Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12 


ECC 8:1     Alignment score: 0.27 → 0.274
Who is a wise man ? Who knows what the events in life mean ? Wisdom in a man causes his face to shine , and the hardness of his face is changed .
बुद्धिमान् मानिस को हो ? जीवनमा आइपर्ने घटनाहरूको अर्थ के हो भनी कसलाई थाहा हुन्छ ? मानिसमा भएको बुद्धिले उसको मुहार चम्काउँछ , उसको मुहारको कठोरता बद्लिन्छ


ECC 8:2     Alignment score: 0.161 → 0.2
I advise
you to obey the king 's command because of God 's oath to protect him .
राजाको रक्षा गर्ने परमेश्‍वरको शपथको कारण तिनको आज्ञा मान्‍न तँलाई सल्लाह दिन्छु
ECC 8:3     Alignment score: 0.2 → 0.216
Do not hurry out of his presence , and do not stand in support of something wrong , for the king does whatever he desires .
तिनको उपस्थितिबाट बाहिरिन हतार नगर् , कुनै पनि गलत कुराको समर्थनमा खडा नहोओ , किनकि राजाले इच्छा गरेअनुसार काम गर्छन्
ECC 8:4     Alignment score: 0.182 → 0.184
The king 's word rules , so who will say to him , " What are you doing ? "
राजाको वचनले शासन गर्छ त्यसले कसले तिनलाई यसो भन्‍न सक्छ , " तपाईं के गर्दै हुनुहुन्छ ? "
ECC 8:5     Alignment score: 0.156 → 0.177
Whoever keeps the king 's commands avoids harm . A wise man 's heart recognizes the proper course and time of action .
राजाको आज्ञा पालन गर्नेले नोक्सानी हटाउँछ बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग तरिका जान्दछ
ECC 8:6     Alignment score: 0.316 → 0.308
For every matter there is a correct response and a time to respond , because the troubles of man are great .
हरेक विषयको लागि ठिक प्रतिक्रिया प्रतिक्रिया दिने समय , किनकि मानिसका कष्‍टहरू धेरै छन्
ECC 8:7     Alignment score: 0.136
No one knows what is coming next . Who can tell him what is coming ?
पछि के हुँदै भनी कसैलाई थाहा छैन के हुँदै भनी त्यसलाई कसले बताउन सक्छ ?
ECC 8:8     Alignment score: 0.294 → 0.293
No one is ruler over his breath so as to stop the breath , and no one has power over the day of his death . No one is discharged from the army during a battle , and wickedness will not rescue those who are its slaves .
सास नै रोक्‍न सक्‍ने गरी कोही पनि आफ्नो सासको शासक हुँदैन , त्यसको मृत्यको दिनमाथि कसैको शक्ति हुँदैन युद्धको समयमा कुनै सेनालाई पनि बिदा दिइँदैन , दुष्‍टताले यसका दासहरूलाई छुटकारा दिने छैन
ECC 8:9     Alignment score: 0.233 → 0.238
I have realized all this ; I have applied my heart to every kind of work that is done under the sun . There is a time when a person oppresses
another person to that person 's hurt .
मैले यी सबै बुझेको छु सूर्यमूनि गरिने हरेक कामको लागि मैले मेरो मेरो मन लगाएको छु एउटा मानिसले अर्को मानिसलाई चोट लगाउने गरी थिचोमिचो गर्ने समय पनि
ECC 8:10     Alignment score: 0.292 → 0.302
So I saw the wicked buried publicly . They were taken from the holy area and buried and were praised by people in the city where they had done their wicked deeds . This also is uselessness .
यसरी दुष्‍टहरूलाई सार्वजनिक रूपमा गाडिएको मैले देखेँ तिनीहरूलाई पवित्र स्थानबाट लगियो गाडियो , अनि तिनीहरूले दुष्‍ट कामहरू गरेकै सहरका मानिसहरूले तिनीहरूको प्रशंसा गरे यो पनि अर्थहीन
ECC 8:11     Alignment score: 0.194
When a sentence against an evil crime is not executed quickly , it entices the hearts of human beings to do evil .
दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ
ECC 8:12     Alignment score: 0.208 → 0.219
Even though a sinner does evil a hundred times and still lives a long time , yet I know that it will be better for those who respect God , for those who stand before him and show him respect .
पापीले एक सय पटक खराबी गरी त्यो धेरै वर्षसम्म बाँचे तापनि परमेश्‍वरको आदर गर्ने , उहाँको सामु खडा हुने उहाँलाई आदर दिनेहरूलाई असलै हुने भनी मलाई थाहा
ECC 8:13     Alignment score: 0.243 → 0.256
But it will not go well for a wicked man ; his life will not be prolonged . His days are like a fleeting shadow because he does not honor God .
तर दुष्‍ट मानिसको लागि राम्रो हुने छैन त्यसको आयु लामो हुने छैन त्यसले परमेश्‍वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन्
ECC 8:14     Alignment score: 0.234 → 0.235
There is another useless vapor something else that is done on the earth . Things happen to righteous people as they happen to wicked people , and things happen to wicked people as they happen to righteous people . I say that this also is useless vapor .
पृथ्वीमा गरिने अर्को व्यर्थ कुरा पनि दुष्‍ट मानिसहरूलाई झैँ धर्मी मानिसहरूलाई भएको धर्मी मानिसहरूलाई झैँ दुष्‍ट मानिसहरूलाई भएको देखिन्छ भन्दछु , कि यो पनि बेकामको कुरो हो
ECC 8:15     Alignment score: 0.143 → 0.192
So I recommend happiness , because a man has no better thing under the sun than to eat and drink and to be happy . It is happiness that will accompany him in his labor for all the days of his life that God has given him under the sun .
त्यसैले प्रसन्‍नताको सिफारि गर्दछु , किनकि मानिसको लागि सूर्यमूनि खानु , पिउनु खुसी हुनुभन्दा उत्तम कुरो छैन सूर्यमूनि परमेश्‍वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने
ECC 8:17     Alignment score: 0.173 → 0.173
then I considered all of God 's deeds , and that man can not understand the work that is done under the sun . No matter how much a man labors to find the answers , he will not find them . Even though a wise man might believe he knows , he really does not .
मैले परमेश्‍वरका सबै कामलाई सोच विचार गरेँ , सूर्यमूनि गरिएको कामलाई मानिसले बुझ्न नसक्‍ने रहेछ जवाफहरू पाउनलाई मानिसले जतिसुकै परिश्रम गरे तापनि उसले ती पाउने छैन आफूलाई थाहा भनी बुद्धिमान् मानिसले सोचे तापनि वास्तवमा उसलाई पनि थाहा छैन
ECC 8     Average alignment score: 0.228 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12