Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10 


EST 9:2     Alignment score: 0.327 → 0.335
The Jews assembled in their cities throughout all the provinces of King Ahasuerus , to lay hands on those who tried to bring disaster on them . No one could stand against them , for the fear of them had fallen on all the peoples .
यहूदीहरूमाथि विपत्ती ल्याउन कोसिस गर्नेहरूलाई आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तभरि नै तिनीहरूका आ-आफ्ना सहरहरूमा तिनीहरू भेला तिनीहरूको विरुद्धमा कोही खडा हुन सकेन , किनकि सबै मानिसमाथि तिनीहरूको डर परेको थियो


EST 9:3     Alignment score: 0.303
All the officials of the provinces , the provincial governors , the governors , and the king 's administrators , helped the Jews because the fear of Mordecai had fallen on them .
सबै प्रान्तका अधिकारीहरू , प्रान्तीय गभर्नरहरू , सथानीय गभर्नरहरू राजाका प्रशासकहरूले यहूदीहरूलाई मदत गरे किनकि तिनीहरूमाथि मोर्दकैको डर परेको थियो
EST 9:4     Alignment score: 0.397
For Mordecai was great in the king 's house , and his fame spread throughout all the provinces , for the man Mordecai was becoming great .
मोर्दकै राजदरबारमा महान् मानिस थिए , अनि तिनको ख्याति सबै प्रान्तभरि फैलियो किनकि यी मानिस मोर्दकै झनझन महान् बन्दै थिए
EST 9:5     Alignment score: 0.321 → 0.321
The Jews attacked their enemies with the sword , killing and destroying them , and did as they pleased to those who hated them .
यहूदीहरूले आफ्ना शत्रुहरूलाई तरवारले आक्रमण गरेर मारे विनाश गरे अनि आफूलाई घृणा गर्नेहरूलाई आफ्नो इच्छाअनुसार गरे
EST 9:6     Alignment score: 0.331
In the fortress of Susa itself the Jews killed and destroyed five hundred men .
शूशनको किल्लामा मात्रै यहूदीहरूले पाँच सय जना मानिसलाई मारेर नष्‍ट पारे
EST 9:7     Alignment score: 0.128
They killed Parshandatha , Dalphon , Aspatha ,
तिनीहरूले पर्शन्‍दाता , दल्‍फोन , अस्‍पाता ,
EST 9:8     Alignment score: 0.082
Poratha , Adalia , Aridatha ,
पोराता , अदलिया , अरीदाता ,
EST 9:9     Alignment score: 0.07
Parmashta , Arisai , Aridai , Vaizatha ,
पर्मशता , अरीशै , अरीदै बैजाता ,
EST 9:10     Alignment score: 0.426 → 0.425
and the ten sons of Haman son of Hammedatha , the enemy of the Jews . But they did not take any plunder .
हम्मदाताको छोरा यहूदीहरूका शत्रु हामानका दस जना छोरालाई मारे तर तिनीहरूले कुनै कुरा पनि लुटेर लिएनन्
EST 9:11     Alignment score: 0.102 → 0.184
That day the number of those killed in the fortress of Susa , was reported to the king .
त्यो दिन शूशनको किल्लामा मारिएकाहरूको सङ्ख्याको विवरण राजालाई दिइयो
EST 9:12     Alignment score: 0.35
The king said to Queen Esther , " The Jews have killed five hundred men in the fortress of Susa , including the ten sons of Haman . What then have they done in the rest of the king 's provinces ? Now what is your petition ? It will be granted you . What is your request ? It will be granted to you . "
राजाले रानी एस्तरलाई भने , " यहूदीहरूले हामानका दस छोरासहित शूशनको किल्लामा पाँच सय मानिसलाई मारेका छन् तब राजाका बाँकी प्रान्तहरूमा तिनीहरूले झन् के गरेका होलान् ? अब तिम्रो बिन्ती के हो ? त्‍यो तिमीलाई दिइनेछ तिम्रो अनुरोध के हो ? त्‍यो तिमीलाई दिइनेछ "
EST 9:13     Alignment score: 0.332
Esther said , " If it pleases the king , let the Jews who are in Susa be permitted to carry out this day 's decree tomorrow also , and let the bodies of Haman 's ten sons be hanged on gallows . "
एस्तरले भनिन् , " राजालाई खुसी लागेमा शूशनमा भएका यहूदीहरूलाई आजको आदेश भोलीको निम्ति पनि कार्यान्वयन गर्न अनुमति दिइयोस् हामानका दसै जना छोराका लाशलाई फाँसीको काठमा झुण्ड्याइयोस् "
EST 9:14     Alignment score: 0.193 → 0.227
So the king commanded that this
be done . A decree was issued in Susa , and they hanged the ten sons of Haman .
