Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9 


AMO 3:1     Alignment score: 0.264 → 0.27
Hear this
word that Yahweh has spoken against you , people of Israel , against the whole family that I brought up out of the land of Egypt :
इस्राएलका मानिस हो , तिमीहरूका विरूद्धमा , मिश्रदेशबाट मैले निकालेर ल्याएको सम्‍पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः


AMO 3:2     Alignment score: 0.378 → 0.395
" I have chosen only you from all the families of the earth . Therefore I will punish you for all your sins . "
पृथ्वीमा भएका सबै परिवारहरूबाट , मैले केवल तिमीहरूलाई छानेको छु त्यसकारण तिमीहरूका सबै पापहरूका निम्‍ति , तिमीहरूलाई दण्ड दिनेछु
AMO 3:3     Alignment score: 0.244 → 0.345
Will two walk together unless they have agreed ?
सहमत नभएसम्म दुई जना सँगै हिंड्छन् ?
AMO 3:4     Alignment score: 0.237 → 0.246
Will a lion roar in the forest when he has no victim ? Will a young lion growl from his den if he has caught nothing ?
जङ्गलको सिंहले कुनै सिकार नपाउँदा पनि , के त्यो गर्जन्छ ? जवान सिंहले आफ्नो ओडारमा केही फेला नपारेसम्म , के त्यो ङ्‍यार्रङ्‍यार् गर्छ ?
AMO 3:5     Alignment score: 0.178
Can a bird fall
in a trap on the ground when no bait is set for him ? Will a trap spring up from the ground when it has not caught anything ?
चराको निम्ति चारो नराखेसम्म के त्यो भुइँमा भएको पासोमा पर्छ ? पासोले केही कुरा समाउन नपाउँदा पनि के त्यो भुइँबाट माथि उफ्रिन्‍छ ?
AMO 3:6     Alignment score: 0.186 → 0.184
If a trumpet sounds in a city , will the people not tremble ? If disaster overtakes a city , has Yahweh not sent it ?
सहरमा तुरही बज्यो भने , के त्यहाँका मानिसहरू थर - थर काम्दैनन् ? सहरलाई प्रकोपले नाश गर्दा , त्यो परमप्रभुले नै पठाउनुभएको होइन ?
AMO 3:7     Alignment score: 0.273 → 0.304
Surely the Lord Yahweh will do nothing unless he reveals his plan to his servants the prophets .
निश्‍चय नै परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगर्नुभएसम्म उहाँले केही पनि गर्नुहुनेछैन
AMO 3:8     Alignment score: 0.331
The lion has roared ; who will not fear ? The Lord Yahweh has spoken ; who will not prophesy ?
सिंह गर्जेको को डराउनेछैन ? परमप्रभु परमेश्‍वर बोल्‍नुभएको कसले अगमवाणी बोल्दैन ?
AMO 3:9     Alignment score: 0.318 → 0.318
Proclaim this in the fortresses at Ashdod , and in the fortresses in the land of Egypt ; say , " Assemble yourselves on the mountains of Samaria and see what great confusion is in her , and what oppression is in her .
अश्‍दोदमा भएका किल्लाहरूमा , मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर यसो भन , सामरियाका पहाडहरूमा आफैलाई भेला पार त्यहाँ के ठुलो भ्रम के अत्याचार त्‍यो हेर
AMO 3:10     Alignment score: 0.34 → 0.345
For they do not know how to do right this is Yahweh 's declaration They store up violence and destruction in their fortresses . "
किनभने ठिक काम कसरी गर्ने सो तिनीहरू जान्दैनन् यो परमप्रभुको घोषणा हो तिनीहरूले आफ्ना किल्लाहरूमा हिंसा विनाश संचित गर्छन्
AMO 3:11     Alignment score: 0.27 → 0.273
Therefore , this is what the Lord Yahweh says : " An enemy will surround the land , and pull down your strongholds and plunder your fortresses . "
यसैकारण , परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ , एउटा शत्रुले देशलाई घेर्नेछ , तिमीहरूका गढहरूलाई नाश गर्नेछ तिमीहरूका किल्लाहरूलाई लुट्नेछ
AMO 3:12     Alignment score: 0.268 → 0.287
This
is what Yahweh says : " As the shepherd rescues out of the mouth of the lion two legs only , or a piece of an ear ; so will the people of Israel who live in Samaria be rescued ; they will be left with only the corner of a couch or a piece of a bed . "
परमप्रभु यस्तो भन्‍नुहुन्छः जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा , वा कानको एक टुक्रामात्र छुटाउँछ , यसरी नै सामरियामा बस्‍ने मानिसहरूलाई पनि छुटाइनेछ तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ
AMO 3:13     Alignment score: 0.304
Hear and testify against the house of Jacob this is the declaration of the Lord Yahweh , the God of hosts :
याकूबका घरानाका विरुद्धमा सुन गवाही देओ यो सर्वशक्‍तमान् परमप्रभु परमेश्‍वरको घोषणा हो
AMO 3:14     Alignment score: 0.36
" For in the day that I punish the sins of Israel , I will also punish the altars of Bethel . The horns of the altar will be cut off and fall to the ground .
किनभने मैले इस्राएलका पापको दण्ड दिने दिनमा , बेथेलका वेदीहरूलाई पनि दण्‍ड दिनेछु वेदीका सिङहरू काटिनेछन् भुइँमा खस्‍नेछन्
AMO 3:15     Alignment score: 0.285 → 0.29
I will destroy the winter house with the summer house . The houses of ivory will perish , and the large houses will vanish , this is Yahweh 's declaration . "
हिउँदमा बस्‍ने घरलाई गर्मीमा बस्‍ने घरसँगै नाश गर्नेछु हस्तिहाडका घरहरू नाश हुनेछन् , ठुला - ठुला घरहरू लोप हुनेछन् यो परमप्रभुको घोषणा हो
AMO 3     Average alignment score: 0.293 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9