Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7 


MIC 2:1     Alignment score: 0.268
Woe to those who plan iniquity , to those who plan on their beds to do evil . In the morning light they do it because they have power .
धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन् , जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ


MIC 2:2     Alignment score: 0.137 → 0.18
They desire fields and seize them ; they desire houses and take them . They oppress a man and his house , a man and his inheritance .
तिनीहरू भुमिहरूको लोभ गर्छन् ती आफ्नो कब्जामा गर्छन् ; तिनीहरू घरहरूको लोभ गर्छन् ती आफ्नो बनाउँछन् तिनीहरूले मानिस त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन्
MIC 2:3     Alignment score: 0.23 → 0.268
Therefore Yahweh says this , " Look , I am about to bring disaster against this clan , from which you will not remove your necks . You will not walk arrogantly , for it will be an evil time .
यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ , हेर , यस वंशको विरुद्ध सर्वनाश ल्याउँदै छु , त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ , किनकि त्यो खराब समय हुनेछ
MIC 2:4     Alignment score: 0.257
In that day men will sing a song about you , and lament with a wailing lamentation . They will sing , ' We Israelites are completely ruined ; Yahweh changes the territory of my people . How can he remove it from me ? He portions out our fields to traitors ! ' "
त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन् , विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् तिनीहरू यसरी गाउनेछन् , हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ !
MIC 2:5     Alignment score: 0.248 → 0.256
Therefore , you rich people will have no descendants to divide up the territory by lot in the assembly of Yahweh .
यसैकारण , परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन्
MIC 2:6     Alignment score: 0.294
" Do not prophesy , " they say . " They must not prophesy these things ; reproaches must not come . "
अगमवाणी नगर भनेर तिनीहरू भन्‍नेछन् तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन ; तिरस्कार हामीमाथि आउनेछैन
MIC 2:7     Alignment score: 0.307 → 0.314
Should it really be said , house of Jacob , " Is the Spirit of Yahweh angry ? Are these really his deeds ? " Do not my words do good to anyone who walks uprightly ?
याकूबको घराना , के साँच्‍चै यस्तो भनिनुपर्छ , के परमप्रभुको आत्मा रिसाउनुभएको ? के यी उहाँका कामहरू हुन् ? के सिधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन ?
MIC 2:8     Alignment score: 0.087 → 0.097
Lately my people have risen
up like an enemy . You strip the robe , the garment , from those who pass by unsuspectingly , as soldiers return from war to what they think is safety .
अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्‍त्र अर्थात् लबेदा खोस्छौ
MIC 2:9     Alignment score: 0.211 → 0.239
You drive the women belonging to my people from their pleasant houses ; you take my blessing from their young children forever .
तिमीहरूले मेरा मानिसहरूका स्‍त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्‍दछौ ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ
MIC 2:10     Alignment score: 0.15
Get up and leave , for this is not a place where you can stay , because of its uncleanness ; it is destroyed with complete destruction .
उठ जाओ , किनभने त्यसको अशुद्धताको कारण यो ठाउँ तिमीहरू बस्‍न मिल्‍ने ठाउँ होइन त्यो पूर्ण रूपमा सर्वनाश भएको
MIC 2:11     Alignment score: 0.257
If someone comes to you in a spirit of falsehood and lies and says , " I will prophesy to you about wine and strong drink , " he would be considered to be a prophet for this
people .
यदि कोही झुट असत्यताको आत्मामा तिमीहरूकहाँ आएर मद्य कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु , भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ
MIC 2:12     Alignment score: 0.293 → 0.302
I will surely assemble all of you , Jacob . I will surely gather the remnant of Israel . I will bring them together like sheep in a fold , like a flock in the midst of their pasture . There will be a loud noise because of the multitude of people .
याकूब , निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु निश्‍चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु गोठको भेडाझैँ , तिनीहरूको खर्कको बिचमा भएको बगालझैँ तिनीहरूलाई एकसाथ ल्याउनेछु मानिसहरूको ठुलो सङ्ख्याको कारण त्यहाँ ठुलो आवाज हुनेछ
MIC 2:13     Alignment score: 0.186 → 0.193
Someone who breaks open their way for them will go ahead of them . They break through the gate and go out ; their king will pass on before them . Yahweh will be at their head .
तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरूभन्दा अगि जानेछ तिनीहरू ढोका भत्‍काएर बाहिर जान्छन् , तिनीहरूका राजा तिनीहरूभन्दा अगाडि जानेछन् तिनीहरू सबैभन्दा अगाडि परमप्रभु हुनुहुनेछ
MIC 2     Average alignment score: 0.239 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7