त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए शूशनमा एउटा आदेश निकालियो , तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए
EST 9:15     Alignment score: 0.402 → 0.447
The Jews who were in Susa came
together on the fourteenth day of the month of Adar , and killed three hundred more men in Susa , but laid no hands on the plunder .
अदार महिनाको चौधौँ दिनमा शूशनमा भएका यहूदीहरू एकै ठाउँमा भेला भए , शूशनमा थप तिन सय जना मानिसलाई मारे , तर तिनीहरूले लुटपाटमा हात हालेनन्
EST 9:16     Alignment score: 0.254 → 0.263
The rest of the Jews who were in the king 's provinces came
together to defend their lives , and they got relief from their enemies and killed seventy - five thousand of those who hated them , but they did not lay their hands on the valuables of those they killed .
राजाका प्रान्तहरूमा भएका बाँकी यहूदीहरू आफ्‍नो ज्यान जोगाउन एकै ठाउँमा भेला भए , तिनीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाए , अनि आफूलाई घृणा गर्ने पचहत्तर हजार मानिसलाई मारे , तर आफूले मारेका मनिसहरूका मुल्‍यवान थोकहरूमा भने तिनीहरूले आफ्‍ना हात लगाएनन्
EST 9:17     Alignment score: 0.406 → 0.414
This happened on the thirteenth day of the month of Adar . On the fourteenth day they rested and made that a day of feasting and gladness .
यो अदार महिनाको तेह्रौँ दिनमा भएको थियो चौधौँ दिनमा तिनीहरूले विश्राम लिए , त्यस दिनलाई एउटा चाड हर्षको दिन बनाए
EST 9:18     Alignment score: 0.416 → 0.47
But the Jews who were in Susa assembled together on the thirteenth and the fourteenth days . On the fifteenth day they rested and made it a day of feasting and gladness .
तर शूशनमा भएका यहूदीहरूचाहिँ तेह्रौँ चौधौँ दिनमा एकसाथ भेला भए पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे , त्यस दिनलाई एउटा चाड हर्षको दिन बनाए
EST 9:20     Alignment score: 0.368
Mordecai recorded these things and sent letters to all the Jews who were in all the provinces of King Ahasuerus , both near and far ,
मोर्दकैले यी कुराहरूका विवरण गरे , अनि राजा अहासूरसका टाढा नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए ,
EST 9:21     Alignment score: 0.134 → 0.253
obligating them to keep the fourteenth and the fifteenth day of Adar every year .
जसमा हरेक वर्ष अदार महिनाको चौधौँ पन्ध्रौ दिनलाई तिनीहरूले अनिवार्य मान्‍नुपर्ने गराए
EST 9:22     Alignment score: 0.234 → 0.247
These were the days when the Jews got relief from their enemies , and the month when their sorrow turned to joy , and mourning into a day of celebration . They were to make them days of feasting and gladness , and of sending gifts of food to one another , and gifts to the poor .
यी दिनमा नै यहूदीहरूले आफ्‍ना शत्रुहरूबाट छुटकारा पाए , यही महिनामा नै तिनीहरूको दुःख आनन्दमा शोक उत्सवमा परिणत भएको थियो ति दिनलाई तिनीहरूले चाड हर्षका दिनको रूपमा मनाउनुपर्ने अनि एक - अर्कालाई गरिबहरूलाई खनेकुरा उपहार पठाउनुपर्ने भनी स्‍थापित गरियो
EST 9:23     Alignment score: 0.15 → 0.199
So the Jews continued the celebration they had begun
, doing what Mordecai had written to them .
त्यसैले मोर्दकैले तिनीहरूलाई जे लेखेका थिए त्‍यो गरेर यहूदीहरूले थालनी गरेका उत्सवलाई तिनीहरूले निरन्तरता दिए
EST 9:24     Alignment score: 0.314 → 0.32
At that time Haman son of Hammedatha the Agagite , the enemy of all the Jews , had plotted against the Jews to destroy them , and he threw Pur ( that is , he threw lots ) , to crush and destroy them .
