Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12 


ECC 3:1     Alignment score: 0.239 → 0.252
For everything there is an appointed time , and a season for every purpose under heaven .
हरेक कुराको लागि तोकिएको समय , आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ


ECC 3:2     Alignment score: 0.339
There is a time to be born and a time to die , a time to plant and a time to pull up plants ,
जन्मने एउटा समय , मर्ने एउटा समय रोप्‍ने एउटा समय , उखेल्ने एउटा समय
ECC 3:3     Alignment score: 0.242 → 0.246
a time to kill and a time to heal , a time to tear down and a time to build up .
मार्ने एउटा समय , निको पार्ने एउटा समय भत्काउने एउटा समय , बनाउने एउटा समय
ECC 3:4     Alignment score: 0.322 → 0.324
There is a time to weep and a time to laugh , a time to mourn and a time to dance ,
रुने एउटा समय , हाँस्‍ने एउटा समय शोक गर्ने एउटा समय , नाच्ने एउटा समय
ECC 3:5     Alignment score: 0.199 → 0.206
a time to throw away stones and a time to gather stones , a time to embrace other people , and a time to refrain from embracing .
ढुङ्गा फ्याँक्‍ने एउटा समय , ती बटुल्ने एउटा समय अरू मानिसलाई अङ्गाल्ने एउटा समय , त्यसबाट अलग रहने एउटा समय
ECC 3:6     Alignment score: 0.181 → 0.196
There is a time to look for things and a time to stop looking , a time to keep things and a time to throw away things ,
खोजी गर्ने एउटा समय , खोज्न छाड्ने एउटा समय राख्‍ने एउटा समय , फाल्ने एउटा समय
ECC 3:7     Alignment score: 0.199
a time to tear clothing and a time to repair clothing , a time to keep silent and a time to speak .
लुगा च्यात्‍ने एउटा समय , त्यसलाई मर्मत गर्ने एउटा समय चुप लाग्‍ने एउटा समय , बोल्ने एउटा समय
ECC 3:8     Alignment score: 0.371
There is a time to love and a time to hate , a time for war and a time for peace .
प्रेम गर्ने एउटा समय , घृणा गर्ने एउटा समय युद्ध गर्ने एउटा समय , मिलाप गर्ने एउटा समय
ECC 3:9     Alignment score: 0.058 → 0.093
What profit does the worker gain in his labor ?
कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ ?
ECC 3:10     Alignment score: 0.192
I have seen the work that God has given to human beings to complete .
मानव - जातिलाई पुरा गर्न परमेश्‍वरले दिनुभएको काम मैले देखेको छु
ECC 3:11     Alignment score: 0.272 → 0.276
God has made everything suitable for its own time . He has also placed eternity in their hearts . But mankind can not understand the deeds that God has done , from their beginning all the way to their end .
परमेश्‍वरले हरेक कुरोलाई त्यसको आफ्नो समयमा सुयोग्य बनाउनुभएको उहाँले मानिसहरूका हृदयमा अनन्तता पनि राखिदिनुभएको तर मानव - जातिले सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले गर्नुभएका कामहरू बुझ्न सक्दैन
ECC 3:12     Alignment score: 0.133 → 0.132
I know
that there is nothing better for anyone than to rejoice and to do good so long as he lives
मानिस बाँचुञ्‍जेलसम्म त्यो आनन्दित रहनु असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा
ECC 3:13     Alignment score: 0.266 → 0.289
and that everyone should eat and drink , and should understand how to enjoy the good that comes from all his work . This is a gift from God .
हरेकले खानुपर्छ पिउनुपर्छ , अनि आफ्ना सबै कामबाट आउने असल कुराहरूमा कसरी आनन्द मनाउने भनी बुझ्नुपर्छ यो नै परमेश्‍वरको उपहार हो
ECC 3:14     Alignment score: 0.141 → 0.142
I know that whatever God does lasts forever . Nothing can be added to it or taken away , because it is God who has done it so that people will approach him with honor .
मलाई थाहा , कि परमेश्‍वरले जे गर्नुहुन्छ , त्यो रहिरहन्छ त्यसमा केही थप्‍न सकिँदैन , त्यसबाट हटाउन सकिन्छ , किनकि परमेश्‍वरले नै त्यो गर्नुभएको हो ताकि मानिसहरू आदरसाथ उहाँकहाँ जाऊन्
ECC 3:15     Alignment score: 0.215 → 0.224
Whatever exists has already existed ; whatever will exist has already existed . God makes human beings seek hidden things .
जे अस्तित्वमा , त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको जे अस्तित्वमा रहने , त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको लुकिएका कुराहरूको खोजी गर्न परमेश्‍वरले मानिसहरूलाई बनाउनुहुन्छ
ECC 3:16     Alignment score: 0.333
I have seen the wickedness that is under the sun , where there should be justice , and in place of righteousness , wickedness was there .
सूर्यमूनिको दुष्‍टतालाई मैले देखेको छु , जहाँ न्याय हुनुपर्थ्यो , धार्मिकताको सट्टामा दुष्‍टता थियो
ECC 3:17     Alignment score: 0.38
I said in my heart , " God will judge the righteous and the wicked at the right time for every matter and every deed . "
मैले मेरो मनमा भनेँ , " हरेक विषय हरेक कामको लागि ठिक समयमा परमेश्‍वरले धर्मीहरू दुष्‍टहरूको न्याय गर्नुहुने "
ECC 3:18     Alignment score: 0.198 → 0.287
I said in my heart , " God tests human beings to show them that they are like animals . "
मैले मेरो हृदयमा भनेँ , " मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्छ "
ECC 3:19     Alignment score: 0.242
For the fate of the children of mankind and the fate of animals is the same fate for them . The death of one is like the death of the other . The breath is the same for all of them . There is no advantage for mankind over the animals . For is not everything just a breath ?
किनकि मानव - जातिको अन्त्य पशुहरूको अन्त्य समान एउटाको मृत्यु अर्कोको जस्तै तिनीहरू सबैको एउटै सास मानव - जातिलाई पशुहरूलाई भन्दा बढी लाभ छैन किनकि के सबै कुरा सास नै होइन ?
ECC 3:20     Alignment score: 0.236 → 0.259
Everything is going to the same place . Everything comes from the dust , and everything returns to the dust .
हरेक कुरा उहाँ ठाउँमा जान्छ हरेक कुरा धुलोबाट आउँछ , धुलोमा नै फर्केर जान्छ
ECC 3:21     Alignment score: 0.156 → 0.203
Who knows whether the spirit of mankind goes upward and the spirit of animals goes downward into the earth ?
मानिसको आत्मा उँभोतिर पशुको प्राण तलतिर माटोमा जान्छ भनी कसलाई थाहा ?
ECC 3:22     Alignment score: 0.218 → 0.219
So again I realized that there is nothing better for anyone than to take pleasure in his work , for that is his assignment . Who can bring him back to see what happens after him ?
त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ , किनकि त्यो नै त्यसको जिम्मेवारी हो त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ ?
ECC 3     Average alignment score: 0.247 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12