Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12 


ECC 2:1     Alignment score: 0.298 → 0.308
I said in my heart , " Come now , I will test you with happiness . So enjoy pleasure . " But look , this also was just a temporary breeze .
मैले मेरो मनमा भनेँ , " अब आइज तँलाई खुसीले जाँच गर्ने छु त्यसैले सुख - विलास गर " तर यो पनि अस्थायी मन्द बतासमात्र रहेछ


ECC 2:2     Alignment score: 0.189 → 0.194
I said about laughter , " It is crazy , " and about pleasure , " What use is it ? "
मैले हाँसोको विषयमा भनेँ , " यो सन्काहा हो , " सुख - विलासको विषयमा भनेँ , " यसको के फाइदा ? "
ECC 2:3     Alignment score: 0.202 → 0.245
I explored in my heart how to gratify my desires with wine . I let my mind guide me with wisdom although
I was still holding on to folly . I wanted to find out what is good for people to do under heaven during the days of their lives .
दाखमद्यले मेरा इच्छाहरूलाई कसरी तृप्‍त पार्ने भनी मैले मेरो मनमा अन्वेषण गरेँ मैले अझै मूर्खतालाई पक्रिरहेको भए तापनि मैले मेरो मनलाई बुद्धिद्वारा डोर्‍याइन दिएँ मानिसहरूको जीवन अवधिमा स्वर्गमूनि तिनीहरूको लागि के फाइदा भनेर पत्ता लगाउन चाहन्थेँ
ECC 2:4     Alignment score: 0.258
I accomplished great things . I built houses for myself and planted vineyards .
मैले ठुला - ठुला कुराहरू सम्पन्‍न गरेँ मैले आफ्नो लागि घरहरू बनाएँ दाखबारीहरू लगाएँ
ECC 2:5     Alignment score: 0.206
I built
for myself gardens and parks ; I planted all kinds of fruit trees in them .
मैले आफ्नो लागि बगैँचाहरू उद्यानहरू बनाएँ मैले तिनमा हर किसिमका फलफुल लगाएँ
ECC 2:6     Alignment score: 0.131 → 0.172
I created pools of water to water a forest where trees were grown .
जङ्गलमा सिँचाइ गर्न मैले पानीका तलाउहरू बनाएँ अनि रुखहरू लहलह बढे
ECC 2:7     Alignment score: 0.234 → 0.245
I purchased male slaves and female slaves ; I had slaves born in my palace . I also had large herds and flocks of livestock , much more than any king who ruled before me in Jerusalem .
मैले कमारा - कमारीहरू किनेँ मेरो दरबारमा जन्मेका कमराहरू पनि थिए यरूशलेममा मभन्दा अगि शासन गरेका कुनै पनि राजाको भन्दा मेरो भेडा - बाख्राका बगाल गाईवस्तुका बथान बढी थिए
ECC 2:8     Alignment score: 0.256 → 0.255
I also accumulated for myself silver and gold , the treasures of kings and provinces . I got male and female singers for myself the delights of the children of humanity and many concubines .
मैले आफ्नो लागि चाँदी सुन , राजाहरू प्रान्तहरूका खजानाहरू थुपारेँ मैले आफ्नो लागि गायक - गायिकाहरू अर्थात् मानव - जातिको मनोरञ्‍जन धेरै उपपत्‍नीहरू राखेँ
ECC 2:9     Alignment score: 0.225 → 0.251
So I became greater and wealthier than all who were before me in Jerusalem , and my wisdom remained with me .
यसरी यरूशलेममा मभन्दा अगि भएका सबैभन्दा धेरै महान् धेरै धनी भएँ , अनि बुद्धि मसितै थियो
ECC 2:10     Alignment score: 0.279 → 0.293
Whatever my eyes desired , I did not withhold from them . I did not withhold my heart from any pleasure , because my heart rejoiced in all my labor and pleasure was my reward for all my work .
मेरा आँखाले चाहेको कुनै पनि कुरो प्राप्‍त गर्नदेखि मैले रोकिनँ मैले हृदयलाई कुनै पनि सुख - विलास रोकिनँ , किनकि मेरो हृदय मेरा सबै परिश्रममा आनन्दित हुन्थ्यो , सुख - विलास मेरा सबै कामको लागि इनाम थियो
ECC 2:11     Alignment score: 0.313 → 0.313
Then I looked on all the deeds that my hands had accomplished , and on the work that I had done , but again , everything was vapor and an attempt to shepherd the wind . There was no profit under the sun in it .
तब मेरा हातले सम्पन्‍न गरेका सबै काम मैले गरेका कामलाई मैले निरीक्षण गरेँ , तर फेरि पनि हरेक थोक बाफ बतासलाई खेदेजस्तै मात्र थियो सूर्यमूनि कुनै लाभ थिएन
ECC 2:12     Alignment score: 0.274 → 0.277
Then I turned to consider wisdom , and also madness and folly . For what can the next king do who comes after the king , which has not already been done ?
तब बुद्धि , पागलपन मूर्खताको विषयमा विचार गर्नतिर फर्किएँ किनकि राजाले पहिले नै गरिसकेको कामभन्दा तिनको पछि आउनेले केचाहिँ बढी गर्न सक्छ ?
ECC 2:13     Alignment score: 0.202 → 0.25
Then I began to understand that wisdom has advantages over folly , just as light is better than darkness .
