Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6 


GAL 3:1     Alignment score: 0.199 → 0.2
Foolish Galatians ! Who has put a spell on you ? It was before your eyes that Jesus Christ was publicly displayed as crucified .
हे मूर्ख गलातीहरू ! कसको दुष्‍ट आँखाले तिमीहरूलाई नोक्सानी गर्‍यो ? के तिमीहरूका आँखाको अगाडि येशू ख्रीष्‍ट क्रुसमा टाँगिनुभएको कुरा दर्शाइएको थिएन ?


GAL 3:2     Alignment score: 0.228 → 0.229
This is the only thing I want to learn from you : Did you receive the Spirit by the works of the law or by believing what you heard ?
तिमीहरूबाट यो कुरा मात्र बुझ्‍न चाहन्छु के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पाएका हौ कि तिमीहरूले सुनेका कुरामा विश्‍वास गरेर पाएका हौ ?
GAL 3:3     Alignment score: 0.187 → 0.212
Are you so foolish ? Having begun
by the Spirit , are you now going to finish by the flesh ?
के तिमीहरू यति धेरै मूर्ख भएका छौ ? के अब केवल शरीरमा अन्त हुन तिमीहरूले आत्मामा सुरु गरेका थियौ ?
GAL 3:4     Alignment score: 0.134
Have you suffered so many things for nothing if indeed it was for nothing ?
यदि त्यो साँच्‍चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै कुराहरूको अनुभव गर्‍यौ ?
GAL 3:5     Alignment score: 0.156 → 0.166
Does he who gives the Spirit to you and works miracles among you do so by the works of the law , or by hearing with faith ?
त्यसो भए , जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ तिमीहरूका बिचमा शक्‍तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्छ , के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्‍वास गरेर सुनेका कारणले ?
GAL 3:6     Alignment score: 0.332
Just as Abraham " believed God and it was credited to him as righteousness , "
अब्राहामले परमेश्‍वरलाई विश्‍वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो
GAL 3:7     Alignment score: 0.237
in the same way , understand , then , that those of faith are the children of Abraham .
त्यसो भए , यसै गरी यो बुझ , कि विश्‍वास गर्नेहरू नै अब्राहामका सन्तान हुन्
GAL 3:8     Alignment score: 0.334 → 0.342
The scripture , foreseeing that God would justify the Gentiles by faith , preached the gospel beforehand to Abraham , saying , " In you all the nations will be blessed . "
धर्मशास्‍त्रले पहिले नै यो देखेको थियो , कि परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ अब्राहामलाई अगाडि नै सुसमाचार दिइएको थियो , तँबाट नै पृथ्वीमा हुने सबै जातिहरू आशिषित हुनेछन्
GAL 3:9     Alignment score: 0.159 → 0.165
So then , those of faith are blessed along with Abraham , the man of faith .
त्यसैकारण , जोसँग विश्‍वास , तिनीहरू अब्राहामसँगै आशिषित हुन्छन् , तिनै अब्राहाम जससँग पनि विश्‍वास थियो
GAL 3:11     Alignment score: 0.367
Now it is clear that no one is justified before God by the law , because " the righteous will live by faith . "
अब यो स्पष्‍ट , कि परमेश्‍वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्‍न , किनकि धर्मी मानिस विश्‍वासद्वारा नै जिउनेछ
GAL 3:12     Alignment score: 0.283 → 0.296
But the law is not of faith , rather , " The person who does the works of the law must live by them . "
व्यवस्था विश्‍वासबाट आएको होइन , तर त्यसको सट्टामा , जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाअनुसार नै जिउनेछ
GAL 3:13     Alignment score: 0.213 → 0.214
Christ redeemed us from the curse of the law by becoming a curse for us for it is written , " Cursed is everyone who hangs on a tree "
हाम्रो निम्ति ख्रीष्‍ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो किनकि यसरी लेखिएको , काठमा झुण्डिने हरेक श्रापित हुन्छ
GAL 3:14     Alignment score: 0.202 → 0.259
so that the blessing of Abraham might come to the Gentiles in Christ Jesus , so that by faith we might receive the promise of the Spirit .
यसको उद्देश्य यही थियो , कि अब्राहाममा भएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस् , ताकि हामीले विश्‍वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्‍त गर्न सकौँ
GAL 3:15     Alignment score: 0.132
Brothers , let me speak in human terms . In a man - made contract , no one can set it aside or add to it , once it is established by law .
भाइहरू हो , मानवीय शब्दहरूमा बोल्दछु एक पटक पक्‍का भइसकेको मानिसले बनाएको इच्छा - पत्र कसैले रद्द गर्छ त्यसमा केही थपिन्छ
GAL 3:16     Alignment score: 0.288 → 0.29
Now the promises were spoken to Abraham and to his descendant . It does not say , " to descendants , " referring to many , but instead to only one , " and to your descendant , " who is Christ .
