Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12 


ECC 4:1     Alignment score: 0.292 → 0.291
Once again I thought about all the oppression that is done under the sun . And behold , the tears of oppressed people , and they had no one to comfort them ! Power was in the hand of their oppressors , and there was no one to comfort them !
फेरि एक पटक मैले सूर्यमूनि भएका सबै थिचोमिचोको विषयमा विचार गरेँ मैले थिचोमिचोमा परेकाहरूको आँसु देखेँ , तिनीहरूलाई सान्त्वना दिने कोही थिएन शक्ति तिनीहरूलाई थिचोमिचो गर्नेहरूको हातमा थियो , तिनीहरूलाई सान्त्वना दिने कोही थिएन


ECC 4:2     Alignment score: 0.292 → 0.292
So I considered those who are already dead more fortunate than the living , who are still alive
.
अझै बाँचिरहेकाहरूभन्दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ
ECC 4:3     Alignment score: 0.262 → 0.296
However , more fortunate than both of them is the one who has not yet lived
, the one who has not seen any of the evil acts that are done under the sun .
तथापि , ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्‍नै पाएको हुँदैन
ECC 4:4     Alignment score: 0.388 → 0.396
Then I saw that every act of labor and every skillful work became the envy of one 's neighbor . This also is vapor and an attempt to shepherd the wind .
तब हरेक परिश्रम हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ यो पनि बाफ नै हो बतासलाई खेद्‍ने कोसिस मात्र हो
ECC 4:5     Alignment score: 0.301
The fool folds his hands and does not work , so his food is his own flesh .
मूर्खले आफ्ना हात बाँधेर बस्छ , कुनै काम गर्दैन त्यसैले त्यसको भोजन त्यसको आफ्नै शरीर हुन्छ
ECC 4:6     Alignment score: 0.123 → 0.165
But better is a handful of profit with quiet work than two handfuls with the work that tries to shepherd the wind .
बतासलाई खेद्‍ने कोसिसबाट प्राप्‍त दुई मुट्ठीभन्दा मौन कामबाट प्राप्‍त एक मुट्ठी लाभ उत्तम हुन्छ
ECC 4:7     Alignment score: 0.118 → 0.154
Then I thought again about more futility , more vanishing vapor under the sun .
त्यसपछि मैले सूर्यमूनि व्यर्थता अर्थात् हराएर जाने बाफको विषयमा अझै सोचविचार गरेँ
ECC 4:8     Alignment score: 0.274 → 0.276
There is the kind of man who is alone . He does not have anyone , no son or brother . There is no end to all his work , and his eyes are not satisfied with gaining wealth . He wonders , " For whom am I toiling and depriving myself of pleasure ? " This also is vapor , a bad situation .
एउटा एक्लै बस्‍ने किसिमको मानिस त्यसको कोही छैन , छोरा , दाजुभाइ त्यसको कामको कुनै अन्त्य छैन , त्यसका आँखा धन - सम्पत्ति आर्जन गर्नमा सन्तुष्‍ट हुँदैनन् त्यो छक्‍क पर्छ , " मैले कसको लागि मेहनत गर्दै छु ? मैले किन सुख - विलासलाई त्याग्दै छु ? " यो पनि बाफ खराब अवस्था हो
ECC 4:9     Alignment score: 0.203 → 0.208
Two people work better than one ; together they can earn a good pay for their labor .
एकलोले भन्दा दुई जना मानिसले उत्तम काम गर्छ सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन्
ECC 4:10     Alignment score: 0.138 → 0.139
For if one falls , the other can lift up his friend . However , sorrow follows the one who is alone when he falls if there is no one to lift him up .
एउटा खस्यो भने अर्कोले आफ्नो साथीलाई उठाउन सक्छ तथापि एकलो भएको मानिस खस्दा त्यसलाई उठाउने कोही भएन भने त्यसलाई शोकले पिछा गर्छ
ECC 4:11     Alignment score: 0.409
If two lie down together , they can be warm , but how can one be warm alone ?
दुई जना सँगसँगै सुते भने न्यानो हुन्छ , तर एक जना मात्र कसरी न्यानो हुने ?
ECC 4:12     Alignment score: 0.283
One man alone can be overpowered , but two can withstand an attack , and a three - strand rope is not quickly broken .
एक जनालाई जित्‍न सकिन्छ , तर दुई जनाले आक्रमणको सामना गर्न सक्छन् , तिन सूतले बाटेको डोरी झट्टै चुँडिँदैन
ECC 4:13     Alignment score: 0.344 → 0.356
It is better to be a poor but wise youth than an old and foolish king who no longer knows how to listen to warnings .
चेताउनीहरूलाई कसरी सुन्‍ने भनी नजान्‍ने वृद्ध मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो
ECC 4:14     Alignment score: 0.389
This is true even if the young man becomes king from prison , or even if he was born poor in his kingdom .
त्यो जवान मानिस झ्यालखानाबाट निस्केर राजा भए तापनि वा आफ्नै राज्यमा गरिब जन्मेको भए तापनि यो साँचो हुन्छ
ECC 4:15     Alignment score: 0.182
I saw everyone who was alive
and was walking around under the sun , along with a youth who was to rise up to take his place .
मैले देखेँ , कि सूर्यमूनि हरेक जिउँदो मानिस यताउता हिँडडुल गर्नेहरू त्यही जवान मानिससित हिँड्दै थिए जसले आफ्नो ठाउँ लिनै लागेको थियो
ECC 4:16     Alignment score: 0.419 → 0.42
There is no end to all the people who want to obey the new king , but later many of them will no longer praise him . Surely this situation is vapor and an attempt to shepherd the wind .
नयाँ राजाको आज्ञा मान्‍न चाहने सबै मानिसहरूका लागि कुनै अन्त्य छैन , तर पछि तिनीहरूमध्ये धेरैले युवकको प्रशंसा गर्ने छैनन् निश्‍चय नै यो अवस्था पनि बाफ हो , बतासलाई खेद्‍ने कोसिस मात्र हो
ECC 4:17     Alignment score: 0.226 → 0.243
Guard your steps when you go to the house of God . Go near to listen rather than to offer the sacrifice of fools , who do not understand that they are doing what is wrong .
परमेश्‍वरको भवनमा जाँदा आफ्ना कदमहरूको रखवाली गर् मूर्खहरूको बलिदान चढाउनुभन्दा सुन्‍नलाई नजिक जा , किनकि के गल्ती गर्दै छन् भनी तिनीहरू बुझ्दैनन्
ECC 4     Average alignment score: 0.285 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12