Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6 


GAL 2:1     Alignment score: 0.335 → 0.36
Then after fourteen years I went up again to Jerusalem with Barnabas , taking Titus along with me .
अनि चौध वर्षपछि बारनाबाससँग फेरि यरूशलेम गएँ मैले तीतसलाई पनि साथमा लगेँ


GAL 2:2     Alignment score: 0.189 → 0.205
I went up because of a revelation and set before them the gospel that I proclaim among the Gentiles . I spoke privately to those who seemed to be important , in order to make sure that I was not running or had not run in vain .
परमेश्‍वरले जानुपर्छ भनी मलाई प्रकट गराउनुभएको कारण त्यहाँ गएँ मैले गैरयहूदीहरूका माझमा घोषणा गरेको सुसमाचार तिनीहरूका अगि राखेँ ( तर जो महत्त्वपूर्ण अगुवाहरू जस्तो देखिन्थे तिनीहरूसँग व्यक्‍तिगत रूपमा बोलेँ ) व्यर्थमा दौडिरहेको छैनँ , वा दौडिन भनेर सुनिश्‍चित गर्नको निम्ति मैले यो गरेँ
GAL 2:3     Alignment score: 0.23 → 0.29
But not even Titus , who was with me and who was a Greek , was forced to be circumcised .
तर तीतस , जो मसँगै थिए , जो एक ग्रिक थिए , तिनलाई समेत खतना गर्न कर लगाइएन
GAL 2:4     Alignment score: 0.234 → 0.234
The false brothers came
in secretly to spy on the liberty we have in Christ Jesus . They desired to make us slaves ,
ख्रीष्‍ट येशूमा हामीसँग भएको स्वतन्‍त्रताको जासुसी गर्न गुप्‍त रूपमा आएका झुटा दाजुभाइहरूका कारण यो विषय उठ्यो तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहे
GAL 2:5     Alignment score: 0.129 → 0.152
but we did not yield in submission to them for a moment , so that the truth of the gospel would remain with you .
तिमीहरूका निम्ति सुसमाचारको सत्यता अपरिवर्तित रहिरहोस् भनेर हामी तिनीहरूका कुरामा एक घण्टा पनि झुकेनौँ
GAL 2:6     Alignment score: 0.153 → 0.132
But those who seemed to be important ( whatever they were does not matter to me , God shows no partiality ) those , I say , who seemed important added nothing to me .
तर महत्त्वपूर्ण देखिएकाहरूले मलाई केही पनि सहयोग गरेनन् तिनीहरू जो भए तापनि मलाई केही फरक पर्दैन मानिसले मन पराएकाहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न
GAL 2:7     Alignment score: 0.258 → 0.261
On the contrary , they saw that I had been entrusted with the gospel to those who are uncircumcised , just as Peter had been entrusted with the gospel to those who are circumcised .
त्यसको सट्टामा , तिनीहरूले यो देखे , कि खतना नभएकाहरूलाई सुसमाचार घोषणा गर्नको निम्ति मलाई जिम्मेवारी सुम्पिएको थियो जसरी पत्रुसले खतना भएकाहरूका बिचमा सुसमाचार घोषणा गर्नुपर्ने थियो , यो पनि त्यस्तै हो
GAL 2:8     Alignment score: 0.175 → 0.175
For God , who worked in Peter for the apostleship to those who are circumcised , also worked in me to the Gentiles .
किनकि खतना भएकाहरूलाई प्रचार गर्नको निम्ति पत्रुसमा काम गर्नुभएका परमेश्‍वरले नै गैरयहूदीहरूका बिचमा प्रचार गर्नलाई ममा काम गर्नुभयो
GAL 2:9     Alignment score: 0.293 → 0.301
When James , Cephas , and John , who were recognized as those who built up the church , understood the grace that had been given to me , they gave the right hand of fellowship to Barnabas and me . They did this
so that we should go to the Gentiles , and so that they should go to those who are circumcised .
जब मण्डली निर्माण गर्नेहरू भनेर चिनिएका याकूब , केफास यूहन्‍नाले मलाई दिइएको अनुग्रहलाई बुझे , तिनीहरूले बारनाबास मलाई सङ्गतिको अधिकार दिए हामी गैरयहूदीहरूका माझमा जान सकौँ उनीहरू खतना भएकाहरूका माझमा जान सकून् भनेर उनीहरूले यसो गरे
GAL 2:10     Alignment score: 0.129 → 0.177
They requested only that we remember the poor , the very thing that I was eager to do .
