Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9 


AMO 6:2     Alignment score: 0.282 → 0.288
Your leaders say , " Go to Kalneh and look ; from there go to Hamath , the great city ; then go down to Gath of the Philistines . Are they better than your two kingdoms ? Is their border larger than your border ? "
तिमीहरूका अगुवाहरू यसो भन्छन् , कल्‍नेहमा जाओ हेर त्यहाँबाट महान् सहर हामातमा जाओ , अनि त्यसपछि पलिश्‍तीहरूको गातमा जाओ के तिमीहरूका दुई राज्यभन्दा ती असल छन् ? के तिनका सिमाना तिमीहरूका सिमानाभन्दा ठुलो ?


AMO 6:3     Alignment score: 0.31 → 0.31
Woe to those who put off the day of disaster and make the throne of violence come near .
विनाशको दिनलाई पन्‍छाउने मानिसहरू , हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्‍कार
AMO 6:4     Alignment score: 0.149 → 0.15
They lie on beds of ivory and lounge on their couches . They eat lambs from the flock and calves from the stall .
तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् तिनीहरू बगालबाट भेडाका पाठाहरू गोठबाट बाछाहरू खान्छन्
AMO 6:5     Alignment score: 0.14 → 0.152
They sing foolish songs to the music of the harp ; they improvise on instruments as David did .
तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन् , दाऊदले झैं तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन्
AMO 6:6     Alignment score: 0.328 → 0.341
They drink wine from bowls and anoint themselves with the finest oils , but they do not grieve over the ruin of Joseph .
तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन् , तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन्
AMO 6:7     Alignment score: 0.111
So they will now go into exile with the first exiles , and the feasts of those who lounge about will pass away .
यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन् , मोज - मज्‍जा गर्नेहरूको भोजको अन्‍त हुनेछ
AMO 6:8     Alignment score: 0.364 → 0.364
" I , the Lord Yahweh , have sworn by myself this is the declaration of the Lord Yahweh , the God of hosts , I detest the pride of Jacob ; I hate his fortresses . Therefore I will deliver up the city with all that is in it . "
, परमप्रभुले आफैंसित यो प्रतिज्ञा गरेको छु यो परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर घोषणा हो , याकूबको घमण्डलाई घृणा गर्छु , त्यसका किल्लाहरूलाई घृणा गर्छु यसकारण त्यो सहरमा भएका सबै थोकसँगै त्‍यसलाई सुम्पिदिनेछु
AMO 6:9     Alignment score: 0.296 → 0.293
It will come about that if there are ten men left in one house , they will all die .
यस्‍तो हुनेछ कि एउटा घरमा दश जना मानिस बाँकी छन् भने तिनीहरू सबै मर्नेछन्
AMO 6:10     Alignment score: 0.163
When a man 's relative comes to take their bodies up the one who is to cremate them after bringing the corpses out of the house if he says to the person in the house , " Is there anyone with you ? " What if that person says , " No . " Then he will say , " Be quiet , for we must not mention Yahweh 's name . "
जब कुनै मानिसको आफन्‍त तिनीहरूका लासहरू निकाल्‍न आउँछ जसले ती लासहरू घरबाट बाहिर निकालेर तिनलाई जलाउँछ उसले त्‍यस घरमा भएको मानिसलाई सोध्‍छ , के तिमीसँग अरू कोही बाँकी ? तब त्‍यो मानिसले भन्छ , छैन त्‍यसपछि उसले भन्‍नेछ , चुप लाग , किनकि हामीले परमप्रभुको नाउँ लिनुहुँदैन
AMO 6:11     Alignment score: 0.261 → 0.278
For , look , Yahweh will give a command , and the big house will be smashed to pieces , and the little house to bits .
किनकि , हेर , परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ , ठुलो घर टुक्रा - टुक्रा हुनेछ , सानो घरचाहिं धूलोपिठो हुनेछ
AMO 6:12     Alignment score: 0.313 → 0.313
Do horses run on the rocky
cliffs ? Does one plow there with oxen ? Yet you have turned justice into poison and the fruit of righteousness into bitterness .
के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्‍छन् ? के कसैले त्यहाँ गोरू जोत्‍छ ? तापनि तिमीहरूले न्यायलाई विष अनि धार्मिकताको फललाई तिक्‍ततामा परिणत गरेका छौ
AMO 6:13     Alignment score: 0.143 → 0.155
You who rejoice over Lo Debar , who say , " Have we not taken Karnaim by our own strength ? "
लो-देबारको पराजयमा आनन्द मनाउनेहरू , जसले भन्छन् , के हामीले आफ्नै शक्तिले कार्नैमलाई लिएनौं ?
AMO 6:14     Alignment score: 0.369 → 0.375
" But look , I will raise up against you a nation , house of Israel this
is the declaration of the Lord Yahweh , the God of hosts . They will afflict you from Lebo Hamath to the brook of the Arabah . "
तर इस्राएलका घराना , हेर , तिमीहरूका विरुद्धमा एउटा जातिलाई खडा गर्नेछु परमप्रभु सर्वशक्‍तमान् परमेश्‍वरको घोषणा हो तिनीहरूले तिमीहरूलाई लेबो - हमातदेखि अराबाको खोलासम्मै पीडा दिनेछन्
AMO 6     Average alignment score: 0.259 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9