Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10 


EST 5:2     Alignment score: 0.297 → 0.296
When the king saw Esther the queen standing in the courtyard , she received approval in his eyes . He held out to her the golden scepter in his hand . So Esther approached and touched the tip of the scepter .
जब राजाले एस्तरलाई चोकमा खडा भएको देखे , तब तिनका नजरमा उनले स्‍वीकृति पाइन् तिनले आफ्नो हातमा भएको सुनको राजदण्ड उनीतिर पसारे त्यसैले एस्तर नजिक गइन् राजदण्डको टुप्पोलाई छोइन्


EST 5:3     Alignment score: 0.316 → 0.341
Then the king said to her , " What do you want , Queen Esther ? What is your request ? Up to half of my kingdom , it will be given to you . "
तब राजाले उनलाई भने , " रानी एस्तर , तिमी के चाहन्छ्यौ ? तिम्रो अनुरोध के ? मेरो आधा राज्यसम्म पनि तिमीलाई दिनेछु "
EST 5:4     Alignment score: 0.308
Esther said , " If it pleases the king , let the king and Haman come today to a feast that I have prepared for him . "
एस्तरले भनिन् , " राजालाई खुसी लागेमा मैले हजुरको निम्ति तयार पारेको भोजमा हजुर हामानको सवारी होस् "
EST 5:5     Alignment score: 0.442
Then the king said , " Bring Haman quickly , to do what Esther has said . " So the king and Haman went to the feast that Esther had prepared .
तब राजाले भने , " एस्तरले भनेकी कुरा गर्न हामानलाई झट्टै ल्याओ " त्यसैले राजा हामान एस्तरले तयार पारेको भोजमा गए
EST 5:6     Alignment score: 0.308 → 0.336
When the wine was being served at the feast , the king said to Esther , " What is your petition ? It will be granted you . What is your request ? Up to half of the kingdom , it will be granted . "
भोजमा दाखमद्य टक्र्याइँदा राजाले एस्तरलाई भने , " तिम्रो बिन्ती के हो ? त्यो तिमीलाई दिइनेछ तिम्रो अनुरोध के हो ? तिमीलाई आधा राज्यसम्म पनि दिइनेछ "
EST 5:7     Alignment score: 0.401
Esther answered , " My petition and my request is this ,
एस्तरले जवाफ दिइन् , " मेरो बिन्ती मेरो अनुरोध यही हो ,
EST 5:8     Alignment score: 0.288 → 0.293
if I have found favor in the eyes of the king and if it pleases the king to grant my petition and to honor my request , let the king and Haman come to the feast that I will prepare for you tomorrow and I will answer the king 's question
. "
मैले राजाको दृष्‍टिमा निगाह प्राप्‍त गरेकी छु भने राजालाई मेरो बिन्ती पुरा गर्न मेरो अनुरोधलाई आदर गर्न खुसी लाग्यो भने मैले हजुरको निम्ति भोली तयार गर्ने भोजमा राजा हामानको सवारी होस् , अनि राजाको प्रश्नको जवाफ दिनेछु "
EST 5:9     Alignment score: 0.382 → 0.382
Haman went out that day joyful and glad at heart . But when Haman saw Mordecai at the king 's gate , that Mordecai neither rose
up nor trembled before him with any fear , he was filled with rage against Mordecai .
त्यस दिन हामान आनन्दित हृदयमा प्रसन्‍न भएर गए तर जब हामानले राजाको ढोकामा मोर्दकैलाई खडा भएको तिनको सामु डरले थरथर काँपेको देखे , तब तिनी मोर्दकैको विरुद्धमा रिसले चुर भए
EST 5:10     Alignment score: 0.279
Nevertheless , Haman restrained himself and went to his own house . He sent for his friends and gathered them together , with Zeresh his wife .
तापनि हामानले आफैलाई नियन्त्रण गरी आफ्नो घर लागे तिनले आफ्ना मित्रहरूलाई खबर पठाए आफ्नी पत्‍नी जेरेशसहित तिनीहरूलाई एकसाथ भेला गरे
EST 5:11     Alignment score: 0.202 → 0.228
Haman recounted to them the splendor of his riches , the number of his many sons , all the promotions by which the king honored him , and how he had advanced above all the officials and the servants of the king .
हामानले तिनीहरूलाई आफ्नो धनदौलतको रवाफ , आफ्‍ना धेरै जना छोराहरू , राजाले तिनलाई दिएका सबै पदोन्‍नति अनि राजाका सबै अधिकारी सेवकहरूभन्दा बढी तिनको प्रगति कसरी भयो भनेर बयान दिए
EST 5:12     Alignment score: 0.302 → 0.301
Haman said , " Queen Esther invited no one else but me to come with the king to the feast she prepared . Even tomorrow I am again invited by her along with the king .
हामानले भने , " रानी एस्तरले तयार पार्नुभएको भोजमा उहाँले राजासँगै आउन मबाहेक अरू कसैलाई निमन्त्रणा दिनुभएन भोली पनि उहाँले राजासँगै मलाई निमन्त्रणा दिनुभएको
EST 5:13     Alignment score: 0.205
But all this
is worth nothing to me as long as I see Mordecai the Jew sitting at the king 's gate . "
तर मैले मोर्दकैलाई राजाको ढोकामा बसिरहेको देखेसम्म मेरा लागि यी सबै कुराले कुनै अर्थ राख्‍दैन "
EST 5:14     Alignment score: 0.305 → 0.317
Then Zeresh his wife said to Haman and all his friends , " Let them make a gallows fifty cubits high . In the morning speak to the king for them to hang Mordecai on it . Then go joyfully with the king to the feast . " This pleased Haman and he had the gallows constructed .
तर तिनकी पत्‍नी जेरेशले हामान तिनका सबै मित्रहरूलाई भनिन् , " तिनीहरूले पच्‍चिस मिटर अग्‍लो एउटा फाँसीको काठ बनाऊन् बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित कुरा गर्नुहोस् तब आनन्दित भएर राजासँगै भोजमा जानुहोस् " हामानलाई यो कुरा मन पर्‍यो , तिनले एउटा फाँसीको काठ बनाउन लगाए
EST 5     Average alignment score: 0.315 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10