Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12 


ECC 9:1     Alignment score: 0.312 → 0.322
For I thought about all this in my mind to understand about the righteous and wise people and their deeds . They are all in God 's hands . No one knows whether love or hate will come to someone .
मैले धर्मात्मा बुद्धिमान् मानिसहरू तिनीहरूका कार्यहरूको विषयमा मेरो मनमा यी सबै कुराबारे विचार गरेँ ती सबै परमेश्‍वरका हातमा छन् कसैमाथि प्रेम वा घृणा के आइपर्ने भनी कसैलाई थाहा छैन


ECC 9:2     Alignment score: 0.228 → 0.238
Everyone has the same fate . The same fate awaits righteous people and wicked , the good , the clean and the unclean , and the one who sacrifices
and the one who does not sacrifice . As good people will die , so also will the sinner . As the one who swears will die , so also will the man who fears to make an oath .
सबैको अन्त्य उही किसिमको हुन्छ धर्मी दुष्‍ट मानिसहरू , असल , शुद्ध अशुद्ध अनि बलिदान चढाउने बलिदान नचढाउने सबैको दशा एउटै हुन्छ जसरी असल मानिसहरू मर्छन् , त्यसै गरी पापीहरू मर्ने छन् जसरी वाचा बाँध्‍ने मर्छ , त्यसै गरी शपथ खान डराउने मानिस पनि मर्ने
ECC 9:3     Alignment score: 0.212 → 0.213
There is an evil fate for everything that is done under the sun , the same event happens to them all . The hearts of human beings are full of evil , and madness is in their hearts while they live
. So after that they go to the dead .
सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा तिनीहरू सबैमा उही कुरो आइपर्छ मानिसको हृदय खराब कुराहरूले भरिएको , तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन्
ECC 9:5     Alignment score: 0.289
For living people know they will die , but the dead do not know anything . They no longer have any reward because their memory is forgotten .
किनकि बाँचेकाहरू मर्ने छन् भनी तिनीहरूलाई थाहा , तर मरेकाहरूलाई केही पनि थाहा हुँदैन तिनीहरूको स्मरणशक्ति गइसकेकोले तिनीहरूले कुनै इनाम पाउँदैन
ECC 9:6     Alignment score: 0.239
Their love , hatred , and envy have vanished long ago . They will never have a place again in anything done under the sun .
तिनीहरूका प्रेम , घृणा ईर्ष्या धेरै पहिलै नै गाएब भएर गइसकेका छन् सूर्यमूनि गरिने कुनै पनि कुराको लागि तिनीहरूले फेरि कुनै ठाउँ पाउने छैनन्
ECC 9:7     Alignment score: 0.274 → 0.28
Go your way , eat your bread with joy , and drink your wine with a happy heart , for God approves of celebrating good works .
आफ्नो बाटो लाग् ; आनन्द भएर आफ्नो रोटी खा , प्रसन्‍न हृदय लिएर आफ्नो दाखमद्य पि , किनकि असल कामहरूको उत्सवलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ
ECC 9:8     Alignment score: 0.372
Let your clothes be always white and your head anointed with oil .
तेरा लुगाहरू सधैँ सेता होऊन् , तेरो शिर तेलले अभिषेक गरियोस्
ECC 9:10     Alignment score: 0.284 → 0.294
Whatever your hand finds to do , work at it with your strength , because there is no work or explanation or knowledge or wisdom in Sheol , where you are going .
तेरो हातले जे काम पाउँछ , त्यो शक्ति लगाएर गर् , किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन
ECC 9:11     Alignment score: 0.29 → 0.341
I have seen some interesting things under the sun : The race does not belong to swift people . The battle does not belong to strong people . Bread does not belong to wise people . Riches do not belong to people of understanding . Favor does not belong to people of knowledge . Instead , time and chance affect them all .
मैले सूर्यमूनि केही रोचक कुराहरू देखेको छुः तीव्रगतिमा कुद्‍नेहरूले दौड जित्दैनन् बलिया मानिसहरूले युद्ध जित्दैनन् बुद्धिमान् मानिसहरूले रोटी पाउँदैनन् समझशक्ति भएका मानिसहरूले धन - सम्पत्ति पाउँदैनन् ज्ञान भएका मानिसहरूले निगाह पाउँदैनन् बरु , समय अवसरले तिनीहरू सबैलाई प्रभाव पार्छन्
ECC 9:12     Alignment score: 0.285 → 0.285
Surely , no one knows when his time will come . As fish are caught in a deadly net , or birds are caught in a snare , the children of human beings are ensnared by evil times that suddenly fall upon them .
निश्‍चय नै त्यसको समय कहिले आउने भनी कसैलाई थाहा छैन माछा घातक जालमा परेझैँ वा चराचुरुङ्गी पासोमा परेझैँ मानव - जाति खराब समयको पासोमा जेलिएका छन् , जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन्
ECC 9:13     Alignment score: 0.24 → 0.244
I have also seen wisdom under the sun in a way that seemed great to me .
मैले सूर्यमूनि यस्तो बुद्धि पनि देखेको छु , जसले मलाई निकै प्रभावित पार्‍यो
ECC 9:14     Alignment score: 0.338 → 0.339
There was a small city with only a few men in it , and a great king came against it and besieged it and built
great siege ramps against it .
एउटा सानो सहर थियो जहाँ थोरै मात्र मानिसहरू थिए एउटा महान् राजा यसको विरुद्धमा आएर यसलाई घेरा हाले यसको विरुद्धमा चारैतिर घेरा - मचान लगाए
ECC 9:15     Alignment score: 0.334 → 0.361
Now in the city was found a poor , wise man , who by his wisdom saved the city . Yet later , no one remembered that same poor man .
अब त्यस सहरमा एउटा गरिब मानिस फेला पारियो त्यो बुद्धिमान् थियो , जसले आफ्नो बुद्धिले सहरलाई बचायो तरै पनि पछि कसैले पनि त्यस गरिब मानिसलाई सम्झेन
ECC 9:16     Alignment score: 0.382 → 0.416
So I concluded , " Wisdom is better than strength , but the poor man 's wisdom is despised , and his words are not heard . "
त्यसैले मैले निष्कर्ष निकालेँ , " शक्तिभन्दा बुद्धि उत्तम हो , तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो , त्यसका वचनहरूलाई ध्यानै दिइएन "
ECC 9:17     Alignment score: 0.109 → 0.125
The words of wise people spoken quietly are heard better than the shouts of any ruler among fools .
मूर्खहरूका बिचमा भएको शासकको चर्को सोरभन्दा नम्र भएर बोलिएका बुद्धिमान् मानिसका वचनहरूलाई राम्ररी ध्यान दिइन्छ
ECC 9:18     Alignment score: 0.286 → 0.313
Wisdom is better than weapons of war , but one sinner can ruin much good .
युद्धका तरवारहरूभन्दा बुद्धि उत्तम हो , तर एउटा पापीले धेरै असल कामलाई विनाश गर्छ
ECC 9     Average alignment score: 0.289 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ECC:1  2  3  4  5  6  7  8  9  10  11  12