Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9 


AMO 9:1     Alignment score: 0.279 → 0.288
I saw the Lord standing beside the altar , and he said , " Strike the tops of the pillars so that the foundations will shake . Break them in pieces on all of their heads , and I will kill the last of them with the sword . Not one of them will get away , not one of them will escape .
मैले परमप्रभुलाई वेदीको छेऊमा खडा हुनुभएको देखें , उहाँले भन्‍नुभयो , स्तम्भहरूका टुप्‍पाहरूमा हिर्का ताकि त्यसका जगहरू हल्लिऊन् तिनलाई ती सबै जनाका शिरहरूमा टुक्रा - टुक्रा पार् , तीमध्‍ये आखिरी बचेकोलाई तरवारले मार्नेछु तीमध्‍ये एक जना पनि निस्‍कनेछैनन् , तीमध्‍ये एक जना पनि भाग्‍नेछैन


AMO 9:2     Alignment score: 0.197 → 0.205
Though they dig into Sheol , there my hand will take them . Though they climb up to heaven , there I will bring them down .
तिनीहरूले खनेर पातालमा गए भने पनि , त्यहाँबाट मेरा हातले तिनीहरूलाई निकाल्‍नेछन् तिनीहरू माथि स्वर्गमा चढे भने पनि , त्यहाँबाट तिनीहरूलाई तल झार्नेछु
AMO 9:3     Alignment score: 0.216 → 0.216
Though they hide on the top of Carmel , there I will search and take them . Though they are hidden from my sight in the bottom of the sea , there will I give orders to the serpent , and it will bite them .
तिनीहरू कर्मेलको टुप्‍पोमा लुके भने पनि , त्यहाँ तिनीहरूलाई खोज्‍नेछु निकाल्‍नेछु तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पिंधमा लुके भने पनि , त्यहाँ सर्पलाई आज्ञा गर्नेछु , त्यसले तिनीहरूलाई डस्‍नेछ
AMO 9:4     Alignment score: 0.271 → 0.294
Though they go into captivity , driven by their enemies before them , there will I give orders to the sword , and it will kill them . I will keep my eyes on them for harm and not for good . "
तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि , त्यहाँ तरवारलाई आज्ञा गर्नेछु , त्यसले तिनीहरूलाई मार्नेछ असल निम्ति होइन तर खराबको निम्‍ति तिनीहरूमाथि आफ्‍ना आँखा लगाउनेछु
AMO 9:5     Alignment score: 0.293 → 0.293
The Lord Yahweh of hosts touches the land and it melts ; all who live in it mourn ; all of it will rise up like the River , and sink again like the river of Egypt .
सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ त्यो पग्‍लिन्छ , त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ , मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन्
AMO 9:6     Alignment score: 0.249 → 0.254
It is he who builds his steps in the heavens , and has established his vault over the earth . He calls for the waters of the sea , and pours them out on the surface of the earth , Yahweh is his name .
उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ , पृथ्वीमा आफ्नो जग बसाल्‍नुहुन्छ उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ , पृथ्वीको सतहमा खन्‍याउनुहुन्छ , उहाँको नाउँ परमप्रभु हो
AMO 9:7     Alignment score: 0.26 → 0.267
" Are you not like the people of Cush to me , people of Israel ? this is Yahweh 's declaration . Did I not bring up Israel out of the land of Egypt , the Philistines from Crete , and the Arameans from Kir ?
यो परमप्रभुको घोषणा हो , इस्राएलका मानिसहरू हो , के तिमीहरू मेरो निम्ति कूशका मानिसहरू जस्तै होइनौ ? के मैले इस्राएलीहरूलाई मिश्रदेशबाट , पलिश्‍तीहरूलाई कप्‍तोरबाट , अरामीहरूलाई कीरबाट बाहिर ल्याइनँ ?
AMO 9:8     Alignment score: 0.285 → 0.285
Look , the eyes of the Lord Yahweh are on the sinful kingdom , and I will destroy it from the face of the earth , except that I will not totally destroy the house of Jacob this is Yahweh 's declaration .
हेर् , परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ , त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु , तर याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ , यो परमप्रभुको घोषणा हो
AMO 9:9     Alignment score: 0.226 → 0.258
Look , I will give a command , and I will shake the house of Israel among all the nations , as one shakes grain in a sieve , so that not the smallest stone will fall
to the ground .
हेर् , एउटा आज्ञा दिनेछु , कसैले अन्‍नलाई एउटा नाङ्लोमा निफनेझैं , सबै जातिहरूका बिचमा इस्राएलको घरानालाई हल्‍लाउनेछु , ताकि सबभन्दा सानो ढुङ्गा पनि जमिनमा खस्‍नेछैन
AMO 9:10     Alignment score: 0.325 → 0.33
All the sinners of my people will die by the sword , those who say , ' Disaster will not overtake or meet us . '
विपत्तिले हामीलाई उछिन्‍ने वा छुनेछैन भन्‍नेहरू , मेरा मानिसहरूमध्येका सबै पापीहरू तरवारद्वारा मारिनेछन्
AMO 9:11     Alignment score: 0.227
In that day I will raise up the tent of David that has fallen , and close up its breaches . I will raise up its ruins , and rebuild
it as in the days of old ,
त्यो दिनमा दाऊदको ढलेको पाललाई खडा गर्नेछु , त्यसका प्वालहरू टाल्‍नेछु त्यसका भग्‍नावशेषहरूलाई उठाउनेछु , बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु ,
AMO 9:12     Alignment score: 0.336
That they may possess the remnant of Edom , and all the nations that are called by my name this is Yahweh 's declaration he does this .
ताकि तिनीहरूले एदोमको बाँकी रहेकाहरू , मेरो नाउँद्वारा बोलाइएका सबै जातिहरूमाथि अधिकार गरून् , यो परमप्रभुको घोषणा हो , उहाँले यसो गर्नुहुन्‍छ
AMO 9:13     Alignment score: 0.251 → 0.251
Look , the days will come this is Yahweh 's declaration when the plowman will overtake the reaper , and the treader of grapes will overtake him who plants seed . The mountains will drip sweet wine , and all the hills will flow with it .
यो परमप्रभुको घोषणा हो , हेर् , यस्‍ता दिनहरू आउनेछन् , जति बेला हलो जोत्‍नेले कटनी गर्नेलाई उछिन्‍नेछ , दाख पेल्‍नेले बीउ छर्नेलाई उछिन्‍नेछ पर्वतहरूले मिठो दाखमद्य चुहाउनेछ , सबै पहाडहरू त्योसँगै बग्‍नेछन्
AMO 9:14     Alignment score: 0.324
I will bring back from captivity my people Israel . They will build
the ruined cities and inhabit them , they will plant vineyards and drink their wine , and they will make gardens and eat their fruit .
मेरा मानिस , इस्राएललाई निर्वासनबाट फिर्ता ल्याउनेछु तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् तिनमा बसोबास गर्नेछन् , तिनीहरू दाखबारीहरू लगाउनेछन् तिनका दाखमद्य पिउनेछन् , तिनीहरूले बगैंचा लगाउनेछन् तिनका फल खानेछन्
AMO 9:15     Alignment score: 0.332 → 0.336
I will plant them upon their land , and they will never again be uprooted from the land that I have given them , " says Yahweh your God .
तिनीहरूलाई आफ्‍नै देशमा बसाल्‍नेछु , तिनीहरूलाई मैले दिएको देशबाट , तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन् , परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ
AMO 9     Average alignment score: 0.276 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9