Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10 


EST 7:1     Alignment score: 0.315 → 0.332
So the king and Haman went to feast with Queen Esther .
त्यसैले राजा हामान रानी एस्तरसित भोजन गर्न गए


EST 7:2     Alignment score: 0.358 → 0.374
On this second day , while they were serving wine , the king said to Esther , " What is your petition , Queen Esther ? It will be granted to you . What is your request ? Up to half of the kingdom , and it will be granted . "
यो दोस्रो दिनमा , तिनीहरूले दाखमद्य बाँड्‍दै गर्दा राजाले एस्तरलाई सोधे , " रानी एस्तर , तिम्री बिन्ती के हो ? तिमीलाई त्‍यो दिइनेछ तिम्रो अनुरोध के हो ? आधा राज्यसम्म पनि तिमीलाई दिइनेछ "
EST 7:3     Alignment score: 0.287 → 0.297
Then Queen Esther replied , " If I have found favor in your eyes , king , and if it pleases you , let my life be given to me this is my petition , and I request this
also for my people .
तर रानी एस्तरले जवाफ दिइन् , " हे महाराज , मैले हजुरको नजरमा निगाह पाएकी छु हजुरलाई खुसी लाग्छ भने , मेरो जीवन मलाई नै दिइयोस् मेरो बिन्ती यही नै हो , मेरो जातिको लागि पनि यसै गरियोस् भनी बिन्ती गर्छु
EST 7:4     Alignment score: 0.23 → 0.238
For we have been sold , I and my people , to be destroyed , killed , and annihilated . If we had only been sold into slavery , as male and female slaves , I would have kept quiet , for no such distress as this
would justify disturbing the king . "
किनकि मेरो मानिसहरू नाश पारिन , मारिन नामेट पारिन बेचिएका छौँ हामी दास - दासीको रूपमा मात्र दासत्वमा बेचिएका भए चुप रहन्थेँ किनकि त्यस्तो दुःखले मात्र महाराजालाई बाधा दिनु न्यासङ्गत हुँदैन "
EST 7:5     Alignment score: 0.33
Then King Ahasuerus said to Esther the queen , " Who is he ? Where is this person to be found
who has filled his heart to do such a thing ? "
तब राजा अहासूरसले रानी एस्तरलाई सोधे , " त्यो को हो ? यस्तो कुरा गर्न आफ्नो हृदय भरेर बस्‍ने त्यो व्यक्ति कहाँ ?
EST 7:6     Alignment score: 0.3 → 0.321
Esther said , " The hostile man , that enemy , is this evil Haman ! " Then Haman was terrified before the king and the queen .
एस्तरले जवाई दिइन् , " त्यो विरोधी , शत्रु यही दुष्‍ट हामान हो " तब हामान राजा रानीको सामु डरले थरथर काँपे
EST 7:7     Alignment score: 0.322 → 0.33
The king got up in a rage from the wine - drinking at the feast and went into the palace garden , but Haman stayed to beg for his life from Queen Esther . He saw that disaster was being decided against him by the king .
राजा भोजमा दाखमद्य पिइरहेको अवस्थाबाट रिसले चुर भएर उठे , राजमहलको बगैँचामा गए , तर हामानचाहिं रानी एस्तरबाट आफ्नो जीवनको भिग माग्‍न त्यहीँ बसे राजाले तिनको विरुद्धमा विपत्ती ल्याउँदै थिए भनी तिनले देखे
EST 7:8     Alignment score: 0.211 → 0.229
Then the king returned from the palace garden into the room where the wine had been served . Haman had just fallen on the couch where Esther was . The king said , " Will he assault the queen in my presence in my own house ? " As soon as this sentence came
out of the king 's mouth , the servants covered Haman 's face .
तब राजमहलको बगैँचाबाट दाखमद्य बाँडिएको कोठामा राजा फर्केर आए हामानचाहिं भर्खरै एस्तर बसिरहेको सोफाको छेउमा पसारो परेका थिए राजाले भने , " के मेरै उपस्थिति मेरै घरमा त्यसले रानीलाई बलात्‍कार गर्न खोज्‍छ ? " राजाको मुखबाट यो वाक्य बाहिर निस्कनेबित्तिकै अधिकारीहरूले हामानको अनुहार छोपे
EST 7:9     Alignment score: 0.241 → 0.245
Then Harbona , one of the officials who served the king , said , " A gallows fifty cubits tall stands beside Haman 's house . He set it up for Mordecai , the one who spoke up to protect the king . " The king said , " Hang him on it . "
तब राजाको सेवा गर्ने एक जना अधिकारी हर्बोनाले भने , " हामानको घरको छेउमा पच्‍चिस मिटर लामो एउटा फाँसीको काठ खडा महाराजाको ज्यान जोगाइदन बोल्ने मोर्दकैको निम्ति त्यसले त्‍यो तयार पारेको हो " राजाले भने , " त्यसलाई त्‍यसैमा झुण्ड्याओ "
EST 7:10     Alignment score: 0.338
So they hanged Haman on the gallows that he had prepared for Mordecai . Then the king 's rage died
down .
त्यसैले तिनीहरूले हामानले मोर्दकै को निम्ति तयार पारेको फाँसीको काठमा उसैलाई झुण्ड्याए तब राजाको रिस मर्‍यो
EST 7     Average alignment score: 0.292 for 10 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10