Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12 


ECC 7:1     Alignment score: 0.285 → 0.309
A good name is better than costly perfume , and the day of death is better than the day of birth .
महङ्गो अत्तरभन्दा असल नाउँ उत्तम हुन्छ , जन्मको दिनभन्दा मृत्युको दिन राम्रो हुन्छ


ECC 7:2     Alignment score: 0.227 → 0.227
It is better to go to a house of mourning than to a house of feasting , for mourning comes to all people at the end of life , so living people must take this
to heart .
भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ , किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ जीवित मानिसहरूले यसलाई मनमा राख्‍नैपर्छ
ECC 7:3     Alignment score: 0.171
Grief is better than laughter , for after sadness of face comes gladness of heart .
हाँसोभन्दा अफसोस उत्तम हो , किनकि शोकित अनुहारपछि हृदयको प्रसन्‍नता आउँछ
ECC 7:4     Alignment score: 0.419 → 0.41
The heart of the wise is in the house of mourning , but the heart of fools is in the house of feasting .
बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ , तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ
ECC 7:7     Alignment score: 0.332 → 0.363
Extortion certainly makes a wise man foolish , and a bribe corrupts the heart .
करकापले निश्‍चय नै बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ , घुसले हृदयलाई भ्रष्‍ट पार्छ
ECC 7:8     Alignment score: 0.145 → 0.167
Better is the end of a matter than the beginning ; and the people patient in spirit are better than the proud in spirit .
कुनै पनि कुरो सुरुभन्दा अन्त्य राम्रो हो , हृदयमा घमण्ड हुनुभन्दा हृदयमा धैर्यवान् हुनु उत्तम हुन्छ
ECC 7:9     Alignment score: 0.207 → 0.236
Do not be quick to anger in your spirit , for anger resides in the hearts of fools .
आत्मामा क्रोधित हुन हतार नगर् , किनकि क्रोधले मूर्खहरूको हृदयमा बास गर्छ
ECC 7:10     Alignment score: 0.246 → 0.251
Do not say , " Why were the days of old better than these ? " For it is not because of wisdom that you ask this question
.
यसो नभन् , " यीभन्दा पाकाहरूका दिन किन उत्तम हुन्छ ? " किनकि बुद्धिको कारण तैँले यो प्रश्‍न सोधेको होइन
ECC 7:11     Alignment score: 0.316
Wisdom , like an inheritance , is good . It benefits those who see the sun .
पैतृक - सम्पत्तिजस्तै बुद्धि राम्रो कुरो हो यसले सूर्य देख्‍नेहरूलाई लाभ दिन्छ
ECC 7:12     Alignment score: 0.316
For wisdom provides protection as money can provide protection , but the advantage of knowledge is that wisdom gives life to whoever has it .
किनकि रुपियाँ - पैसाले सुरक्षा दिएजस्तै बुद्धिले पनि सुरक्षा दिन्छ , तर ज्ञानको फाइदा यही हो , कि बुद्धि भएको मानिसलाई यसले जीवन दिन्छ
ECC 7:13     Alignment score: 0.114 → 0.163
Consider the deeds of God : Who can straighten out anything he has made crooked ?
परमेश्‍वरका कामहरूलाई विचार गर् : उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सिधा पार्न सक्छ ?
ECC 7:14     Alignment score: 0.162 → 0.167
When times are good , live
happily in that good , but when times are bad , consider this : God has allowed both to exist side by side . For this reason , no one will find out anything that is coming after him .
समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस् , तर समय नराम्रो हुँदा यो कुरा विचार गर् : परमेश्‍वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको यही कारणले गर्दा मानिसको पछि के हुँदै भनी कसैले पत्ता लगाउने छैन
ECC 7:15     Alignment score: 0.314 → 0.322
I have seen many things in my meaningless days . There are righteous people who perish in spite of their righteousness , and there are wicked people who live
a long life in spite of their evil .
मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु धर्मात्माहरूको धार्मिकताको बाबजुत पनि तिनीहरू नष्‍ट हुन्छ , दुष्‍टहरूको दुष्‍टताको बाबजुत पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन्
ECC 7:16     Alignment score: 0.303 → 0.301
Do not be self-righteous , wise in your own eyes . Why should you destroy yourself ?
स्वधर्मी नबन् ; तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन् तँ किन आफैलाई नष्‍ट गर्छस् ?
ECC 7:17     Alignment score: 0.283 → 0.298
Do not be too wicked or foolish . Why should you die before your time ?
