Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9 


AMO 5:1     Alignment score: 0.09
Hear this word that I take up as a lament over you , house of Israel .
इस्राएलको घराना , तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन


AMO 5:2     Alignment score: 0.118 → 0.121
The virgin Israel has fallen ; she will rise
no more ; she is forsaken on her land ; there is no one to raise her up .
कुमारी इस्राएल पतन भएकी , त्यो फेरि उठ्‍नेछैन , त्यो आफ्नै भूमिमा त्यागिएकी , त्यसलाई उठाउने त्यहाँ कोही छैन
AMO 5:3     Alignment score: 0.265 → 0.266
For this
is what the Lord Yahweh says : " The city that went out with a thousand will have a hundred left , and the one that went out with a hundred will have ten left belonging to the house of Israel . "
किनभने परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छः इस्राएलको घरानामा भएकाका , एक हजार जना लिएर निस्केको सहरमा सय जना बाँकी हुनेछन् , सय जना लिएर निस्केको सहरमा दस जना बाँकी हुनेछन्
AMO 5:4     Alignment score: 0.185 → 0.178
For this
is what Yahweh says to the house of Israel : " Seek me and live !
किनभने इस्राएलको घरानालाई परमप्रभु यस्तो भन्‍नुहुन्छः मेरो खोजी गर जीवित रहो !
AMO 5:5     Alignment score: 0.36 → 0.376
Do not seek Bethel ; nor enter Gilgal ; do not journey to Beersheba . For Gilgal will surely go into captivity , and Bethel will become nothing .
बेथेलको खोजी नगर , गिलगालमा प्रवेश गर , बेर्शेबातर्फ यात्रा नगर किनभने गिलगाल निश्‍चय नै कैदमा जानेछ , बेथेल शून्‍य हुनेछ
AMO 5:6     Alignment score: 0.264 → 0.265
Seek Yahweh and live
, or he will break out like fire in the house of Joseph . It will devour , and there will be no one to quench it in Bethel .
परमप्रभुको खोजी गर जीवित रहो , नत्रता उहाँ योसेफको घरानामा आगोझैं दन्‍कनुहुनेछ त्यसले भस्म पार्नेछ बेथेलमा त्यसलाई निभाउने कुनै व्‍यक्‍ति हुनेछैन
AMO 5:7     Alignment score: 0.263 → 0.263
Those people turn justice into a bitter thing and throw righteousness down to the ground ! "
ती मानिसहरूले इन्साफलाई एउटा तितो कुरामा परिणत गर्छन् धार्मिकतालाई भुइँमा फालिदिन्‍छन् !
AMO 5:8     Alignment score: 0.304 → 0.302
God made the Pleiades and Orion ; he turns darkness into the morning ; he makes the day dark with night and calls for the waters of the sea ; he pours them out on the surface of the earth . Yahweh is his name !
परमेश्‍वरले किरकिटी मृगशिरालाई बनाउनुभयो उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ उहाँले दिनलाई रातको अन्‍धकार बनाउनुहुन्छ समुद्रको पानीलाई बोलाउनुहुन्छ उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ उहाँको नाउँ परमप्रभु हो
AMO 5:9     Alignment score: 0.169 → 0.222
He brings sudden destruction on the strong so that destruction comes on the fortresses .
उहाँले बलियामाथि एक्‍कासि विनाश ल्यानुहुन्छ , जसले गर्दा किल्लाहरूमा विनाश आउँछन्
AMO 5:10     Alignment score: 0.203 → 0.223
They hate anyone who corrects them in the city gate , and they abhor anyone who speaks the truth .
सहरको मूलद्वारमा तिनीहरूलाई ठिक कुरा सिकाउनेलाई तिनीहरू घृणा गर्छन् , सत्य बोल्नेलाई कुनै पनि व्‍यक्‍तिलाई तिनीहरू उपहास गर्छन्
AMO 5:11     Alignment score: 0.259 → 0.291
Because you trample down the poor and take portions of wheat from him although
you have built houses of worked stone , you will not live in them . You have delightful vineyards , but you will not drink their wine .
किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ ऊबाट गहुँको भाग लिन्‍छौ तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि , तिमीहरू त्यसमा बस्‍नेछैनौ तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन् , तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ
AMO 5:12     Alignment score: 0.195 → 0.202
For I know
how many are your offenses and how great are your sins you who afflict the just , take bribes , and turn aside the needy in the city gate .
किनकि तिमीहरूका अपराधहरू कति छन् अनि तिमीहरूका पाप कति ठुला छन् भनी जान्‍दछु तिमीहरू जसले धर्मीलाई कष्‍ट दिन्छौ , घूस लिन्छौ , सहरको मूलद्वारका दरिद्रहरूको न्‍यायहरण गर्छौ
AMO 5:13     Alignment score: 0.249 → 0.259
Therefore any prudent person is silent at such a time , for it is an evil time .
यसकारण यस्तो समयमा विवेकी मानिस पनि चूपै लाग्छ , किनभने यो खराब समय हो
AMO 5:14     Alignment score: 0.271 → 0.272
Seek good and not evil , so that you may live
. So Yahweh , the God of hosts , will really be with you , as you say he is .
