Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9 


AMO 4:1     Alignment score: 0.316
Listen to this word , you cows of Bashan , you who are in the mountain of Samaria , you who oppress the poor , you who crush the needy , you who say to your husbands , " Bring us drinks . "
बाशानका गाईहरू , यो वचन सुन , तिमीहरू जो सामरियाको पहाडमा बस्‍छौ , तिमीहरू जसले गरिबहरूलाई थिचोमिचो गर्छौ , तिमीहरू जसले दरिद्रहरूलाई कुल्‍चिन्‍छौ , तिमीहरू जसले आफ्ना पतिहरूलाई भन्‍छौ , हामीलाई मद्य ल्याउनुहोस्


AMO 4:2     Alignment score: 0.198 → 0.209
The Lord Yahweh has sworn by his holiness , " Look , the days will come on you when they will take you away with hooks , the last of you with fishhooks .
परमप्रभुले आफ्नो पवित्रताद्वारा प्रतिज्ञा गर्नुभएको , हेर , तिमीहरूमाथि यस्ता दिनहरू आउनेछन् जति बेला तिमीहरूलाई तिनीहरूले अंकुसेले , तिमीहरूमध्‍ये अन्‍तिम बचेकाहरूलाई बल्छीले लैजानेछन्
AMO 4:3     Alignment score: 0.231
You will go out through the breaks in the city wall , each one of you going straight through it , and you will be thrown out toward Harmon this is Yahweh 's declaration . "
तिमीहरू सहरका पर्खालका धाँदाहरूका बिचबाट जानेछौ , तिमीहरू हरेक व्‍यक्‍ति सिधै त्यहाँबाट जानेछौ , तिमीहरू हर्मोनतिर फालिनेछौ यो परमप्रभुको घोषणा हो
AMO 4:4     Alignment score: 0.464
" Go to Bethel and sin , to Gilgal and multiply sin , bring your sacrifices every morning , your tithes every three days .
बेथेलमा जाओ पाप गर , गिलगालमा जाओ अनि धेरै पाप बढाओ , हरेक बिहान आफ्ना बलिदानहरू , हरेक तिन दिनमा आफ्‍ना दशांशहरू ल्याओ
AMO 4:5     Alignment score: 0.232 → 0.237
Offer a thanksgiving sacrifice with bread ; proclaim freewill offerings ; announce them , for this pleases you , you people of Israel this is the declaration of the Lord Yahweh .
रोटीले धन्यवादको बलिदान अर्पण गर , स्वइच्‍छा भेटीको घोषणा गर तीबारे घोषणा गर , किनकि यस कुराले तिमीहरू , इस्राएलका मानिसहरूलाई खुसी तुल्‍याउँछ , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
AMO 4:6     Alignment score: 0.281 → 0.293
I gave you cleanness of teeth in all your cities and lack of bread in all your places . Yet you have not returned to me this is Yahweh 's declaration .
मैले तिमीहरूका सबै सहरहरूमा तिमीहरूका भोको पेट दिएँ तिमीहरूका सबै ठाउँहरूमा रोटीको अभाव पारें तापनि तिमीहरू मकहाँ फर्केका छैनौ यो परमप्रभुको घोषणा हो
AMO 4:7     Alignment score: 0.172 → 0.179
I also withheld rain from you when there were still three months to the harvest . I caused it to rain on one city , and caused it not to rain on another city . One piece of land was rained on , but the piece of land where it did not rain dried up .
फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें एउटा सहरमा मैले पानी पर्न दिएँ अर्को सहरमा मैले पानी पर्न दिइनँ जमिनको एक भागमा पानी पर्‍यो , तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो
AMO 4:8     Alignment score: 0.345 → 0.354
Two or three cities staggered to another city to drink water , but were not satisfied . Yet you have not returned to me this is Yahweh 's declaration .
दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे , तर तृप्‍त भएनन् तापनि तिमीहरू मतर्फ फर्केका छैनौ यो परमप्रभुको घोषणा हो
AMO 4:9     Alignment score: 0.246 → 0.261
I afflicted you with blight and mildew . The multitude of your gardens , your vineyards , your fig trees , and your olive trees the locusts devoured them all . Yet you have not returned to me this is Yahweh 's declaration .
डढुवा ओसले मैले तिमीहरूलाई कष्‍ट दिएँ तिमीहरूका असङ्ख्‍य बगैँचाहरू , तिमीहरूका दाखबारीहरू , तिमीहरूका नेभाराका रूखहरू , जैतूनका रूखहरू , सलहले ती सबैलाई सखाप पारे तापनि तिमीहरू मतर्फ फर्केका छैनौ यो परमप्रभुको घोषणा हो
AMO 4:10     Alignment score: 0.3 → 0.306
I sent a plague on you as on Egypt . I killed your young men with the sword , carried away your horses , and made the stench of your camp come up to your nostrils . Yet you have not returned to me this is Yahweh 's declaration .
मैले मिश्रमा झैं तिमीहरूका बिचमा विपत्ति पठाएँ तिमीहरूका जवान मानिसहरूलाई मैले तरवारले मारें , तिमीहरूका घोडाहरूलाई लिएर गएँ , तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारें तापनि तिमीहरू मतर्फ फर्केका छैनौ यो परमप्रभुको घोषणा हो
AMO 4:11     Alignment score: 0.231 → 0.239
I overthrew cities among you , as when God overthrew Sodom and Gomorrah . You were like a burning stick snatched out of the fire . Yet you have not returned to me this is Yahweh 's declaration .
मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें , जसरी परमेश्‍वरले सदोम गमोरालाई नाश पार्नुभएको थियो तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ तापनि तिमीहरू मतर्फ फर्केका छैनौ यो परमप्रभुको घोषणा हो
AMO 4:12     Alignment score: 0.249 → 0.251
Therefore I will do something terrible to you , Israel ; and because I will do something terrible to you , prepare to meet your God , Israel !
त्यसैले , इस्राएल , तेरो बिचमा केही डरलाग्दो कुरा गर्नेछु मैले तिमीहरूका बिचमा केही डरलाग्दो गर्ने हुनाले , इस्राएल , आफ्नो परमेश्‍वरलाई भेट्न तयार हो !
AMO 4:13     Alignment score: 0.323 → 0.338
For , look , he who forms the mountains also creates the wind , reveals his thoughts to mankind , makes the morning darkness , and treads on the high places of the earth . Yahweh , God of hosts , is his name . "
किनकि , हेर , जसले पहाडहरू बनाउनुहुन्छ , उहाँले नै बतास पनि सृष्‍टि गर्नुहुन्छ , आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ , बिहानको उज्‍यालोलाई अन्धकार बनाउनुहुन्छ , पृथ्वीका उच्‍च ठाउँहरूलाई कुल्‍चिनुहुन्छ परमप्रभु , सर्वशक्तिमान् परमेश्‍वर , उहाँको नाउँ हो
AMO 4     Average alignment score: 0.28 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9