हामीले गरिबहरूको सम्झना गरेको पनि उनीहरू चाहन्थे पनि त्यो कुरा गर्न इच्छुक थिएँ
GAL 2:11     Alignment score: 0.269 → 0.276
But when Cephas came to Antioch , I opposed him to his face because he was declared to be in the wrong .
जब पत्रुस एन्टिओखियामा आए , मैले उनलाई आमने - सामने विरोध गरेँ किनकि उनी गलत थिए
GAL 2:12     Alignment score: 0.252
Before certain men came
from James , Cephas was eating with the Gentiles . But when these men came , he stopped and kept away from the Gentiles . He was afraid of those who were demanding circumcision .
याकूबबाट केही मानिसहरू आउनुअगि पत्रुस गैरयहूदीहरूसँग बसेर खाँदै थिए तर जब यी मानिसहरू आए , उनले यो रोके उनी गैरयहूदीहरूबाट टाढिए उनी यी खतना गर्नैपर्ने मानिसहरूसँग डराए
GAL 2:13     Alignment score: 0.175
Also the rest of the Jews joined in this hypocrisy . Even Barnabas was led astray with them by their hypocrisy .
बाँकी यहूदीहरूले पनि पत्रुसको यस कपटपूर्ण काममा साथ दिए यसको परिणाम स्वरूप बारनाबास पनि उनीहरूको कपटपूर्ण कामको कारण भड्‌किए
GAL 2:14     Alignment score: 0.211 → 0.22
But when I saw that their behavior was not following the truth of the gospel , I said to Cephas in front of all of them , " If you are a Jew but are living like a Gentile and not like a Jew , how can you force the Gentiles to live
like Jews ? "
जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ , मैले तिनीहरू सबैका सामुन्‍ने पत्रुसलाई भनेँ , तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने , तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ ?
GAL 2:15     Alignment score: 0.272 → 0.303
We ourselves are Jews by birth and not Gentile sinners ;
हामी जो जन्मसिद्ध यहूदीहरू हौँ गैरयहूदी पापीहरू होइनौँ ,
GAL 2:16     Alignment score: 0.263 → 0.263
yet we know that no person is justified by the works of the law but through faith in Christ Jesus . We also came
to faith in Christ Jesus so that we might be justified by faith in Christ and not by the works of the law . For by the works of the law no flesh will be justified .
व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्‍ने कुरा हामी जान्दछौँ त्यसको सट्टा , तिनीहरू येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छन् हामी ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ व्यवस्थाअनुसारका कामहरूद्वारा होइन किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन
GAL 2:17     Alignment score: 0.243 → 0.258
But if , while we seek to be justified in Christ , we too , were found
to be sinners , does Christ then promote sin ? Absolutely not !
तर यदि हामी ख्रीष्‍टमा परमेश्‍वरद्वारा धर्मी हुन खोज्छौँ भने , हामीले आफैँलाई पापी भएको पनि पाउँछौ के त्यसो भए ख्रीष्‍ट पापको दास हुनुभयो ? त्यस्तो होइन !
GAL 2:18     Alignment score: 0.065 → 0.074
For if I rebuild
those things I once destroyed , I prove myself to be a lawbreaker .
व्यवस्थालाई पुरा गर्नुपर्छ भन्‍ने कुरामा मैले मेरो विश्‍वासलाई पुनर्निर्माण गरेँ , त्यो विश्‍वास जुन मैले भङ्ग गरिसकेको थिएँ आफैँलाई व्यवस्था भङ्ग गर्ने मानिस तुल्याउँछु
GAL 2:19     Alignment score: 0.314 → 0.314
For through the law I died
to the law , so that I might live for God .
व्यवस्थाद्वारा व्यवस्थाको निम्ति मरेँ , ताकि परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ
GAL 2:20     Alignment score: 0.395
I have been crucified with Christ . It is no longer I who live , but Christ lives in me . The life I now live
in the flesh I live by faith in the Son of God , who loved me and gave himself for me .
ख्रीष्‍टसँगै क्रुसमा टाँगिएको छु अब उसो जिउने होइनँ , तर ख्रीष्‍ट ममा जिउनुहुन्छ अब जुन जीवन शरीरमा जिउँछु , परमेश्‍वरका पुत्रको विश्‍वासमा जिउँछु , जसले मलाई प्रेम गर्नुभयो आफैँलाई मेरो निम्ति दिनुभयो
GAL 2:21     Alignment score: 0.299
I do not set aside the grace of God , for if righteousness could be gained through the law , then Christ died for nothing !
परमेश्‍वरको अनुग्रहलाई इन्कार गर्दिनँ , किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए , ख्रीष्‍ट व्यर्थैमा मर्नुभयो
GAL 2     Average alignment score: 0.247 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6