Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9 


AMO 7:1     Alignment score: 0.152 → 0.16
This is what the Lord Yahweh showed me . Look , he formed a locust swarm when the spring crop began to come up , and , look , it was the late crop after the king 's harvest .
परमप्रभु परमेश्‍वरले मलाई यो कुरा देखाउनुभयो हेर , बसन्‍त ऋतुको बाली मौलाउनै लाग्‍दा , उहाँले सलहको बथान तयार गर्नुभयो , अनि हेर , योचाहिं राजाको कटनी पछिको बाली थियो


AMO 7:2     Alignment score: 0.332 → 0.332
When they finished eating the vegetation of the land , then I said , " Lord Yahweh , please forgive ; how will Jacob survive ? For he is so small . "
जब तिनीहरूले भूमिको बालीनाली खाएर सके , अनि त्‍यसपछि मैले भनें , परमप्रभु परमेश्‍वर , कृपया क्षमा गर्नुहोस् याकूब कसरी बाँच्‍नेछ ? किनकि त्यो धेरै सानो
AMO 7:3     Alignment score: 0.313
Yahweh relented concerning this . " It will not happen , " he said .
परमप्रभु यस विषयमा नरम हुनुभयो उहाँले भन्‍नुभयो , यस्तो हुनेछैन
AMO 7:4     Alignment score: 0.251 → 0.283
This
is what the Lord Yahweh showed me : Look , the Lord Yahweh called on fire to judge . It dried the vast , deep water under the earth and would have devoured the land , also .
अनि परमप्रभु परमेश्‍वरले मलाई यस्तो देखाउनुभयोः हेर , परमप्रभु परमेश्‍वरले न्याय गर्नलाई आगो बोलाउनुभयो त्यसले पृथ्वीमुनिको गहिरो विशाल पानीलाई सुकायो त्यसले जमिनलाई पनि भष्‍म पार्न सक्थ्यो
AMO 7:5     Alignment score: 0.458
But I said , " Lord Yahweh , please stop ; how will Jacob survive ? For he is so small . "
तर मैले भनें , परमप्रभु परमेश्‍वर , कृपया रोक्‍नुहोस् याकूब कसरी बाँच्‍नेछ ? किनकि त्यो धेरै सानो
AMO 7:6     Alignment score: 0.303
Yahweh relented concerning this , " This also will not happen , " said the Lord Yahweh .
परमप्रभु यस विषयमा नरम हुनुभयो परमप्रभु परमेश्‍वरले भन्‍नुभयो , यो पनि हुनेछैन
AMO 7:7     Alignment score: 0.409 → 0.409
This is what he showed me : Look , the Lord stood beside a wall , with a plumb line in his hand .
उहाँले मलाई यो कुरा देखाउनुभयोः हेर , परमप्रभु हातमा साहुल लिएर एउटा पर्खालको छेउमा उभिनुभयो
AMO 7:8     Alignment score: 0.361
Yahweh said to me , " Amos , what do you see ? " I said , " A plumb line . " Then the Lord said , " Look , I will put a plumb line among my people Israel . I will spare them no longer .
परमप्रभुले मलाई भन्‍नुभयो , आमोस , तैंले के देखिस् ? मैले भनें , एउटा साहुल परमप्रभुले भन्‍नुभयो , हेर , इस्राएलका मेरा मानिसहरूका बिचमा एउटा साहुल राख्‍नेछु तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ
AMO 7:9     Alignment score: 0.32 → 0.321
The high places of Isaac will be destroyed , the sanctuaries of Israel will be ruined , and I will rise against the house of Jeroboam with the sword . "
इसहाकका उच्‍च ठाउँहरू नष्‍ट पारिनेछन् , इस्राएलका पवित्र स्थानहरू तहस - नहस पारिनेछन् , तरवार लिएर यारोबामको घरानाको विरुद्ध खडा हुनेछु
AMO 7:10     Alignment score: 0.339 → 0.336
Then Amaziah , the priest of Bethel , sent a message to Jeroboam , king of Israel : " Amos has conspired against you in the middle of the house of Israel . The land can not bear all his words .
तब बेथेलका पुजारी अमस्‍याहले इस्राएलका राजा यारोबामलाई यो सन्देश पठाएः इस्राएलको घरानाको बिचमा आमोसले तपाईंको विरुद्धमा षड्‌यन्‍त्र रचेको यस देशले त्यसका सबै बोली सहन सक्‍दैन
AMO 7:11     Alignment score: 0.386
For this is what Amos said , ' Jeroboam will die by the sword , and Israel will surely go into exile away from his land . ' "
किनकि आमोसले यसो भन्‍यो , यारोबाम तरवारद्वारा मर्नेछ , इस्राएल निश्‍चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ
AMO 7:12     Alignment score: 0.414 → 0.414
Amaziah said to Amos , " Seer , go , run back to the land of Judah , and there eat bread and prophesy .
अमस्‍याहले आमोसलाई भने , दर्शी , दौडेर यहूदाको देशमा जाऊ , त्यहाँ रोटी खाऊ अनि अगमवाणी गर
AMO 7:13     Alignment score: 0.453 → 0.452
But do not prophesy anymore here at Bethel , for it is the king 's sanctuary and a royal house . "
तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर , किनकि यो राजाको पवित्र - स्थान एउटा राजकीय घराना हो
AMO 7:14     Alignment score: 0.355 → 0.37
Then Amos said to Amaziah , " I am not a prophet nor a prophet 's son . I am a herdsman , and I take care of sycamore fig trees .
अनि आमोसले अमस्‍याहलाई भने , अगमवक्ता होइनँ , अगमवक्ताका छोरा हुँ एउटा गोठालो हुँ , अन्जीरका रूखहरूको रेखदेख गर्छु
AMO 7:15     Alignment score: 0.359
But Yahweh took me from tending the flock and said to me , ' Go , prophesy to my people Israel . '
तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो मलाई भन्‍नुभयो , जा , मेरा मानिस , इस्राएलको निम्ति अगमवाणी गर
AMO 7:16     Alignment score: 0.355 → 0.361
Now hear the word of Yahweh . You say , ' Do not prophesy against Israel , and do not speak against the house of Isaac . '
अब परमप्रभुको वचन सुन तिमी भन्छौ , इस्राएलको विरुद्धमा अगमवाणी नगर , इसहाकको घरानाको विरुद्धमा नबोल
AMO 7:17     Alignment score: 0.38 → 0.382
Therefore this
is what Yahweh says , ' Your wife will be a prostitute in the city ; your sons and your daughters will fall by the sword ; your land will be measured and divided up ; you will die in an unclean land , and Israel will surely go into exile from his land . ' "
यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ , तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे , तेरा छोराहरू तेरा छोरीहरू तरवारद्वारा मारिनेछन् , तेरो देश नापिनेछ विभाजन गरिनेछ , तँ एउटा अशुद्ध देशमा मर्नेछस् , इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ
AMO 7     Average alignment score: 0.347 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9