Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6 


GAL 4:1     Alignment score: 0.262 → 0.266
I am saying that the heir , as long as he is a child , is no different from a slave , though he is owner of the entire estate .
मैले यो भनिरहेको छु , कि उत्तराधिकारी बालकै भएसम्म सारा सम्पत्तिको मालिक भए तापनि कमारो भन्दा फरक हुँदैन


GAL 4:2     Alignment score: 0.095
But he is under guardians and trustees until the date set by his father .
बरु , उसको बुबाले निर्धारण गरेको समयसम्म अभिभावकहरू संरक्षकहरूको मुनि हुन्छ
GAL 4:3     Alignment score: 0.182 → 0.189
So also , when we were children , we were enslaved to the elemental principles of the world .
यसरी नै , हामीहरू पनि जब बालक थियौँ , यस जगत्‌का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ
GAL 4:4     Alignment score: 0.274 → 0.286
But when the fullness of time had come , God sent out his Son , born of a woman , born
under the law .
तर जब ठिक समय आयो , तब परमेश्‍वरले व्यवस्थाअनुसार स्‍त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो
GAL 4:5     Alignment score: 0.078 → 0.125
He did this to redeem those under the law , so that we might receive adoption as sons .
हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो
GAL 4:6     Alignment score: 0.408 → 0.407
And because you are sons , God has sent the Spirit of his Son into our hearts , who calls out , " Abba , Father . "
तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्‍वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो , त्यो आत्मा जसले , अब्बा , पिता भनेर पुकार्नुहुन्छ
GAL 4:7     Alignment score: 0.281 → 0.283
So you are no longer a slave , but a son , and if a son , then you are also an heir through God .
यसैकारणले गर्दा , अब तिमी दास होइनौ , तर पुत्र हौ यदि तिमी पुत्र हौ भने , तिमी परमेश्‍वरको एक उत्तराधिकारी पनि हौ
GAL 4:9     Alignment score: 0.267 → 0.278
But now that you have come to know
God , or rather that you are known by God , how is it that you are turning back to the weak and worthless elemental principles ? Do you want to be enslaved all over again ?
तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्दछौ वा निश्‍चय नै तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने , किन तिमीहरू फेरि कमजोर मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ ?
GAL 4:10     Alignment score: 0.277 → 0.304
You observe days and new moons and seasons and years !
तिमीहरूले ध्यानपूर्वक विशेष दिनहरू , औँसी , ऋतुहरू वर्षहरूलाई मान्दछौ
GAL 4:11     Alignment score: 0.041 → 0.046
I am afraid for you that somehow my work with you may have been for nothing .
तिमीहरूका लागि चिन्ता गर्दछु यो चिन्ता गर्दछु , कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ
GAL 4:12     Alignment score: 0.224 → 0.225
I beg you , brothers , become like me , for I also have become like you . You did me no wrong .
भाइहरू हो , यो बिन्ती गर्दछु , कि जस्तो छु तिमीहरू पनि त्यस्तै होओ , किनकि पनि तिमीहरूजस्तै भएको छु तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ
GAL 4:13     Alignment score: 0.295 → 0.3
But you know that it was because of a physical
illness that I proclaimed the gospel to you the first time .
तर तिमीहरू यो कुरा जान्दछौ , कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ
GAL 4:14     Alignment score: 0.279 → 0.277
Though my physical
condition put you to the test , you did not despise or reject me . Instead you welcomed me as if I were an angel of God , as if I were Christ Jesus himself .
मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ त्यसको सट्टामा , तिमीहरूले नै ख्रीष्‍ट येशू भएझैँ गरी मलाई परमेश्‍वरका स्वर्गदूतको रूपमा स्वीकार गर्‍यौ
GAL 4:15     Alignment score: 0.285 → 0.287
Where , then , is your blessing now ? For I testify to you that , if possible , you would have torn out your own eyes and given them to me .
त्यसकारण , अब तिमीहरूको आनन्द कहाँ ? किनकि तिमीहरूको विषयमा यो गवाही दिन्छु , कि सम्भव भए तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ
GAL 4:16     Alignment score: 0.178 → 0.207
So then , have I become your enemy because I am telling you the truth ?
मैले तिमीहरूलाई सत्यता बताएको कारण , के अब तिमीहरूको शत्रु भएँ ?
GAL 4:17     Alignment score: 0.193 → 0.21
They are zealous to win you over , but for no good . They want to shut you out , so you may be zealous for them .