अब यी प्रतिज्ञाहरू अब्राहाम उनको सन्तानलाई दिइएको थियो यसले धेरै मानिसहरूलाई जनाउने गरी सन्तानहरूलाई भन्दैन , तर यसको सट्टामा तिम्रो सन्तानलाई भनेर यसले एक जनालाई मात्र जनाउँछ , जो ख्रीष्‍ट हुनुहुन्छ
GAL 3:17     Alignment score: 0.312 → 0.307
Now what I mean is this : The law , which came
430 years afterward , does not set aside the covenant previously established by God .
अब यो भन्दछु परमेश्‍वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन
GAL 3:18     Alignment score: 0.263 → 0.293
For if the inheritance comes by the law , then it no longer comes by promise . But God gave it to Abraham by a promise .
किनकि उत्तराधिकार व्‍यवस्थाद्वारा आएको हो भने , यो अहिले प्रतिज्ञाद्वारा आउने थिएन तर परमेश्‍वरले प्रतिज्ञाद्वारा अब्राहामलाई यो सित्तैँमा दिनुभयो
GAL 3:19     Alignment score: 0.175 → 0.202
What , then , was the purpose of the law ? It was added because of trespasses , until the descendant of Abraham would come to whom the promise had been made . The law was put into force through angels by a mediator .
त्यसो भए व्यवस्था किन दिइयो ? ती प्रतिज्ञा गरिएकाहरूकहाँ अब्राहामका सन्तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो यो व्यवस्था एउटा मध्यस्तकर्ताको हातद्वारा स्वर्गदूतहरूमार्फत लागु गरिएको थियो
GAL 3:20     Alignment score: 0.154 → 0.172
Now a mediator implies more than one person , but God is one .
अहिले मध्यस्तकर्ताले एकभन्दा बढी व्यक्‍तिलाई बुझाउँछ , तापनि परमेश्‍वर एउटै हुनुहुन्छ
GAL 3:21     Alignment score: 0.369 → 0.369
So is the law against the promises of God ? Absolutely not ! For if a law had been given that could give life , then righteousness would certainly have come by the law .
त्यसो भए , के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरुद्धमा ? कदापि होइन ! किनकि यदि जीवन दिन सक्‍ने व्यवस्था दिइएको भए , निश्‍चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो
GAL 3:22     Alignment score: 0.317 → 0.323
But the scripture imprisoned everything under sin . God did this so that the promise to save us by faith in Jesus Christ might be given to those who believe .
तर त्यसको सट्टामा , पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्‍त्रले कैदमा राख्यो परमेश्‍वरले यो गर्नुभयो ताकि येशू ख्रीष्‍टमा विश्‍वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्‍वास गर्नेहरूलाई दिन सकियोस्
GAL 3:23     Alignment score: 0.144 → 0.139
Now before faith came
, we were held captive under the law , imprisoned until faith should be revealed .
तर ख्रीष्‍टमा विश्‍वास आउनुभन्दा अगाडि विश्‍वासको प्रकाश नआउन्जेलसम्म हामी व्यवस्थाद्वारा कैदमा थियौँ सीमित थियौँ
GAL 3:24     Alignment score: 0.243 → 0.26
So then the law became our guardian until Christ came
, so that we might be justified by faith .
त्यसकारण , हामी विश्‍वासद्वारा धर्मी ठहरिनको निम्ति ख्रीष्‍ट नआउन्जेलसम्मको लागि व्यवस्था हाम्रो संरक्षक बन्यो
GAL 3:25     Alignment score: 0.116 → 0.122
But now that faith has come , we are no longer under a guardian .
अब विश्‍वास आइसकेकोले हामी कुनै संरक्षकको अधीनमा छैनौँ
GAL 3:26     Alignment score: 0.313 → 0.348
For you are all sons of God through faith in Christ Jesus .
किनकि ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका पुत्रहरू हौ
GAL 3:27     Alignment score: 0.131 → 0.195
For as many of you who were baptized into Christ have clothed yourselves with Christ .
तिमीहरूमध्ये सबै जतिको ख्रीष्‍ट येशूमा बप्‍तिस्मा भयो , तिमीहरू आफैँले ख्रीष्‍टलाई पहिरिएका छौ
GAL 3:28     Alignment score: 0.403 → 0.404
There is neither Jew nor Greek , there is neither slave nor free , there is neither male nor female , for you are all one in Christ Jesus .
अब यहूदी , ग्रिक , कमारा फुक्‍का , पुरुष स्‍त्री , किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एक हौ
GAL 3:29     Alignment score: 0.282 → 0.33
Then if you are Christ 's , you are Abraham 's descendants , and heirs according to promise .
यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्तानहरू हौ प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ
GAL 3     Average alignment score: 0.255 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6