Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9 


AMO 2:1     Alignment score: 0.286 → 0.289
This is what Yahweh says : " For three sins of Moab , even for four , I will not turn away punishment , because he burned the bones of the king of Edom to lime .
परमप्रभु यस्तो भन्‍नुहुन्छः मोआबका तिन वा चारवटा पापका निम्‍ति समेत , दण्ड दिनबाट पछि हट्‍नेछैनँ , किनभने त्यसले एदोमका राजालाई जलाएर चून बनायो


AMO 2:2     Alignment score: 0.332 → 0.362
I will send fire on Moab , and it will devour the fortresses of Kerioth . Moab will die in an uproar , with shouting and the sound of the trumpet .
मोआबमा आगो पठाउनेछु , त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ चिच्‍याहट तुरहीको आवाजमा , ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ
AMO 2:3     Alignment score: 0.307 → 0.406
I will destroy the judge in her , and I will kill all the princes with him , " says Yahweh .
त्यसको न्यायकर्तालाई नष्‍ट गर्नेछु त्यसका सबै राजकुमारलाई मार्नेछु , परमप्रभु भन्‍नुहुन्छ
AMO 2:4     Alignment score: 0.298 → 0.296
This is what Yahweh says : " For three sins of Judah , even for four , I will not turn away punishment , because they rejected the law of Yahweh and did not keep his statutes . Their lies caused them to go astray , after which their fathers had also walked .
परमप्रभु यस्तो भन्‍नुहुन्छः यहूदाका तिन वा चारवटा पापका निम्‍ति समेत , दण्ड दिनबाट पछि हट्‍नेछैनँ , किनभने तिनीहरूले परमप्रभुको व्यवस्थालाई तिरस्‍कार गरे , उहाँका विधिहरू पालना गरेनन् तिनीहरूका झुटले तिनीहरूलाई भ्रममा पार्‍यो , जसका पछि तिनीहरूका पुर्खाहरू पनि हिंडेका थिए
AMO 2:5     Alignment score: 0.449
I will send fire on Judah , and it will devour the fortresses of Jerusalem . "
यहूदामा आगो पठाउनेछु , त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ
AMO 2:6     Alignment score: 0.313 → 0.314
This is what Yahweh says : " For three sins of Israel , even for four , I will not turn away punishment , because they sold the innocent for silver and the needy for a pair of sandals .
परमप्रभु यस्तो भन्‍नुहुन्छः इस्राएलका तिन वा चारवटा पापका निम्‍ति समेत , दण्ड दिनबाट पछि हट्‍नेछैनँ , किनभने तिनीहरूले निर्दोषहरूलाई चाँदीमा , अनि दरिद्रहरूलाई एक जोर जुत्तामा बेचे
AMO 2:7     Alignment score: 0.216 → 0.254
They trample on the heads of the poor as people trample on dust on the ground ; they push the oppressed away . A man and his father sleep
with the same girl and so profane my holy name .
मानिसहरूले भुइँमा भएको धुलोलाई कुल्चेझैँ , तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्‍छन् तिनीहरूले थिचोमिचोमा परेकालाई पर धकेल्‍छन् एक जना मानिस उसका बाबु एउटै केटीसँग सुत्‍छन् , यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन्
AMO 2:8     Alignment score: 0.261 → 0.305
They lie down beside every altar on clothes taken as pledges , and in the house of their God they drink the wine of those who were fined .
तिनीहरूले बन्धकको रूपमा लिएका लुगाहरूमाथि नै हरेक वेदीको छेउमा पल्टिन्‍छन् , जरिमानामा लिएको दाखमद्य नै तिनीहरूले आफ्‍नो परमेश्‍वरका मन्दिरमा पिउँछन्
AMO 2:9     Alignment score: 0.212 → 0.234
Yet I destroyed the Amorite before them , whose height was like the height of cedars ; he was strong as the oaks . Yet I destroyed his fruit above and his roots below .
तापनि तिनीहरूका सामु मैले एमोरीलाई नाश गरें , जसका उचाइ देवदारुहरूका उचाइझैं थियो त्यो फलाँटको रूख जत्तिकै बलियो थियो तापनि मैले त्यसको माथिको फल , अनि त्यसको मुनिका जराहरूलाई नाश गरें
AMO 2:10     Alignment score: 0.244 → 0.305
Also , I brought you up out of the land of Egypt and led you forty years in the wilderness to possess the land of the Amorites .
साथै मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर माथि ल्याएँ , एमोरीहरूको देश कब्जा गर्नलाई , चालिस वर्षसम्म तिमीहरूलाई मरुभूमिमा डोर्‍याएँ
AMO 2:11     Alignment score: 0.265
I raised up prophets from among your sons and Nazirites from your young men . Is it not so , people of Israel ? this is Yahweh 's declaration .
तिमीहरूका छोराछोरीका बिचबाट अगमवक्ताहरू , तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू मैले खडा गरें इस्राएलका मानिस हो , के यो सत्य होइन ? यो परमप्रभुको घोषणा हो
AMO 2:12     Alignment score: 0.378 → 0.389
But you persuaded the Nazirites to drink wine and commanded the prophets not to prophesy .
तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्‍यौ , अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्‍ने आज्ञा दियौ
AMO 2:13     Alignment score: 0.197 → 0.209
Look , I will crush you as a cart that is full of grain can crush someone .
हेर , अन्‍न भरिएको गाडाले कसैलाई कुल्चेझैं , तिमीहरूलाई कुल्चनेछु
AMO 2:14     Alignment score: 0.177 → 0.181
The swift will find
no escape ; the strong will not add to his own strength ; neither will the mighty save himself .
तेज दौडने उम्केर जान सक्‍नेछैन , बलियोले आफ्‍नो बलमाथि बल पाउनेछैन , शक्तिशालीले आफैंलाई बचाउन सक्‍नेछ
AMO 2:15     Alignment score: 0.124 → 0.125
The archer will not stand ; the fast runner will not escape ; the horseman will not save himself .
धनुधारी खडा हुनेछैन तीव्र गतिमा दौडने उम्कने छैन घोडचडीले आफैंलाई बचाउन सक्‍नेछैन
AMO 2:16     Alignment score: 0.313 → 0.32
Even the bravest warriors will flee naked in that day this is Yahweh 's declaration . "
त्यस दिनमा सबैभन्दा साहसी योद्धाहरू पनि नाङ्गै भाग्‍नेछन् यो परमप्रभुको घोषणा हो
AMO 2     Average alignment score: 0.288 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9