Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10 


EST 6:1     Alignment score: 0.317 → 0.355
That night the king could not sleep . He commanded servants to bring the records of the events of his reign , and they were being read aloud
to the king .
त्यस रात राजा सुत्‍न सकेनन् तिनले सेवकहरूलाई आफ्नो राज्‍यकालका घटनाहरूको विवरणहरू ल्याउन हुकुम गरे , राजाको सामु चर्को सोरमा ति पढियो


EST 6:2     Alignment score: 0.205 → 0.236
It was found recorded there that Mordecai had told about Bigthana and Teresh , two of the king 's officials who guarded the entrance , who had tried to harm King Ahasuerus .
प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो
EST 6:3     Alignment score: 0.298 → 0.307
The king asked , " What was done to give honor or recognition to Mordecai for doing this
? " Then the king 's young men who served him said , " Nothing was done for him . "
राजाले सोधे , " यसो गरेका हुनाले मोर्दकैलाई सम्मान वा पद दिन के गरियो ? " तब राजाको सेवा गर्ने जवान मानिसहरूले जवाफ दिए , " तिनको लागि केही गरिएन "
EST 6:4     Alignment score: 0.259 → 0.259
The king said , " Who is in the courtyard ? " Now Haman had entered the outer courtyard of the king 's house to speak to him about hanging Mordecai on the gallows he set up for him .
राजाले भने , " चोकमा को ? " अब हामानचाहिं भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न राजदरबारको बाहिर चोकमा आइपुगेका थिए
EST 6:5     Alignment score: 0.374 → 0.375
The king 's servants said to him , " Haman is standing in the courtyard . " The king said , " Let him come in . "
राजाका सेवकहरूले तिनलाई भने , " हामान चोकमा उभिरहेका छन् " राजाले भने , " तिनी भित्र आऊन् "
EST 6:6     Alignment score: 0.215 → 0.22
When Haman entered , the king said to him , " What should be done for the man whom the king takes pleasure in honoring ? " Now Haman said in his heart , " Whom would the king take pleasure in honoring more than me ? "
जब हामान भित्र आए , तब राजाले तिनलाई सोधे , " राजाले सम्मान दिन इच्छा गरेको मानिसलाई के गरिनुपर्छ ? " हामानले आफ्नो हृदयमा भने , " मबाहेक अरू कसलाई राजाले सम्मान दिने इच्छा गर्नुहुन्छ ? "
EST 6:7     Alignment score: 0.202 → 0.221
Haman said to the king , " For the man whom the king takes pleasure in honoring ,
हामानले राजालाई भने , " जुन मानिसलाई राजाले सम्मान दिन इच्छा गर्नुभएको ,
EST 6:8     Alignment score: 0.192 → 0.198
let royal robes be brought , robes that the king has worn , and a horse that the king has ridden and on whose head is the royal crest .
राजाकीय पोशाक , राजाले पहिरिनुभएको वस्‍त्र अनि राजाले सवार गर्नुभएको शिरमा राजकीय चिन्ह लगाइएको घोडा ल्‍याइयोस्
EST 6:9     Alignment score: 0.172 → 0.172
Then let the robes and the horse be given to one of the king 's most noble officials . Let them dress the man whom the king takes pleasure in honoring , and let them lead him on the horse through the city streets . Let them proclaim before him , ' This
is what is done to the one whom the king takes pleasure in honoring ! ' "
तब त्यो पोशाक घोडा राजाका सबैभन्दा माननीय अधिकारीहरूमध्ये एक जनालाई दिइयोस् राजाले सम्मान गर्न खोज्नुभएको मानिसलाई तिनीहरूले त्यो पोशाक पहिराऊन् , तिनलाई घोडामा सवार गराएर सहरका सडकहरू घुमाऊन् तिनीहरूले तिनको सामु घोषणा गरून् , ' राजाले सम्मान गर्ने इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ ' "
EST 6:10     Alignment score: 0.237 → 0.239
Then the king said to Haman , " Hurry , take the robes and the horse , as you have said , and do this
for Mordecai the Jew who sits at the king 's gate . Do not fail in a single matter of what you have said . "
तब राजाले हामानलाई भने , " छिटो गर , तिमीले भनेझैँ पोशाक घोडा लिएर आऊ , अनि राजाको ढाकामा बस्‍ने यहूदी मोर्दकैलाई यसै गर तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक "
EST 6:11     Alignment score: 0.219 → 0.219
Then Haman took the robe and the horse . He dressed Mordecai and led him on the horse through the city streets . He proclaimed before him , " This
is what is done for a man whom the king takes pleasure in honoring ! "
तब हामानले पोशाक घोडा ल्‍याए तिनले मोर्दकैलाई उक्‍त पोशाक लगाइदिए , तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए तिनको सामु तिनले घोषणा गरे , " राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ "
EST 6:12     Alignment score: 0.382 → 0.383
Mordecai returned to the king 's gate . But Haman hurried to his house , mourning , with his head covered .
मोर्दकै राजाको ढोकामा फर्के तर हामानचाहिं शिर ढाकेर शोक गर्दै हतार गरी आफ्नो घरमा गए
EST 6:13     Alignment score: 0.323 → 0.324
Haman told Zeresh his wife and all his friends everything that happened to him . Then his men who were known for their wisdom , and Zeresh his wife , said to him , " If Mordecai , before whom you have begun
to fall , is Jewish , you will not overcome him , but you will certainly fall before him . "
हामानले आफूमाथि आइपरेका सबै कुरा आफ्नी पत्‍नी जेरेश आफ्ना सबै मित्रहरूलाई बताए तब बुद्धिको निम्ति कहलिएका तिनका मानिसहरू तिनकी पत्‍नी जेरेशले तिनलाई भने , " मोर्दकै जसको सामुन्‍ने तपाईंको पतनको सुरु भएको , त्यो यहूदी हो भने तपाईंले त्यसलाई पराजित गर्न सक्‍नुहुनेछैन , तर निश्‍चय नै त्यसको सामु तपाईं पतन हुनेछ "
EST 6:14     Alignment score: 0.346
While they were talking with him , the king 's officials arrived . They hurried to bring Haman to the feast that Esther had prepared .
तिनीहरू तिनीसित कुराकानी गरिरहँदा राजाका अधिकारीहरू आइपुगे एस्तरले तयार पारेको भोजमा लैजान तिनीहरूले हामानलाई हतार गरे
EST 6     Average alignment score: 0.266 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10