Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9 


AMO 8:1     Alignment score: 0.32
This is what the Lord Yahweh showed me . Look , a basket of summer fruit !
परमप्रभु परमेश्‍वरले मलाई यो कुरा देखाउनुभयो ग्रीष्‍म ऋतुको फलको एउटा डालो हेर


AMO 8:2     Alignment score: 0.327 → 0.327
He said , " What do you see , Amos ? " I said , " A basket of summer fruit . " Then Yahweh said to me , " The end has come for my people Israel ; I will spare them no longer .
उहाँले भन्‍नुभयो , आमोस , तँ के देख्‍छस् ? मैले भनें , ग्रीष्‍म ऋतुको फलको एउटा डालो तब परमप्रभुले मलाई यसो भन्‍नुभयो , मेरा मानिस , इस्राएलको निम्ति अन्‍त्‍य आएको तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ
AMO 8:3     Alignment score: 0.147 → 0.179
The songs of the temple will become wailings in that day this is the declaration of the Lord Yahweh many dead bodies , they are thrown everywhere ! Silence ! "
यो परमप्रभु परमेश्‍वरको घोषणा हो , त्यो दिनमा मन्दिरका गीतहरू रुवाबासीमा बद्लिनेछन् , धेरै लासहरू जता - ततै फलिनेछन् ! शान्‍त हो !
AMO 8:4     Alignment score: 0.161
Listen to this
, you who trample the needy and remove the poor of the land .
खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू , गरीबहरूलाई देशबाट हटाउनेहरू , यो सुन
AMO 8:5     Alignment score: 0.281 → 0.283
They say , " When will the new moon be over , so we can sell grain again ? When will the Sabbath day be over , so that we can sell wheat ? We will make the measure small and increase the price , as we cheat with false scales .
तिनीहरू भन्छन् , औंसी कहिले समाप्‍त हुन्छ , ताकि हामीहरूले फेरि अन्‍न बेच्‍न सकौं ? शबाथ दिन कहिले समाप्‍त हुन्छ , ताकि हामीले गहुँ बेच्‍न सकौं ? हामीले झुटो नापले ठगी गर्दा , हामी मानालाई सानो बनाउनेछौं मुल्यलाई बढाउनेछौं
AMO 8:6     Alignment score: 0.36 → 0.367
This is so we can sell bad wheat , buy the poor with silver , and the needy for a pair of sandals . "
यसरी नै हामीले खराब गहुँ बेच्‍न सक्‍छौं , गरीबलाई चाँदीले , खाँचोमा परेकाहरूलाई एक जोर जुत्ताले किन्‍न सक्‍छौं
AMO 8:7     Alignment score: 0.317 → 0.357
Yahweh has sworn by the pride of Jacob , " Surely I will never forget any of their actions . "
परमप्रभुले याकूबको घमण्डमा यसरी शपथ खानुभएको , निश्‍चय नै तिनीहरूका कुनै पनि कामहरू कदापि बिर्सनेछैनँ
AMO 8:8     Alignment score: 0.22 → 0.218
Will not the land quake for this
, and every one who lives in it mourn ? All of it will rise up like the Nile River , and it will be tossed about and sink again , like the river of Egypt .
यसको निम्‍ति जमिन काम्‍नेछैन , अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् ? त्यसको सबै थोक नील नदीझैं माथि उठ्नेछ , मिश्रको नदीझैं त्यो छचल्‍किनेछ डुब्‍नेछ
AMO 8:9     Alignment score: 0.239 → 0.234
" It will come in that day this
is the declaration of the Lord Yahweh that I will make the sun set at noon , and I will darken the earth at daylight .
यो परमप्रभु परमेश्‍वरको घोषणा हो त्यो दिन यस्‍तो हुनेछ , सुर्यलाई दिउँसै अस्ताउनेछु बनाउनेछु , पृथ्वीलाई मध्यदिनमा नै अँध्यारो बनाउनेछु
AMO 8:10     Alignment score: 0.203 → 0.209
I will turn your festivals into mourning and all your songs into lamentation . I will make all of you wear sackcloth and have baldness on every head . I will make it like mourning for an only son , and a bitter day to its end .
तिमीहरूका चाडहरूलाई विलापमा , अनि तिमीहरूका सबै गीतलाई रुवाईमा बद्लिनेछु तिमीहरू सबैलाई भाङ्‍ग्रा लाउने , हरेकले कपाल खौरन बनाउनेछु एक मात्र छोराको निम्ति विलाप गरेझैं , त्यसको अन्‍त्‍यमा तीतो बनाउनेछु
AMO 8:11     Alignment score: 0.357 → 0.362
Look , the days are coming this is the declaration of the Lord Yahweh when I will send a famine in the land , not a famine for bread , nor of thirst
for water , but for hearing the words of Yahweh .
हेर् , यस्‍ता दिनहरू आउँदैछन् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो , जति बेला देशमा अनिकाल पठाउनेछु , त्‍यो रोटीको अनिकाल होइन , पानीको तिर्खाको हो , तर त्‍यो परमप्रभुको वचन सुन्‍ने कुराको हो
AMO 8:12     Alignment score: 0.278 → 0.333
They will stagger from sea to sea ; they will run from the north to the east to seek the word of Yahweh , but they will not find
it .
परमप्रभुको वचनको खोज्‍नलाई तिनीहरू एक समुद्रदेखि अर्को समुद्रसम्‍म धर्मराउनेछन् , उत्तरदेखि पूर्वसम्म दौडनेछन् , तर तिनीहरूले त्यो भेट्टाउनेछैनन्
AMO 8:13     Alignment score: 0.414 → 0.423
In that day the beautiful virgins and the young men will faint from thirst .
त्यो दिनमा सुन्दरी कुमारीहरू जवान मानिसहरू तिर्खाले मूर्छा हुनेछन्
AMO 8:14     Alignment score: 0.294 → 0.308
Those who swear by the sin of Samaria and say , ' As your god lives , Dan , ' and , ' As the way to Beersheba exists ' they will fall and never rise again . "
सामरियाको पापमा शपथ खानेहरू दान , तेरो देवता जीवित भएझैं , बेर्शेबाको देवता जीवित भएझैं , भनेर भन्‍नेहरू , तिनीहरू पतन हुनेछन् फेरि कहिल्यै उठ्नेछैनन्
AMO 8     Average alignment score: 0.288 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9