Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7 


MIC 5:1     Alignment score: 0.319 → 0.322
But you , Bethlehem Ephrathah , even though you are small among the clans of Judah , out of you one will come to me to rule in Israel , whose beginning is from ancient times , from everlasting .
तर , बेथलेहेम एप्राता , तँ यहूदाका वंशहरूमा सानो भए तापनि , तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ , जसको सुरुवात प्राचीन समयदेखि , अर्थात् सदादेखि नै भएको थियो


MIC 5:3     Alignment score: 0.189 → 0.2
He will stand and shepherd his flock in the strength of Yahweh , in the majesty of the name of Yahweh his God . They will remain , for then he will be great to the ends of the earth .
परमप्रभुको शक्ति , परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ तिनीहरू बाँकी रहनेछन् , किनकि पृथ्वीको कुना - कुनासम्म उहाँको महानता रहिरहनेछ
MIC 5:4     Alignment score: 0.281 → 0.309
For this shall be the peace when the Assyrians come into our land , and when they march against our fortresses , then we will raise against them seven shepherds and eight leaders over men .
किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन् , जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्‍छन् , त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ
MIC 5:5     Alignment score: 0.253 → 0.255
They will shepherd the land of Assyria with the sword , and the land of Nimrod in its entrances
. He will rescue us from the Assyrians , when they come into our land , when they march inside our borders .
तिनीहरूले अश्शूर देश निम्रोदको देशलाई तिनीहरूको प्रवेशद्धारमा तरवारद्धारा नियन्त्रण गर्नेछन् अश्शूरीहरू हाम्रो देशमा आउँदा , तिनीहरू हाम्रो सिमानाभित्र अगि बढ्दा उहाँले हामीलाई तिनीहरूबाट बचाउनुहुनेछ
MIC 5:6     Alignment score: 0.223 → 0.223
The remnant of Jacob will be in the midst of many peoples , like dew from Yahweh , like showers on the grass , that do not wait for a man , and they do not wait for the children of mankind .
याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन् तिनीहरू परमप्रभुबाटको शीत , घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस , वा मानिस जातिका सन्तानलाई पर्खंदैनन्
MIC 5:7     Alignment score: 0.292 → 0.294
The remnant of Jacob will be among the nations , among many peoples , like a lion among the animals of the forest , like a young lion among the flocks of sheep . When he goes through them , he will trample over them and tear them to pieces , and there will be no one to save them .
याकूबका बाँकी रहेकाहरू राष्‍ट्रहरू जातिहरूका माझमा हुनेछन् तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ , भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् जब त्यो तिनीहरूका बिचबाट जान्छ , त्यसले तिनीहरूलाई कुल्चनेछ तिनीहरूलाई टुक्रा - टुक्रा पार्नेछ , अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन
MIC 5:8     Alignment score: 0.236 → 0.236
Your hand will be lifted against your enemies , and it will destroy them .
तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ
MIC 5:9     Alignment score: 0.28 → 0.28
" It will happen in that day " this is Yahweh 's declaration " that I will destroy your horses from among you and will demolish your chariots .
परमप्रभु घोषणा गर्नुहुन्छ , त्यस दिन यस्तो हुनेछ तिमीहरूका बिचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु तिमीहरूका रथहरू भत्‍काइदिनेछु
MIC 5:10     Alignment score: 0.164
I will destroy the cities in your land and throw down all your strongholds .
तेरो भुमिका सहरहरूलाई नाश गर्नेछु तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु
MIC 5:11     Alignment score: 0.2
I will destroy the witchcraft in your hand , and you will no longer have any diviners .
तिमीहरूका बिचमा भएको तन्त्रमन्त्र नष्‍ट पार्नेछु , तिमीहरूका बिचमा कोही पनि भविष्यवक्ताहरू हुनेछैनन्
MIC 5:12     Alignment score: 0.165 → 0.181
I will destroy your carved figures and your stone pillars from among you . You will no longer worship the workmanship of your hands .
तिमीहरूले हातले बनाएका मुर्तिहरू तिमीहरूका ढुङ्गाका स्तम्भहरूलाई नाश गर्नेछु अबदेखि तिमीहरूले आफ्ना हातले बनाएका वस्तुहरूलाई पुज्नेछैनौ
MIC 5:13     Alignment score: 0.348
I will uproot your Asherah poles from among you , and I will destroy your cities .
तिमीहरूका बिचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु , तिमीहरूका सहरहरू नाश गर्नेछु
MIC 5:14     Alignment score: 0.159 → 0.163
I will execute vengeance in anger and wrath on the nations that have not listened . "
मेरा कुराहरू नसुन्‍ने जातिहरूमा रिस क्रोधमा प्रतिशोद ल्याउनेछु
MIC 5     Average alignment score: 0.256 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7