Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7 


MIC 7:1     Alignment score: 0.223
Woe is me ! I have become like the gathering of summer fruit , and like the grapes that have been gleaned ; there is no grape cluster to eat , no ripe early fig that my soul desires .
हाय ! ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु , रस निकालिएको दाखझैँ भएको छु त्यहाँ खानलाई दाखको झुप्पा छैन , मेरो प्राणले इच्छा गरेकोजस्तो पहिले नै पाकेको अन्जीर पनि छैन


MIC 7:2     Alignment score: 0.146 → 0.164
Faithful people have disappeared from the land ; there is no upright person in all mankind . They all lie in wait to shed blood ; each one hunts his own brother with a net .
भुमिबाट विश्‍वसनीय मानिसहरू बिलिन भएका छन् सारा मानवजातिमा कोही सोझो मानिस छैन तिनीहरू सबै रक्तपातको निम्ति पर्खिरहन्छन् हरेकले आफ्नो दाजुभाइलाई जालले शिकार गर्दछ
MIC 7:3     Alignment score: 0.276 → 0.281
Their hands are very good at doing harm : the ruler asks for money , the judge is ready for bribes , and the powerful man is saying to others what he wants to obtain . Thus
they plot together .
तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् शासकले पैसा माग्दछन् , न्यायकर्ता घूस लिनको निम्ति तयार छन् , शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन्
MIC 7:4     Alignment score: 0.132 → 0.14
The best of them is like a brier , the most upright is worse than a thorn hedge . It is the day foretold by your watchmen , the day of your punishment . Now is the time of their confusion .
तिनीहरूमध्येको उत्कृष्‍टचाहिँ काँडाझैँ , सबैभन्दा सोझोचाहिँ काँडाको झाँगभन्दा पनि खराब तिमीहरूका पहरेदारहरूले पहिले नै बताएको दिन , तिमीहरूको दण्डको दिन यही हो अब यो तिनीहरूको भ्रमको समय हो
MIC 7:5     Alignment score: 0.101 → 0.13
Do not trust any neighbor ; put no confidence in any friend . Be careful about what you say even to the woman who lies in your arms .
कुनै पनि छिमेकीमाथि विश्‍वास नगर्नू कुनै साथिमाथि भरोसा नगर्नू तिम्रा अङ्गालोमा बस्‍ने स्‍त्रीसँग पनि होसियारसँग बोल्नू
MIC 7:6     Alignment score: 0.361
For a son dishonors
his father , a daughter rises up against her mother , and a daughter-in-law against her mother-in-law . A man 's enemies are the people of his own house .
किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ , छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे , बुहारी सासूको विरुद्ध मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन्
MIC 7:7     Alignment score: 0.252 → 0.275
But as for me , I will look to Yahweh . I will wait for the God of my salvation ; my God will hear me .
तर मचाहिँ परमप्रभुतर्फ आँखा लगाउँछु मेरो मुक्तिको परमेश्‍वरको पर्खाइमा छु , मेरा परमेश्‍वरले मलाई सुन्‍नुहुन्छ
MIC 7:8     Alignment score: 0.267 → 0.275
Do not rejoice over me , my enemy . After I fall
, I will rise . When I sit in darkness , Yahweh will be a light for me .
मेरो शत्रु , मलाई देखेर रमाहट नगर् लडेपछि , फेरि उठ्नेछु जब अन्धकारमा बस्दछु , परमप्रभु मेरो निम्ति ज्योति हुनुहुनेछ
MIC 7:10     Alignment score: 0.281 → 0.295
Then my enemy will see it , and shame will cover the one who said to me , " Where is Yahweh your God ? " My eyes will look at her ; she will be trampled down like the mud in the streets .
अनि मेरो शत्रुले त्यो देख्‍नेछ , परमप्रभु तेरो परमेश्‍वर कहाँ ? भनेर भन्‍नेलाई शर्मले ढाक्‍नेछ मेरा आँखाले त्यसलाई हेर्नेछन् सडकहरूका माटोझैँ त्यो कुल्चिनेछे
MIC 7:11     Alignment score: 0.296
A day to build
your walls will come ; on that day the boundaries will be extended very far .
तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन आउनेछ त्यस दिनमा सिमानाहरू टाढा - टाढासम्म विस्तार हुनेछन्
MIC 7:12     Alignment score: 0.241 → 0.271
On that day your people will come to you , from Assyria and the cities in Egypt , from Egypt to the River , from sea to sea , and from mountain to mountain .
त्यस दिन अश्शूर मिश्रका शहरहरुबाट , मिश्रदेखि यूफ्रेटिस नदीसम्म , समुद्रदेखि समुद्रसम्म , पर्वतदेखि पर्वतसम्म मानिसहरू तिमीहरूकहाँ आउनेछन्
MIC 7:13     Alignment score: 0.243
But the land will be desolate because of the people who are living there , because of the fruit of their actions .
तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण , तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ
MIC 7:14     Alignment score: 0.316
Shepherd your people with your rod , the flock of your inheritance . They live alone in a thicket , in the midst of a pastureland . Let them graze in Bashan and Gilead as in the old days .
आफ्ना मानिसहरू , अर्थात् तपाईंका उत्तराधिकारको बगाललाई आफ्नो छडीले नियन्त्रण गर्नुहोस् तिनीहरू एक्लै खर्कको बिचमा , जङ्गलमा बस्छन् पुराना दिनहरूमा झैँ तिनीहरूलाई बाशान गिलादमा चर्न दिनुहोस्
MIC 7:15     Alignment score: 0.207
As in the days when you came
out of the land of Egypt , I will show them wonders .
मिश्रको भुमिबाट तिमीहरू बाहिर आएका दिनमा झैँ , तिनीहरूलाई आश्‍चर्य कामहरू देखाउनेछु
MIC 7:16     Alignment score: 0.213 → 0.259
The nations will see and be ashamed of all their power . They will put their hands on their mouths ; their ears
will be deaf .
जाति - जातिहरूले यो देख्‍नेछन् आफ्ना शक्तिमाथि लज्‍जित हुनेछन् तिनीहरूले केही बोल्नेछैनन् , तिनीहरू बहिरा हुनेछन्
MIC 7:17     Alignment score: 0.302 → 0.307
They will lick the dust like a snake , like creatures
that crawl on the earth . They will come out of their dens with fear ; they will come with fear to you , Yahweh our God , and they will be afraid because of you .
तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन् , माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् परमप्रभु , हाम्रा परमेश्‍वर , तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन् , तिनीहरू तपाईंको कारण भयभीत हुनेछन्
MIC 7:18     Alignment score: 0.209 → 0.216
Who is a God like you who takes away sin , who passes over the transgression of the remnant of his inheritance ? He does not keep his anger forever , because he delights in his covenant faithfulness .
तपाईंझैँ परमेश्‍वर को , जसले पापलाई मेटाउनुहुन्छ , आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ ? उहाँ सदाको निम्ति रिसाउनुहुन्‍न , किनभने उहाँ आफ्नो करारको विश्‍वसनीयतामा खुशी हुनुहुन्छ
MIC 7:19     Alignment score: 0.297 → 0.321
You will again have compassion on us ; you will trample our iniquities under your feet
. You will throw all our sins into the depths of the sea .
तपाईंले फेरि हामीमाथि दया देखाउनुहुनेछ तपाईंले हाम्रा अपराधहरूलाई आफ्ना पाऊमुनि कुल्चनुहुनेछ तपाईंले हाम्रा सबै पापहरूललाई समुद्रको गहिराइमा फ्याँकिदिनुहुनेछ
MIC 7:20     Alignment score: 0.408 → 0.411
You will give truth to Jacob and covenant faithfulness to Abraham , as you swore to our ancestors in ancient days .
प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता अब्राहामलाई करारको विश्‍वसनीयता दिनुहुनेछ
MIC 7     Average alignment score: 0.262 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7