.321 → 0.351
But if you are led by the Spirit , you are not under the law .
तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ
GAL 5:19     Alignment score: 0.223 → 0.225
Now the works of the sinful nature are evident : sexual immorality , impurity , depravity ,
शरीरका कामहरू प्रत्यक्ष देख्‍न सकिने हुन्छन् ती कामुक अनैतिकता , अपवित्रता , कामवासना ,
GAL 5:20     Alignment score: 0.179
idolatry , sorcery , hostilities , strife , jealousy
, outbursts of anger , rivalry , dissension , divisions ,
मूर्तिपूजा , तन्‍त्रमन्‍त्र , दुश्मनी , झैँझगडा , ईर्ष्या , क्रोध , स्वार्थ , फुट , गुटबन्दी ,
GAL 5:21     Alignment score: 0.212
envy , drunkenness , drunken celebrations , and things like these . I warn you , as I warned you before , that those who practice
such things will not inherit the kingdom of God .
डाह , पियक्‍कडपन , मोजमज्जा अरू यस्तै कुराहरू हुन् मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ फेरि चेतावनी दिन्छु , कि जसले यी कुराहरू गर्छन् , तिनीहरू परमेश्‍वरको राज्यका हकदार हुनेछैनन्
GAL 5:22     Alignment score: 0.436
But the fruit of the Spirit is love , joy , peace , patience , kindness , goodness , faith ,
तर पवित्र आत्माका फलचाहिँ प्रेम , आनन्द , शान्ति , धैर्य , दया , भलाइ , विश्‍वास ,
GAL 5:23     Alignment score: 0.249
gentleness , and self - control ; against such things there is no law .
नम्रता संयम हुन् यी कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन
GAL 5:24     Alignment score: 0.173 → 0.182
Those who belong to Christ Jesus have crucified the sinful nature with its passions and desires .
तिनीहरू जो ख्रीष्‍ट येशूका हुन् उनीहरूले आफ्ना शरीरलाई त्यसका लालसा दुष्‍ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन्
GAL 5:25     Alignment score: 0.293 → 0.341
If we live
by the Spirit , let us also walk by the Spirit .
यदि हामी आत्माद्वारा जिउँछौँ भने , हामी आत्माद्वारा नै हिँडौँ
GAL 5:26     Alignment score: 0.094 → 0.101
Let us not become conceited , provoking one another , envying one another .
हामी अहङ्कारी नबनौँ ; एक अर्कालाई रिस नउठाऔँ ; वा एक अर्काको ईर्ष्या नगरौँ
GAL 5     Average alignment score: 0.244 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6