Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7 


MIC 3:1     Alignment score: 0.341 → 0.36
I said , " Now listen , you leaders of Jacob and rulers of the house of Israel : Is it not right for you to understand justice ?
मैले भनेँ , अब सुन , याकूबका अगुवाहरू इस्राएलका घरानाका शासकहरू , के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन ?


MIC 3:2     Alignment score: 0.16 → 0.218
You who hate good and love evil , you who tear off their skin , their flesh from their bones
तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ दुष्‍टलाई रुचाउँछौ , तिमीहरू जसले तिनीहरूका छालालाई काढ्‍दछौ , तिनीहरूका हड्‍डीबाट मासुलाई अलग गर्दछौ ,
MIC 3:3     Alignment score: 0.236 → 0.24
you who also eat the flesh of my people , and tear their skin off , break their bones , and chop them in pieces , just like meat for a pot , just like meat in a cauldron .
तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ , तिनीहरूका छाला काढ्छौ , तिनीहरूका हड्‍डी भाँच्‍छौ , तिनीहरूलाई भाँडोमा राख्‍ने मासु , खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा - टुक्रा गर्दछौ
MIC 3:4     Alignment score: 0.284
Then you rulers will cry out to Yahweh , but he will not answer you . He will hide his face from you at that time , because you have done evil deeds . "
त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ , तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्‍ट कामहरू गरेका छौ
MIC 3:5     Alignment score: 0.247 → 0.249
Yahweh says this , " As for the prophets who lead my people astray , if one gives them something to eat , they proclaim , ' Peace . ' But if he puts nothing in their mouths , they dedicate themselves to wage war on him .
परमप्रभु यस्तो भन्‍नुहुन्छ , मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू , कसैले तिनीहरूलाई केही खान दिए भने , तिनीहरू शान्ति होस् भनेर घोषणा गर्दछन् तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने , तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन्
MIC 3:6     Alignment score: 0.231 → 0.25
Therefore , it will be night for you with no vision for you ; it will be dark so that you will do no divination . The sun will go down on the prophets , and the day will be dark on them .
यसैकारण , तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ अनि त्यो यस्तो अन्धकार हुनेछ , कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ , तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ
MIC 3:7     Alignment score: 0.157 → 0.159
The seers will be put to shame , and the diviners will be confused . All of them will cover their lips , for there is no answer from me . "
दर्शन देख्‍नेहरू शर्ममा पर्नेछन् , भविष्यवक्ताहरू भ्रमित हुनेछन् तिनीहरू सबैले आफ्ना मुख छोप्‍नेछन् , किनभने मबाट कुनै जवाफ आउनेछैन
MIC 3:9     Alignment score: 0.316 → 0.314
Now listen to this , you leaders of the house of Jacob , and rulers of the house of Israel , you who detest justice , and pervert everything right .
अब , न्यायलाई घृणा गर्ने , सबै असल कुरालाई भ्रष्‍ट गर्ने याकूबका घरानाका अगुवाहरू , इस्राएलका घरानाका शासकहरू , यो सुन
MIC 3:10     Alignment score: 0.178 → 0.227
You build
Zion with blood and Jerusalem with iniquity .
तिमीहरूले सियोनलाई रगतद्धारा यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ
MIC 3:11     Alignment score: 0.257 → 0.258
Your leaders judge for a bribe , your priests teach for a price , and your prophets do divination for money . Yet you rely on Yahweh and say , " Is not Yahweh with us ? No evil will come on us . "
तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन् , तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन् , तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ भन्छौ , के परमप्रभु हामीसँग हुनुहुन्‍न ? हामीमाथि कुनै खराबी आइपर्नेछैन
MIC 3:12     Alignment score: 0.248 → 0.26
Therefore , because of you , Zion will become a plowed field , Jerusalem will become a heap of rubble , and the hill of the temple will become a thicket .
यसैकारण , तिमीहरूको कारण , सियोन जोतिएको खेतझैँ हुनेछ , यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ , मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ
MIC 3     Average alignment score: 0.256 for 11 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7