त्यस बेला सारा यहूदीका शत्रु अगागी हम्मदाताको छोरा हामानले , यहूदीहरूलाई नष्‍ट गर्न तिनीहरूको विरुद्धमा षड्यन्त्र रचेको थियो , तिनीहरूलाई थिचोमिचो गर्न नाश पार्न उसले पुर अर्थात् चिट्ठा हाल्‍यो
EST 9:25     Alignment score: 0.305
But when the matter came
before the king , he gave orders by letters that the wicked plan Haman developed against the Jews should come back on his own head , and that he and his sons should be hanged on the gallows .
तर जब त्यो कुरो राजाको सामु पुग्यो , तब यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्‍ट योजना त्यसकै थाप्लोमा परोस् अनि उसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनी राजाले चिट्ठीहरू लेखेर आदेश दिए
EST 9:26     Alignment score: 0.23 → 0.23
Therefore they called these days Purim , after the name of Pur . Because of everything that was written in this letter , and everything that they had seen and that had happened to them ,
त्यसकारण तिनीहरूले यी दिनलाई " पूरीम " भने जुन " पूर " नामबाट आएको थियो यस पत्रमा लेखिएको तिनीहरूले देखेका तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा ,
EST 9:27     Alignment score: 0.299 → 0.302
the Jews accepted a new custom and duty . This custom would be for themselves , their descendants , and everyone who joined them . It would be that they would celebrate these two days every year . They would celebrate them in a certain way and at the same time each year .
यहूदीहरूले नयाँ चलन कर्तव्यलाई स्वीकार गरे यो चलन तिनीहरू , तिनीहरूका सन्तानहरू तिनीहरूसँग मिल्ने हरेकको लागि थियो हरेक वर्ष तिनीहरूले यी दुई दिनको उत्सव मनाउनुपर्ने भयो हरेक वर्ष उही समयमा तिनीहरूले विशेष तवरले यो चाड मान्‍नुपर्ने भयो
EST 9:28     Alignment score: 0.305 → 0.347
These days were to be celebrated and observed in every generation , every family , every province , and every city . These Jews and their descendants would never cease to faithfully observe these days of Purim , so that they should never forget them .
हरेक पुस्ता , हरेक परिवार , हरेक प्रान्त हरेक सहरमा यी दिनमा उत्सव मनाउनुपर्ने पालन गर्नुपर्ने भयो पूरीमका यी दिनहरूलाई यहूदीहरूले कहिल्यै नबिर्सून् भनेर तिनीहरू तिनका सन्तानहरूले विश्‍वस्ततासाथ यो उत्सव मान्‍न कहिल्यै पनि छोड्‍दैनन्
EST 9:29     Alignment score: 0.376 → 0.423
Queen Esther daughter of Abihail and Mordecai the Jew wrote with full authority and confirmed this second letter about Purim .
अबीहेलकी छोरी रानी एस्तर यहूदी मोर्दकैले पुरा अधिकारसाथ लेखे पूरीमको बारेमा यो दोस्रो चिट्ठीले पुष्‍टि गरे
EST 9:30     Alignment score: 0.144
Letters were sent to all the Jews in the 127 provinces of the kingdom of Ahasuerus , wishing the Jews safety and truth .
यहूदीहरूको सुरक्षा सत्यताको कामना गर्दै चिट्ठीहरू अहासूरसका राज्यका एक सय सत्ताइसवटै प्रान्तका सबै यहूदीहरूकहाँ पठाइए
EST 9:31     Alignment score: 0.33 → 0.344
These letters confirmed the days of Purim at their appointed times , as Mordecai the Jew and Queen Esther obligated the Jews . The Jews accepted this obligation for themselves and their descendants , just as also they accepted times of fasting and lamenting .
यहूदी मोर्दकै रानी एस्तरले यहूदीहरूलाई आज्ञा दिएझैँ तिनीहरूको तोकिएको समयमा पूरीमका यी दिन मान्‍न चिट्ठीहरूले निश्‍चयता दिए यहूदीहरूले उपवास विलापको समयलाई स्वीकार गरेझैँ तिनीहरूले आफू आफ्ना सन्तानहरूका लागि यस कर्तव्यलाई पनि स्वीकार गरे
EST 9:32     Alignment score: 0.267 → 0.295
The command of Esther confirmed these regulations regarding Purim , and it was written in the book .
एस्तरको आज्ञाले पूरीमको सम्बन्धमा यी नियमहरूलाई पक्‍का गर्‍यो , यसलाई पुस्तकमा लेखियो
EST 9     Average alignment score: 0.315 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10