असल कुराको खोजी गर , खराबको होइन , जसले गर्दा तिमीहरू बाँच्‍नेछौ यसरी तिमीहरूले भनेझैं , परमप्रभु , सर्वशक्तिमान् परमेश्‍वर , साँच्‍चै नै तिमीहरूसँग हुनुहुनेछ
AMO 5:15     Alignment score: 0.417
Hate evil , love good , establish justice in the city gate . Perhaps Yahweh , the God of hosts , will be gracious to the remnant of Joseph .
दुष्‍टतालाई घृणा गर , असल कुरालाई प्रेम गर , सहरको मूलद्वारमा न्याय कायम गर सायद परमप्रभु , सर्वशक्तिमान् परमेश्‍वर योसेफका बाँकी रहेकाहरूसँग अनुग्रही हुनुहुनेछ
AMO 5:16     Alignment score: 0.393 → 0.412
Therefore , this is what Yahweh says , the God of hosts , the Lord , " Wailing will be in all the squares , and they will say in all the streets , ' Woe ! Woe ! ' They will call the farmers to mourning and the mourners to wail .
यसकारण , परमप्रभु , सर्वशक्तिमान् परमेश्‍वर यस्तो भन्‍नुहुन्छ , सबै चोकहरूमा रुवाबासी हुनेछ , तिनीहरूले सबै सडकहरूमा यस्तो भन्‍नेछन् , धिक्‍कार ! धिक्‍कार ! तिनीहरूले किसानहरूलाई विलाप गर्न मलामीहरूलाई शोक गर्न बोलाउनेछन्
AMO 5:17     Alignment score: 0.318
In all vineyards there will be wailing , for I will pass through your midst , " says Yahweh .
सबै दाखबारीहरूमा रुवाबासी हुनेछ , किनकि तिमीहरूका बिचबाट भएर जानेछु , परमप्रभु भन्‍नुहुन्छ
AMO 5:18     Alignment score: 0.313 → 0.314
Woe to you who desire the day of Yahweh ! Why do you long for the day of Yahweh ? It will be darkness and not light ,
परमप्रभुको दिन चाहना गर्नेहरूलाई धिक्‍कार ! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ ? त्यो उज्यालो होइन तर अन्धकार हुनेछ ,
AMO 5:19     Alignment score: 0.152 → 0.164
as when a man flees from a lion and a bear meets him , or he goes in a house and puts his hand on the wall and a snake bites him .
जसरी कोही मानिस एउटा सिंहबाट भाग्‍छ एउटा भालुले उसलाई भेटाउँछ , अर्थात् कुनै घरभित्र जान्‍छ आफ्नो हात भित्तामा राख्‍छ अनि एउटा सर्पले उसलाई डस्‍छ
AMO 5:20     Alignment score: 0.205 → 0.243
Will not the day of Yahweh be darkness and not light ? Gloom and no brightness ?
के परमप्रभुको दिन उज्यालो नभई अन्धकार हुनेछैन ? अन्धकार कुनै उज्‍यालो नभएको ?
AMO 5:21     Alignment score: 0.274 → 0.295
" I hate , I despise your festivals , I take no delight in your solemn assemblies .
तिमीहरूका चाडहरूलाई घृणा गर्दछु , तिरस्कार गर्दछु , तिमीहरूका धार्मिक सभाहरूमा खुसी हुन्‍नँ
AMO 5:22     Alignment score: 0.332 → 0.343
Even though you offer me your burnt offerings and grain offerings , I will not accept them , neither will I look at the fellowship offerings of your fattened animals .
तिमीहरूले मलाई होमबलि अन्‍नबलि चढाए तापनि , ती ग्रहण गर्नेछैनँ , तिमीहरूका मोटा पशुहरूको मेलबलि नै हेर्नेछु
AMO 5:23     Alignment score: 0.226 → 0.264
Remove from me the noise of your songs ; I will not listen to the sound of your harps .
तिमीहरूका गीतहरूको हल्‍ला मबाट हटाओ तिमीहरूका वीणाहरूका धुन सुन्‍नेछैनँ
AMO 5:24     Alignment score: 0.365 → 0.37
Instead , let justice flow like water , and righteousness like a constantly flowing stream .
बरु , इन्साफ पानीझैं बगोस् , धार्मिकताचाहिं निरन्तर बगिरहने खोलाझैं होस्
AMO 5:25     Alignment score: 0.326 → 0.341
Did you bring me sacrifices and offerings in the wilderness for forty years , house of Israel ?
इस्राएलको घराना , चालिस वर्ष मरुभूमिमा हुँदा , के तिमीहरूले मेरो निम्ति बलिदानहरू भेटीहरू ल्यायौ ?
AMO 5:26     Alignment score: 0.147 → 0.157
You have lifted up the images of Sikkuth , your king , and Kaiwan , your star god , which you made for yourselves .
तिमीहरूले आफ्ना राजा सिक्‍कुथ , आफ्‍ना तारा - देवता काइवानको मूर्ति खडा गरेका छौ , जसलाई तिमीहरूले आफ्ना निम्‍ति बनायौ
AMO 5:27     Alignment score: 0.347 → 0.375
Therefore I will exile you beyond Damascus , " says Yahweh , whose name is the God of hosts .
यसकारण तिमीहरूलाई दमस्मसभन्दा पर निर्वासनमा पठाउनेछु , परमप्रभु भन्‍नुहुन्छ , जसको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो
AMO 5     Average alignment score: 0.282 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9