Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10 


EST 2:1     Alignment score: 0.34 → 0.343
After these things , when the anger of King Ahasuerus subsided , he thought about Vashti and what she had done . He also thought about the decree that he had made against her .
यी कुरापछि जब राजा अहासूरसको रिस मर्‍यो तिनले वश्ती उनले गरेकी कुराको बारेमा सोचे तिनले उनको विरुद्धमा निकालेको आदेशको बारेमा पनि सोचे


EST 2:2     Alignment score: 0.287 → 0.3
Then the king 's young men who served him said , " Let a search be made on the king 's behalf for beautiful young virgins .
तब राजाको सेवा गर्ने जवान मानिसहरूले तिनलाई भने , " राजाको लागि सुन्दरी कन्या युवतीहरूको खोजी गर्ने काम होस्
EST 2:3     Alignment score: 0.267 → 0.266
Let the king appoint officers in all the provinces of his kingdom , to gather together all the beautiful young virgins to the harem in the fortress in Susa . Let them be put under the care of Hegai , the king 's official
, who is in charge of the women , and let him give them their cosmetics .
राजाले शूशनको किल्लाको स्‍त्री - घरमा सबै सुन्दरी कन्या युवतीहरू ल्याउनलाई आफ्नो राज्यका सारा प्रान्तहरूमा अधिकारीहरू नियुक्त गर्ने काम होस् तिनीहरूलाई स्‍त्रीहरूको निरिक्षक राजाका अधिकारी हेगेको हेरचाहमा राखियोस् , तिनले उनीहरूलाई आफ्‍ना सिङ्गारका सामानहरू उपलब्ध गराऊन्
EST 2:4     Alignment score: 0.199 → 0.205
Let the young girl who pleases the king become queen in the place of Vashti . " This advice pleased the king , and he did so .
राजालाई खुसी पार्ने युवतीचाहिं वश्तीको सट्टामा रानी होऊन् " राजालाई यो सल्लाह मन पर्‍यो , तिनले त्यसै गरे
EST 2:5     Alignment score: 0.387 → 0.402
There was a certain Jew in the fortress of Susa whose name was Mordecai son of Jair son of Shimei son of Kish , who was a Benjamite .
शूशनको किल्लामा कोही एक जना यहूदी थिए जसको नाउँ मोर्दकै थियो जो याईरका छोरा , शिमीका नाति कीशका पनाति बेन्यामीन कुलका थिए
EST 2:6     Alignment score: 0.21 → 0.232
He had been taken away from Jerusalem with the exiles along with those taken with Jehoiachin , king of Judah , whom Nebuchadnezzar king of Babylonia
carried away .
तिनी यहूदाका राजा यहोयाकीनसँगै यरूशलेमबाट निर्वासनमा लगिनेहरूमध्ये एक जना थिए जसलाई बेबिलोनका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए
EST 2:7     Alignment score: 0.21 → 0.214
He was caring for Hadassah , that is , Esther , his uncle 's daughter , because she had neither father nor mother . The young woman had a beautiful figure and was lovely in appearance . Mordecai took her as his own daughter .
तिनले हदस्सा अर्थात् आफ्ना काकाकी छोरी एस्तरको हेरचाह गर्दै थिए , किनकि उनका बुबाआमा थिएनन् यी युवतीको चेहरा सुन्दर थियो , हेर्दा राम्री देखिन्‍थिन् मोर्दकैले उनलाई आफ्नै छोरीको रूपमा लिएका थिए
EST 2:8     Alignment score: 0.271 → 0.298
When the king 's order and decree were proclaimed , many young women were brought to the fortress of Susa . They were put under Hegai 's care . Esther also was taken into the king 's palace and put under the care of Hegai , the overseer
of the women .
जब राजाको आदेश उर्दीको घोषणा गरियो , तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए तिनीहरूलाई हेगेको हेरचाहमा राखियो एस्तर पनि राजदरबारमा लगिइन् स्‍त्रीहरूको निरिक्षक हेगेको हेरचाहमा राखिइन्
EST 2:9     Alignment score: 0.22 → 0.224
The young girl pleased him , and she found favor with him . Immediately he provided her with cosmetics and her portion of food . He assigned to her seven servant girls from the king 's palace , and he moved her and the servant girls to the best place in the house of the women
.
