Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7 


MIC 6:1     Alignment score: 0.277
Now listen to what Yahweh says , " Arise and state your case
before the mountains ; let the hills hear your voice .
अब परमप्रभु के भन्‍नुहुन्छ त्यो सुन , उठ आफ्नो विषयमा पर्वतहरूलाई बताओ ; पहाडहरूले तिमीहरूको आवाज सुनून्


MIC 6:2     Alignment score: 0.281 → 0.28
Listen to Yahweh 's lawsuit , you mountains , and you enduring foundations of the earth . For Yahweh has a lawsuit with his people , and he will fight in court against Israel . "
पर्वतहरू पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग , उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ
MIC 6:3     Alignment score: 0.313
" My people , what have I done to you ? How have I wearied you ? Testify against me !
मेरा मानिस हो , मैले तिमीहरूलाई के गरेको छु ? मैले तिमीहरूलाई कसरी थकित पारेको छु ? मेरो विरुद्धमा साक्षी देओ !
MIC 6:4     Alignment score: 0.327 → 0.363
For I brought you up out of the land of Egypt and rescued you out of the house of bondage . I sent Moses , Aaron , and Miriam to you .
किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ दासत्वको घरबाट बचाएँ मैले मोशा , हारून , मिरियमलाई तिमीहरूकहाँ पठाएँ
MIC 6:5     Alignment score: 0.301 → 0.304
My people , remember what Balak king of Moab devised , and how Balaam son of Beor answered him as you went from Shittim to Gilgal , so you may know the righteous acts of Yahweh . "
मेरा मानिस हो , तिमीहरू शित्तीमदेखि गिलगालसम्म जाँदा , मोआबका राजा बालाकले कल्पना गरेका कुरा , बओरको छोरो बालामले कसरी जवाफ दिएका थिए त्यो सम्झ , ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरू जान्‍न सक
MIC 6:6     Alignment score: 0.283
What should I bring to Yahweh , as I bow down to the high God ? Should I come to him with burnt offerings , with calves a year old ?
उच्‍च परमेश्‍वरकहाँ निहुरिँदा , मैले परमप्रभुकहाँ के लैजाऊँ ? के उहाँकहाँ एक वर्षे बाछाहरूका होमबलि लिएर आऊँ ?
MIC 6:7     Alignment score: 0.374 → 0.391
Will Yahweh be pleased with thousands of rams , or with ten thousand rivers of oil ? Should I give my firstborn for my transgression , the fruit of my body for my own sin ?
के परमप्रभु हजारौँ भेडाहरुद्धारा , वा तेलका दश हजार नदीहरुद्धारा प्रसन्‍न हुनुहुन्छ ? के मेरा अपराधहरूका निम्ति मेरो आफ्नै पापको निम्ति मेरो जेठो छोरो , मेरो शरीरको फल चढाऊँ ?
MIC 6:8     Alignment score: 0.202 → 0.214
He has told you , man , what is good , and what Yahweh requires from you : Act justly , love kindness , and walk humbly with your God .
मानिस , उहाँले तँलाई जे असल त्यो , तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको न्यायपूर्ण काम गर , कृपालाई प्रेम गर , आफ्ना परमेश्‍वरसँग नम्र भएर हिँड
MIC 6:9     Alignment score: 0.153 → 0.17
The voice of Yahweh is making a proclamation to the city even now wisdom acknowledges your name : " Pay attention to the rod , and to the one who has put it in place .
परमप्रभुको आवाजले सहरलाई एउटा घोषणा गर्दै - विवेकले तपाईंको नाउँलाई स्वीकार्दछ : छडीलाई त्यो ठाउँमा राख्‍नेलाई ध्यान देओ
MIC 6:10     Alignment score: 0.199 → 0.221
There is wealth in the houses of the wicked that is dishonest , and false measures that are abominable .
बेइमान दुष्‍टका घरानाहरूमा सम्पत्तिहरू छन् , त्यहाँ झुटा कुराहरू छन् , जुन घृणास्पद छन्
MIC 6:11     Alignment score: 0.172 → 0.192
Should I consider a person to be innocent if he uses fraudulent scales , with a bag of deceptive weights ?
यदि कसैले छलपूर्ण तराजू कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्‍ने ?
MIC 6:12     Alignment score: 0.365 → 0.384
The rich men are full of violence , the inhabitants have spoken lies , and their tongue in their mouth is deceitful .
धनी मानिसहरू हिंसाले भरिएका छन् , त्यसका निवासीहरू झुट बोल्छन् , तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन्
MIC 6:13     Alignment score: 0.248 → 0.249
Therefore I will strike
you with a terrible blow , and I will make you desolate because of your sins .
यसैकारण तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु , तिमीहरूका पापको कारण तिमीहरूलाई उजाड बनाउनेछु
MIC 6:14     Alignment score: 0.251 → 0.263
You will eat but not be satisfied ; your emptiness will remain inside you . You will store goods away but not save , and what you do save I will give to the sword .
तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ , तिमीहरूले जे जोगाउँछौ , त्यो तरवारलाई दिनेछु
MIC 6:15     Alignment score: 0.319 → 0.326
You will sow but not reap ; you will tread the olives but not anoint yourselves with oil ; you will press grapes but drink no wine .
तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ
MIC 6:16     Alignment score: 0.23 → 0.246
The regulations made by Omri have been kept , and all the deeds of the house of Ahab . You walk by their advice . So I will make you , city , a ruin , and you inhabitants an object of hissing , and you will bear the reproach of my people . "
ओम्रीका नियमहरू , आहाबका घरानाका सबै कामहरू पालना भएका छन् यसैकारण तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु , त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु , मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ
MIC 6     Average alignment score: 0.283 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7