तिनीहरूले तिमीहरूलाई उत्कट इच्छाले खोज्दछन् , तर कुनै भलाइको लागि होइन तिमीहरूले तिनीहरूलाई पछ्याउनेछौ भनेर तिनीहरूले मबाट तिमीहरूलाई अलग गर्न चाहन्छन्
GAL 4:18     Alignment score: 0.21 → 0.239
It is always good to be zealous for a good purpose , and not only when I am present with you .
तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैँ नै असल अभिप्रायको निम्ति उत्कट इच्छा राख्‍नु असल हुन्छ
GAL 4:19     Alignment score: 0.291 → 0.323
My little children , again I am in the pains of childbirth for you until Christ is formed in you .
मेरा साना बालकहरू हो , तिमीहरूभित्र ख्रीष्‍ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु
GAL 4:20     Alignment score: 0.188 → 0.209
I wish I could be present with you now and change my tone , because I am perplexed about you .
अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु मेरो बोलीलाई परिवर्तन गर्न चाहन्छु , किनकि तिमीहरूको विषयमा अन्योलमा परेको छु
GAL 4:21     Alignment score: 0.18
Tell me , you who desire to be under the law , do you not listen to the law ?
तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ , मलाई यो बताओ , कि व्यवस्थाले के भन्दछ भन्‍ने कुरा के तिमीहरूले सुन्दैनौ ?
GAL 4:22     Alignment score: 0.3
For it is written that Abraham had two sons , one by the slave girl and one by the free woman .
किनकि यस्तो लेखिएको , कि अब्राहामका दुई जना छोरा थिए , एक जना दासी स्‍त्रीबाट अर्कोचाहिँ स्वतन्‍त्र स्‍त्रीबाट
GAL 4:23     Alignment score: 0.282 → 0.331
One was born by the slave girl according to the flesh , but the other was born by the free woman through promise .
तथापि , दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्मिएको थियो , तर स्वतन्‍त्र स्‍त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्मिएको थियो
GAL 4:24     Alignment score: 0.279 → 0.279
These things may be interpreted as an allegory , for these women
represent two covenants . One of them is from Mount Sinai and she gives birth to children who are slaves . This is Hagar .
यी कुराहरूलाई एउटा रूपक दृष्‍टान्तद्वारा वर्णन गर्न सकिन्छ , किनकि यी दुई स्‍त्री दुईवटा प्रतिज्ञाझैँ हुन् तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन् , जो दासहरू हुन् तिनी हागार हुन्
GAL 4:25     Alignment score: 0.207 → 0.258
Now Hagar represents Mount Sinai in Arabia ; and she represents the present Jerusalem , for she is in slavery with her children .
अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन् , किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन्
GAL 4:26     Alignment score: 0.462
But the Jerusalem that is above is free , and she is our mother .
तर माथि रहेको यरूशलेम स्वतन्‍त्र , जोचाहिँ हाम्री आमा हुन्
GAL 4:27     Alignment score: 0.186 → 0.198
For it is written , " Rejoice , you barren one who does not give birth ; cry out and shout for joy , you who are not suffering the pains of childbirth ; because the children of the abandoned woman are more numerous than those of the woman who has a husband . "
किनकि यस्तो लेखिएको , बाँझी स्‍त्री , जसले जन्म दिन सक्दिनन् , आनन्द मनाओ तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ , मन खोल आनन्दले कराऊ किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन्
GAL 4:28     Alignment score: 0.256 → 0.287
But you , brothers , like Isaac , are children of promise .
भाइहरू हो , अब तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ
GAL 4:30     Alignment score: 0.198 → 0.199
But what does the scripture say ? " Send
away the slave girl and her son . For the son of the slave girl will not share in the inheritance with the son of the free woman . "
धर्मशास्‍त्रले के भन्दछ ? दासी स्‍त्री तिनको पुत्रलाई निकालिदेओ किनकि दासी स्‍त्रीको पुत्रले स्वतन्‍त्र स्‍त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्‍त गर्नेछैन
GAL 4:31     Alignment score: 0.377
Therefore , brothers , we are not children of a slave girl , but of the free woman .
त्यसकारण , भाइहरू हो , हामी दासी स्‍त्रीका छोराछोरीहरू होइनौँ , तर स्वतन्‍त्र स्‍त्रीका छोराछोरीहरू हौँ
GAL 4     Average alignment score: 0.256 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6