Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10 


EST 8:1     Alignment score: 0.434 → 0.446
On that day King Ahasuerus gave Queen Esther the property of Haman , the enemy of the Jews , and Mordecai began to serve before the king , for Esther told the king how Mordecai was related to her .
त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए , मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन्


EST 8:3     Alignment score: 0.282 → 0.283
Then Esther spoke again to the king . She lay facedown on the ground and wept as she pleaded with him to put an end to the evil plan of Haman the Agagite , to the scheme that he had devised against the Jews .
तब एस्तरले फेरि राजासित कुरा गरिन् उनले भुइँतिर शिर झुकाइन् , अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षडयन्‍त्र , खराब योजनालाई रद्द गरिदिन उनले रुँदै राजालाई बिन्ती गरिन्
EST 8:4     Alignment score: 0.246 → 0.28
Then the king held out the golden scepter to Esther , she arose and stood before the king .
राजाले एस्तरतिर सुनको राजदण्ड पसारे , तब उनी उठिन् राजाको सामु खडा भइन्
EST 8:5     Alignment score: 0.292 → 0.317
She said , " If it pleases the king , and if I have found favor in your eyes , if the thing seems right before the king , and I am pleasing in your eyes , let a decree be written to revoke the letters written by Haman son of Hammedatha the Agagite , the letters that he wrote
to destroy the Jews who are in all the king 's provinces .
उनले भनिन् , " राजालाई खुसी लागेमा , मैले हजुरको नजरमा निगाह पाएकी छु भने , राजाको सामु यो कुरो ठिक लाग्‍छ भने , हजुरको नजरमा मैले हजुरलाई खुशी पार्न सकेकी छु भने , अगागी हम्मदाताको छोरा हामानद्वारा राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नष्‍ट पार्न भनी लेखिएका चिट्ठीहरू रद्द गर्न एउटा आदेश लेखियोस्
EST 8:6     Alignment score: 0.202 → 0.208
For how could I bear to see disaster fall
on my people ? How could I endure watching the destruction of my relatives ? "
किनकि मेरो जातिमाथि आइपर्ने विपत्ती देख्‍दा कसरी सहन सक्छु ? मेरा नातेदारहरूको विनाश हेर्ने कुरा मैले कसरी सहन सक्छु ? "
EST 8:7     Alignment score: 0.436 → 0.448
King Ahasuerus said to Queen Esther and to Mordecai the Jew , " Look , I have given Esther the house of Haman , and they have hanged him on the gallows , because he was going to attack the Jews .
राजा अहासूरसले रानी एस्तर यहूदी मोर्दकैलाई भने , " हेर , मैले एस्तरलाई हामानको घर दिएको छु , तिनीहरूले त्यसलाई फाँसीको काठमा झुण्ड्याएका छन् किनकि त्यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो
EST 8:8     Alignment score: 0.214 → 0.226
Write another decree for the Jews in the name of the king and seal it with the king 's ring . For the decree that has already been written in the king 's name and sealed with the king 's ring can not be revoked . "
राजाको नाउँमा यहूदीहरूको पक्षमा अर्को आदेश लेखे त्यसमा राजाको औँठीले छाप लगाओ किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको , त्यो रद्द हुन सक्दैन "
EST 8:10     Alignment score: 0.261 → 0.268
Mordecai wrote in the name of King Ahasuerus and sealed it with the king 's signet ring . He sent the documents by couriers riding on the fast horses that were used in the king 's service , bred from the royal stud .
मोर्दकैले राजा अहासूरसको नाउँमा त्‍यो लेखे त्यसमा राजाको छाप - औँठीले छाप लगाए राजको सेवामा प्रयोग गरिने छिटो कुद्‍ने घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठ्ठीहरू पठाए
EST 8:11     Alignment score: 0.252 → 0.265
The king gave to the Jews who were in every city permission to gather together and to make a stand to protect their lives : To annihiliate , to kill , and to destroy any armed force from any people or province that might attack them , children and women included , or to plunder their possessions .
हरेक सहरमा भएका यहूदीहरूलाई एकसाथ भेला हुन आ-आफ्नो जीवनको रक्षाको निम्‍ति संगठित हुन , अनि तिनीहरू , बालबालिका , स्‍त्रीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्‍त्र मानिसहरूलाई नाश गर्न , मार्न नामेट पार्न अनि तिनीहरूका धनदौलत लुट्न राजाले तिनीहरूलाई अनुमति दिए
EST 8:13     Alignment score: 0.29 → 0.304
A copy of the decree was to be issued as a law and publicly displayed to all the peoples . The Jews were to be ready on that day to take vengeance on their enemies .
यो आदेशको एकप्रति नक्‍कल कानुनको रूपमा जारी भयो सबै मानिसकहाँ सार्वजनिक रूपमा सूचना टाँसियो त्यस दिन आफ्ना शत्रुहरूमाथि बदला लिन यहूदीहरू तयार रहनुपर्थ्यो
EST 8:14     Alignment score: 0.346 → 0.367
So the couriers rode
on the royal horses that were used in the king 's service . They went without delay . The king 's decree was also issued from the palace in Susa .
त्यसैले पत्रवाहकहरू राजाको सेवामा प्रयोग गरिने राजकीय घोडाहरूमा सवार भए तिनीहरू ढिलो नगरी गए राजाको आदेशलाई शूशनस्थित राजदरबारबाट पनि जारी गरियो
EST 8:15     Alignment score: 0.381 → 0.387
Then Mordecai left the king 's presence wearing royal clothes of blue and white , with a great crown of gold and a purple robe of fine linen , and the city of Susa shouted and rejoiced .
तब मोर्दकैले निलो सेतो राजकीय पोशाकहरू पहिरिए अनि सुनको ठुलो मुकुट पहिरिए , मलमलको बैजनी वस्‍त्र लगाए राजाको उपस्थितिबाट गए , अनि शूशन सहरले जयजयकार गर्‍यो आनन्द मनायो
EST 8:16     Alignment score: 0.238 → 0.244
The Jews had light and gladness , and joy and honor .
यहूदीहरू खुसी प्रसन्‍न भए अनि तिनीहरूका निम्ति आनन्द सम्मानको दिन भयो
EST 8:17     Alignment score: 0.223 → 0.233
In every province and in every city , wherever the king 's decree reached , there was gladness and joy among the Jews , a feast and a holiday . Many from among the variety of peoples of the land became Jews , because the fear of the Jews had fallen on them .
राजाको आदेश पुगेको हरेक प्रान्त सहरमा यहूदीहरूका माझमा खुसी आनन्द अनि भोज बिदाको दिन भयो देशमा अरू विविध जातिका धेरै मानिसहरू यहूदी भए किनकि तिनीहरूमाथि यहूदीहरूको डर परेको थियो
EST 8     Average alignment score: 0.308 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10