Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10 


EST 3:1     Alignment score: 0.4 → 0.422
After these things , King Ahasuerus promoted Haman son of Hammedatha the Agagite , and placed his seat of authority above all the officials
who were with him .
यी कुरापछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई बढुवा गरे , तिनीसित भएका सबै अधिकारीभन्दा तिनको अधिकारको पद माथि राखिदिए


EST 3:2     Alignment score: 0.303 → 0.302
All the king 's servants who were at the king 's gate always knelt and prostrated themselves to Haman , as the king had ordered them to do . But Mordecai neither knelt nor prostrated himself .
राजाको ढोकामा भएका सबै सेवकले हामानको सामु घुँडा टेक्‍नु लम्पसार परेर दण्‍डवत् गर्नु भन्‍ने आदेश राजाबाट भएको थियो तर मोर्दकैले घँडा टेके , लम्पसार परे
EST 3:3     Alignment score: 0.32 → 0.322
Then the king 's servants who were at the king 's gate said to Mordecai , " Why do you disobey the king 's command ? "
तब राजाको ढोकामा बस्‍ने राजाका सेवकहरूले मोर्दकैलाई भने , " राजाको आज्ञालाई तपाईं किन अटेर गर्नुहुन्‍छ ? "
EST 3:4     Alignment score: 0.204 → 0.208
They spoke with him day after day , but he refused to comply with their demands . So they spoke with Haman to see if the matter about Mordecai would remain like that , for he had told them that he was a Jew .
तिनीहरूले दिनप्रतिदिन तिनीसित उही कुरा गरे तापनि तिनले उनीहरूका इच्‍छाको बेवास्ता गरे त्यसैले मोर्दकैको बारेमा त्यस्तै रहन्छ कि रहँदैन भनी तिनीहरूले त्यो कुरा हामानलाई बताए किनकि मोर्दकै यहूदी थिए भनी उनले तिनीहरूलाई भनेका थिए
EST 3:5     Alignment score: 0.279 → 0.303
When Haman saw that Mordecai did not kneel and bow down to him , Haman was filled with rage .
हामानको सामु मोर्दकैले घुँडा नटेकेको ननिहुरेको कुरा जब हामानले देखे , तब तिनी रिसले चूर भए
EST 3:6     Alignment score: 0.257 → 0.278
He had contempt for the idea of killing only Mordecai , for the king 's servants had told him who Mordecai 's people were . Haman wanted to exterminate all the Jews , the people of Mordecai , who were in the entire kingdom of Ahasuerus .
मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन् किनकि मोर्दकैका मानिसहरू को थिए भनी राजाका सेवकहरूले तिनलाई बताएका थिए हामानले अहासूरसको सम्पूर्ण राज्यमा भएका सारा यहूदी अर्थात् मोर्दकैको जातिलाई सखाप पार्न चाहन्थे
EST 3:8     Alignment score: 0.206 → 0.208
Then Haman said to King Ahasuerus , " There is a certain people scattered and distributed among all the provinces of your kingdom . Their laws are different from those of other people , and they do not keep the king 's laws , so it is not suitable for the king to let them stay .
तब हामानले राजा अहासूरसलाई भने , " एउटा कोही मानिसहरू छन् जुन हजुरको राज्यका सारा प्रान्तभिर छरिएर रहेका छन् तिनीहरूको व्यवस्था अरू मानिसहरूको भन्दा फरक , तिनीहरूले राजाको व्यवस्था पालन गर्दैनन् त्यसैले तिनीहरूलाई छोडिदिनु राजाको लागि उचित होइन
EST 3:10     Alignment score: 0.398 → 0.399
Then the king took the signet ring from his hand and gave it to Haman son of Hammedatha the Agagite , the enemy of the Jews .
तब राजाले आफ्नो हातबाट छाप - औँठी निकाले यहूदीहरूका शत्रु अगागी हम्मदाताका छोरा हामानलाई त्‍यो दिए
EST 3:11     Alignment score: 0.268 → 0.271
The king said to Haman , " I will see that the money is given back to you and your people . You will do with it whatever you wish . "
राजाले हामानलाई भने , " तिमी तिम्रा मानिसहरूलाई रुपियाँ - पैसा फिर्ता दिइएको हेर्नेछु तिमीलाई इच्छा त्‍यही त्‍यसले गर "
EST 3:13     Alignment score: 0.261 → 0.263
Documents were hand - delivered by couriers to all the king 's provinces , to annihilate , kill , and destroy all Jews , from young to old , children and women
, in one day on the thirteenth day of the twelfth month ( which is the month of Adar ) and to plunder their possessions .
बाह्रौँ महिना ( जुन अदार महिना हो ) को तेह्रौँ दिनमा युवादेखि वृद्धसम्म , बालबालिका महिला सबै यहूदीलाई एकै दिनमा नामेट पार्न , मार्न नाश गर्न अनि तिनीहरूका धन - सम्पत्ति खोस्‍न राजाका सारा प्रान्तमा पत्रवाहकहरूद्वारा चिठ्ठीहरू पठाइए
EST 3:14     Alignment score: 0.324
A copy of the letter was made law in every province . In every province it was made known to all the people that they should prepare for this
day .
हरेक प्रान्तमा उक्‍त चिट्ठीको एकप्रतिलाई कानुन बनाइयो तिनीहरू त्यही दिन तयार हुनुपर्छ भनेर हरेक प्रान्तमा सबै मानिसलाई जानकारी गराइयो
EST 3:15     Alignment score: 0.366 → 0.372
The couriers went out and hurried to distribute the king 's order . The decree was also distributed within the fortress of Susa . The king and Haman sat down to drink , but the city of Susa was in turmoil .
राजाको आदेशलाई वितरण गर्न पत्रवाहकहरू हतारिए गए शूशनको किल्लाभित्र पनि उर्दी बाँडियो राजा हामान पिउनलाई बसे , तर शूशन सहरमा भने हलचल मच्‍चियो
EST 3     Average alignment score: 0.295 for 12 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10