Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12 


ECC 5:1     Alignment score: 0.285
Do not be too quick to speak with your mouth , and do not let your heart be too quick to bring any matter up before God . God is in heaven , but you are on earth , so let your words be few .
बोल्नमा हतार नगर् , परमेश्‍वरको सामु आफ्नो विषय लैजान तेरो हृदयमा आतुरी नगर् परमेश्‍वर स्वर्गमा हुनुहुन्छ , तर तँ पृथ्वीमा छस् त्यसैले तेरा वचनहरू थोरै होऊन्


ECC 5:2     Alignment score: 0.301 → 0.302
If you have too many things to do and worry about , you will probably have bad dreams . The more words you speak , the more foolish things you will probably say .
तैँले गर्नुपर्ने चिन्ता लिनुपर्ने धेरै कुराहरू छन् भने तैँले सम्भवतः खराब सपना देख्‍ने छस् तैँले जति धेरै बोल्छस् , सम्भवतः त्यति नै धेरै मूर्ख कुराहरू ओकल्छस्
ECC 5:3     Alignment score: 0.183 → 0.215
When you make a vow to God , do not delay to do it , for God has no pleasure in fools . Do what you vow you will do .
तैँले परमेश्‍वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर् , किनकि परमेश्‍वर मूर्खहरूसित रमाउनुहुन्‍न तैँले जे गर्छु भनेर भाकल गरेको छस् , त्यो गरिहाल्
ECC 5:4     Alignment score: 0.15 → 0.151
It is better not to make a vow than to make one that you do not carry out .
भाकल गरेर पुरा नगर्नु भन्दा भाकलै नगरेको उत्तम हुन्छ
ECC 5:5     Alignment score: 0.241 → 0.259
Do not allow your mouth to cause
your flesh to sin . Do not say to the priest 's messenger , " That vow was a mistake . " Why make God angry by vowing falsely , provoking God to destroy the work of your hands ?
तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे पुजारीको सन्देशवाहकलाई यसो नभन् , " त्यो भाकल भुल थियो " झुटो पाराले भाकल गरी परमेश्‍वरलाई किन रिस उठाउने ? तेरा हातको कामलाई नष्‍ट पार्न परमेश्‍वरलाई किन चिढ्याउने ?
ECC 5:6     Alignment score: 0.276
For in many dreams , as in many words , there is meaningless vapor . So fear God .
किनकि धेरै शब्दहरूमा जस्तै धेरै कल्पनामा अर्थहीन बाफ हुन्छ त्यसैले परमेश्‍वरको भय मान्
ECC 5:7     Alignment score: 0.146 → 0.167
When you see the poor being oppressed and robbed of just and right treatment in your province , do not be astonished as if no one knows , because there are people in power who watch those under them , and there are even higher ones over them .
जब तैँले तेरो प्रान्तमा गरिबहरूलाई थिचोमिचो गरिएको तिनीहरूबाट न्याय असल व्यवहार खोसिएको देख्छस् , तब कसैलाई थाहै नभएजस्तै गरी चकित नहो , किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन् , तिनीहरूभन्दा अझै उच्‍च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्छन्
ECC 5:8     Alignment score: 0.149 → 0.161
In addition , the produce of the land is for everyone , and the king himself takes produce from the fields .
यस बाहेक , खेतबारीको उब्जनी हरेकको लागि हो , राजा स्वयम्‌ले पनि खेतबारीबाट उब्जनी बटुल्छन्
ECC 5:9     Alignment score: 0.362 → 0.365
Anyone who loves silver will not be satisfied with silver , and anyone who loves wealth always wants more . This , too , is vapor .
चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्‍ट हुने छैन , धन - सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ यो पनि बाफ हो
ECC 5:10     Alignment score: 0.17
As prosperity increases
, so also do the people who consume it . What advantage in wealth is there to the owner except to watch it with his eyes ?
जब समृद्धि बढ्छ , तब यसलाई खाने मुख पनि बढ्छ मालिकले आफ्ना आँखाले धन - सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ ?
ECC 5:11     Alignment score: 0.294 → 0.296
The sleep of a working man is sweet , whether he eats little or a lot , but the wealth of a rich person does not allow him to sleep well .
धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ , तर धनी मानिसको धन - सम्पत्तिले त्यसलाई राम्ररी सुत्‍न दिँदैन
ECC 5:12     Alignment score: 0.244 → 0.24
There is an evil that I have seen under the sun : riches hoarded by the owner , resulting in his own misery .
सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन - सम्पत्ति थुपार्छ
ECC 5:13     Alignment score: 0.225 → 0.253
When the rich man loses his wealth through bad luck , his own son , one whom he has fathered , is left with nothing in his hands .
जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन - सम्पत्ति गुमाउँछ , तब त्यसले पालन - पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन
ECC 5:14     Alignment score: 0.213 → 0.214
As a man comes from his mother 's womb , so also he will leave naked . He can take none of the fruits of his labor in his hand .
मानिस आफ्नी आमाको कोखबाट नाङ्गै आएजस्तै त्यो पनि नाङ्गै छाडिने त्यसले आफ्नो हातमा आफ्नो परिश्रमको कुनै फल लैजान सक्दैन
ECC 5:15     Alignment score: 0.21
Another evil is that as a person comes , so he goes away . So what profit is there for him who works for the wind ?
अर्कोचाहिँ खराबी यही हो , कि मानिस जसरी आउँछ , त्यसरी नै फर्केर जान्छ त्यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ ?
ECC 5:16     Alignment score: 0.149
During his days he eats with darkness and is greatly distressed with sickness and anger .
आफ्नो जीवनकालमा त्यसले नैराश्यमा खान्छ , अनि रोग रिसबाट ज्यादै निराश हुन्छ
ECC 5:17     Alignment score: 0.178 → 0.194
Look , what I have seen to be good and suitable is to eat and drink and to enjoy the gain from all our work , as we labor under the sun during the days of this
life that God has given us . For this is man 's assignment .
परमेश्‍वरले हामीलाई दिनुभएको यस जीवनकालमा सूर्यमूनि हामीले परिश्रम गर्दा हाम्रा सारा कामबाट प्राप्‍त कुराहरूको आनन्द मनाउनु , खानु पिउनु नै ठिक उचित हो भनी मैले देखेको छु किनकि यो नै मानिसको जिम्मेवारी हो
ECC 5:18     Alignment score: 0.215
Anyone to whom God has given riches and wealth and the ability to receive his share and rejoice in his work this
is a gift from God .
जसलाई परमेश्‍वरले धन - सम्पत्ति जग्गा - जमिन , अनि त्यसको काममा त्यसको हिस्सा प्राप्‍त गर्ने आनन्द मनाउने खुबी दिनुभएको , त्योचाहिँ परमेश्‍वरको वरदान हो
ECC 5:19     Alignment score: 0.256 → 0.279
For he does not call to mind very often the days of his life , because God makes him keep busy with the things that he enjoys doing .
किनकि त्यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन , किनकि परमेश्‍वरले त्यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्छ जसमा त्यो काम गर्नमा रमाउँछ
ECC 5     Average alignment score: 0.235 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12