ज्यादै दुष्‍ट मूर्ख नबन् तेरो समय आउनुअगि नै तँ किन मर्छस् ?
ECC 7:18     Alignment score: 0.179 → 0.183
It is good that you should take hold of this wisdom , and that you should not let go of righteousness . For the person who fears God will meet all his obligations .
यो बुद्धिलाई पक्रेर राख्‍नु धार्मिकतालाई जान नदिनु तेरो लागि राम्रो हुन्छ किनकि परमेश्‍वरको भय मान्‍ने मानिसले त्यसका सबै कर्तव्य पुरा गर्ने
ECC 7:19     Alignment score: 0.288 → 0.356
Wisdom is powerful in the wise man , more than ten rulers in a city .
कुनै सहरमा भएको दस जना शासकभन्दा बुद्धिमान् मानिससित भएको बुद्धि शक्तिशाली हुन्छ
ECC 7:20     Alignment score: 0.436
There is not a righteous man on earth who does good and never sins .
पृथ्वीमा भलाइ गर्ने कहिल्यै पाप नगर्ने धर्मी मानिस छैन
ECC 7:21     Alignment score: 0.185 → 0.191
Do not listen to every word that is spoken , because you might hear your servant curse you .
बोलिएको हरेक वचनलाई नसुन् , किनकि त्यसो गर्दा तैँले तेरो नोकरको श्रापलाई पनि सुन्लास्
ECC 7:22     Alignment score: 0.322 → 0.319
Similarly , you know yourself that in your own heart you have often cursed others .
त्यसै गरी , तेरो हृदयमा तैँले प्रायः धेरैलाई सरापेको छस् भनी तँलाई थाहा
ECC 7:23     Alignment score: 0.369 → 0.383
All this have I proven by wisdom . I said , " I will be wise , " but it was more than I could be .
मैले बुद्धिले यी सबै प्रमाणित गरेको छु मैले भनेँ , " बुद्धिमान् बन्‍ने छु , " तर यो मैले सक्‍नेभन्दा परको कुरो थियो
ECC 7:24     Alignment score: 0.331 → 0.332
Wisdom is far off and very deep . Who can find it ?
बुद्धि धेरै टाढा निकै गहिरो कसले यसलाई पाउन सक्छ ?
ECC 7:25     Alignment score: 0.21 → 0.251
I turned my heart to learn and examine and seek wisdom and the explanations of reality , and to understand that evil is stupid and that folly is madness .
बुद्धि वास्तविकताको विषयमा सिक्‍न , जाँच गर्न खोज्न अनि खराबी बेवकुफ हो मूर्खताचाहिँ पागलपन हो भनी बुझ्न मैले मेरो मन लगाएँ
ECC 7:26     Alignment score: 0.189 → 0.23
I found
that more bitter than death is any woman whose heart is full of snares and nets , and whose hands are chains . Whoever pleases God will escape from her , but the sinner will be taken by her .
पासो जालहरूले भरिएकी कुनै पनि स्‍त्रीको मृत्यभन्दा त्योचाहिँ बढी तितो भएको मैले पाएँ परमेश्‍वरलाई खुसी पार्ने जो कोही त्यस स्‍त्रीबाट भाग्‍ने , तर पापीलाई भने त्यसले लिएर जान्छे
ECC 7:27     Alignment score: 0.183
" Consider what I have discovered , " says the Teacher . " I have been adding one discovery to another in order to find an explanation of reality .
" मैले जे पत्ता लगाएको छु , त्यसलाई विचार गर् , " उपदेशक भन्छन् " वास्तविकताको व्याख्या पत्ता लगाउन मैले एकपछि अर्को खोज थप्दै आएको छु
ECC 7:28     Alignment score: 0.362 → 0.401
This
is what I am still looking for , but I have not found it . I did find one righteous man among a thousand , but a woman among all those I did not find .
मैले अझै पनि यसको खोजी गर्दै छु , तर मैले यसलाई भेट्टाएको छैनँ मैले एक हजार पुरुषका बिचमा एउटा धर्मी मानिस भेट्टाएँ , तर स्‍त्रीहरूका बिचमा एउटै पनि भेट्टाइनँ
ECC 7:29     Alignment score: 0.271 → 0.275
I have discovered only this : That God created humanity upright , but they have gone away looking for many difficulties . "
मैले पत्ता लगाएको कुरो केवल यही होः परमेश्‍वरले मानव - जातिलाई सोझो सृष्‍टि गर्नुभयो , तर धेरै कठिनाइको खोजी गर्दै तिनीहरू तर्केर गएका छन् "
ECC 7     Average alignment score: 0.27 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12