जसरी अन्धकारभन्दा ज्योति उत्तम हो , त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ
ECC 2:14     Alignment score: 0.358 → 0.358
The wise man uses his eyes in his head to see where he is going , but the fool walks in darkness , although
I know the same event happens to all of them .
बुद्धिमान् मानिसले आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै भनी हेर्न प्रयोग गर्छ , तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ तर यी सबैमाथि उही दशा आइपर्छ भनी मलाई थाहा
ECC 2:15     Alignment score: 0.351
Then I said in my heart , " What happens to the fool , will also happen to me . So what difference does it make if I am very wise ? " I concluded in my heart , " This too is only vapor . "
तब मैले मेरो मनमा भनेँ , " मूर्खलाई जे हुन्छ , मलाई पनि त्यही हुने त्यसैले ज्यादै बुद्धिमान् भएकोमा केचाहिँ फरक पर्छ ? " मैले मेरो मनमा निष्कर्ष निकालेँ , " यो पनि केवल बाफ हो "
ECC 2:16     Alignment score: 0.295 → 0.309
For the wise man , like the fool , is not remembered for very long . In the days to come everything will have been long forgotten . The wise man dies just like the fool dies .
किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने बुद्धिमान् मानिस मूर्खझैँ मर्छ
ECC 2:17     Alignment score: 0.262 → 0.29
So I detested life because all the work done under the sun was evil to me . This was because everything is vapor and an attempt to shepherd the wind .
सूर्यमूनि गरिएका सबै काम मेरो लागि खराबै मात्र भएकाले मैले जीवनको जाँच गरेँ यसो हुनुको कारणचाहिँ हरेक कुरो बाफजस्तै हो बतासलाई खेद्‍ने कोसिस मात्र हो
ECC 2:18     Alignment score: 0.216 → 0.226
I hated all my accomplishments for which I had worked under the sun because I must leave them behind to the man who comes after me .
सूर्यमूनि मैले काम गरेर हासिल गरेका मेरा सबै प्राप्‍तिहरूलाई मैले घृणा गरेँ , किनकि मैले ती मपछि आउनेको लागि छोड्नैपर्छ
ECC 2:19     Alignment score: 0.338
For who knows whether he will be a wise man or a fool ? Yet he will be master over everything under the sun that my work and wisdom have built . This also is vapor .
किनकि त्यो बुद्धिमान् वा मूर्ख मानिस कुनचाहिँ हुने भनी कसलाई थाहा ? तापनि सूर्यमूनि मेरो काम बुद्धिले बनाएको हरेक कुरोमाथि त्यो मालिक हुने यो पनि बाफ हो
ECC 2:20     Alignment score: 0.239 → 0.269
Therefore my heart began to despair over all the work under the sun that I did .
त्यसकारण सूर्यमूनि मैले गरेका सबै कामको विषयमा मेरो मन निराश हुन थाल्यो
ECC 2:21     Alignment score: 0.321 → 0.322
For there might be someone who works with wisdom , with knowledge , and skill , but he will leave everything he has to a man who has not made any of it . This also is vapor and a great tragedy .
किनकि बुद्धि , ज्ञान सिपले काम गर्ने कुनै मानिस होला , तर त्यसले आफूसित भएका सबै थोक अर्को मानिसलाई छाडिदिने यो पनि बाफ ठुलो दुर्भाग्य हो
ECC 2:22     Alignment score: 0.116 → 0.128
For what profit does the person gain who works so hard and tries in his heart to complete his labors under the sun ?
किनकि सूर्यमूनि कडा मेहनतसाथ काम गर्ने आफ्नो परिश्रमलाई पुरा गर्न कोसिस गर्ने मानिसले के लाभ पाउँछ ?
ECC 2:23     Alignment score: 0.326
Every day his work is painful and stressful , so at night his soul does not find rest . This also is vapor .
हरेक दिन त्यसको काम दर्दनाक तनावग्रस्त हुन्छ त्यसैले रातमा त्यसको प्राणले विश्राम पाउने छैन यो पनि बाफजस्तै हो
ECC 2:24     Alignment score: 0.262 → 0.292
There is nothing better for anyone than to simply eat and drink and be satisfied with what is good in his work . I saw that this truth comes from God 's hand .
खानु , पिउनु आफ्नो काममा भएको असल कुरोदेखि सन्तुष्‍ट हुनुभन्दा मानिसको लागि कुनै उत्तम कुरो छैन यो सत्यताचाहिँ परमेश्‍वरको हातबाट आउँछ भनी मैले देखेँ
ECC 2:25     Alignment score: 0.135 → 0.138
For who can eat or who can have any kind of pleasure apart from God ?
किनकि परमेश्‍वरविना कसले खान कुनै पनि किसिमको सुख - विलासमा रमाउन सक्छ ?
ECC 2:26     Alignment score: 0.307 → 0.32
For to anyone who pleases him , God gives wisdom and knowledge and joy . However , to the sinner he gives the work of gathering and storing up so that he may give it away to someone who pleases God . This also amounts to vapor and an attempt to shepherd the wind .
परमेश्‍वरलाई खुसी पार्ने जो कसैलाई उहाँले बुद्धि , ज्ञान आनन्द दिनुहुन्छ तथापि पापीलाई चाहिँ परमेश्‍वरले उहाँलाई खुसी तुल्याउने मानिसको निम्ति जम्मा गर्ने थुपार्ने काम दिनुहुन्छ यो पनि बाफ बतासलाई खेद्‍ने कोसिस मात्र हो
ECC 2     Average alignment score: 0.277 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12