यी युवतीले तिनलाई खुसी पारिन् , उनले तिनको निगाह पाइन् तिनले तुरुन्तै उनको लागि सिङ्गारका सामानहरू उनको खानाको हिस्सा उपलब्ध गराए तिनले उनको लागि राजदरबारका सात जना सेविका तोकिदिए , तिनले उनी उनका सेविकाहरूलाई स्‍त्री - घरको सबैभन्दा राम्रो ठाउँमा सारे
EST 2:10     Alignment score: 0.228 → 0.245
Esther had not told anyone who her people or relatives were , for Mordecai had instructed her not to tell .
एस्तरको मानिसहरू उनका नातेदारहरू को थिए भनेर उनले कसैलाई भनेकी थिइनन् , किनकि मोर्दकैले त्यो नबताउन उनलाई निर्देशन दिएका थिए
EST 2:11     Alignment score: 0.208
Every day Mordecai walked back and forth in front of the courtyard outside the house of the women
, to learn about Esther 's welfare , and about what would be done with her .
एस्तरको अवस्था उनलाई के गरिन्छ भनी जान्‍न हरेक दिन मोर्दकै स्‍त्री - घरको बाहिरपट्टि चोकमा ओहोर - दोहोर गर्थे
EST 2:12     Alignment score: 0.122 → 0.164
When the turn came
for each girl to go to King Ahasuerus complying with the regulations for the women , each girl had to complete twelve months of beauty treatments , six months with oil of myrrh , and six with perfumes and cosmetics
स्‍त्रीहरूका लागि तोकिएको प्रावधानअनुसार , महिनासम्म मूर्रको तेल दलेर महिनासम्म अत्तरसाथै सिङ्गारका सामानहरूले सिङ्गारिएर हरेक कन्‍याले बाहृ महिनासम्‍म सुन्‍दरतामा ध्‍यान दिएपछि प्रत्‍येक स्‍त्रीको राजा अहासूरसकहाँ जाने पालो आउँथ्यो
EST 2:13     Alignment score: 0.158
when a young woman went to the king , whatever she desired was given to her from the house of the women
, for her to take to the palace .
एक जना युवती राजाकहाँ जाँदा , स्‍त्री - घरबाट तिनलाई जे लिएर जाने इच्छा हुन्‍थ्‍यो त्‍यो तिनलाई राजदरबारमा लान दिइन्थ्यो
EST 2:17     Alignment score: 0.318 → 0.319
The king loved Esther more than all the other women
and she received acceptance and favor before him , more than all the other virgins . So he set the royal crown on her head and made her queen instead of Vashti .
राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए , अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति निगाह पाए त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए , वश्तीको साटो उनलाई रानी बनाए
EST 2:18     Alignment score: 0.308 → 0.322
The king gave a great feast for all his officials and his servants , " Esther 's feast , " and he granted relief from taxation to the provinces . He also gave gifts with royal generosity .
राजाले आफ्ना सबै अधिकारी सेवकहरूलाई एउटा ठुलो , " एस्तरको भोज " भोज दिए तिनले प्रान्तहरूलाई कर छुट दिए तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए
EST 2:19     Alignment score: 0.373 → 0.4
Now when the virgins had been gathered together a second time , Mordecai was sitting at the king 's gate .
अब दोस्रो पटक कन्याहरू भेला भइरहेका समयमा मोर्दकै राजाको मूलद्वारमा बसिरहेका थिए
EST 2:20     Alignment score: 0.157 → 0.195
Esther had not yet told anyone about her relatives or her people , as Mordecai had instructed her . She continued to follow Mordecai 's advice , as she had done when she was raised by him .
मोर्दकैले एस्तरलाई निर्देशन दिएअनुसार उनले आफ्नो जाति आफ्ना नातेदारहरूको बारेमा कसैलाई भनेकी थिइनन् मोर्दकैले उनलाई हुर्काउँदाको बेलामा झैँ उनले तिनको सल्लाहलाई निरन्‍तर मानिन्
EST 2:22     Alignment score: 0.291 → 0.291
When the matter was revealed to Mordecai , he told Queen Esther , and Esther spoke to the king in the name of Mordecai .
मोर्दकैले यो कुरो थाहा पाएपछि तिनले रानी एस्तरलाई बताए , अनि रानीले मोर्दकैको नाउँ लिएर राजालाई बताइन्
EST 2:23     Alignment score: 0.274 → 0.267
The report was investigated and confirmed , and both the men were hanged from a gallows . This account was written in the book of the chronicles in the presence of the king .
त्यो सुचनको अनुसन्धान भयो पुष्‍टि भयो , अनि दुवै जनालाई फाँसीको सजाए दिएर काठमा झुण्ड्याइयो यो कुरोलाई राजाको उपस्थितिमा इतिहासको पुस्तकमा लेखियो
EST 2     Average alignment score: 0.262 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10