Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10 


EZR 3:2     Alignment score: 0.496 → 0.499
Jeshua son of Jozadak and his brothers the priests , and Zerubbabel son of Shealtiel , and his brothers rose up and built the altar of the God of Israel to offer burnt offerings as it is written in the law of Moses the man of God .
योसादाकका छोरा येशूअ तिनका पुजारी दाजुभाइहरू , शालतिएलका छोरा यरुबाबेल तिनका दाजुभाइहरू उठे , परमेश्‍वरका मानिस मोशाको व्यवस्थामा लेखिएझैं होमबलिहरू चढाउन इस्राएलका परमेश्‍वरको वेदी निर्माण गरे


EZR 3:3     Alignment score: 0.269 → 0.269
Then they established the altar on its stand , for dread was on them because of the people of the land . They offered burnt offerings to Yahweh at dawn and evening .
त्यसपछि तिनीहरूमा देशका मानिसहरूको डर परेको भए तापनि तिनीहरूले वेदीलाई त्‍यसको आधारमा स्थापित गरे तिनीहरूले बिहान बेलुका परमप्रभुका निम्ति होमबलिहरू चढाए
EZR 3:5     Alignment score: 0.176 → 0.192
Accordingly , there were daily burnt offerings and monthly ones and offerings for all the fixed feasts of Yahweh , along with all the freewill offerings .
यसैगरी , सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू मासिक होमबलिहरू भेटीहरू पनि थिए
EZR 3:6     Alignment score: 0.248 → 0.316
They began to offer up burnt offerings to Yahweh on the first day of the seventh month , although
the temple had not been founded .
मन्‍दिरको जग नै नबसालिएको भए तापनि तिनीहरूले सातौं महिनाको पहिलो दिनमा परमप्रभुका निम्ति होमबलिहरू चढाउन थाले
EZR 3:7     Alignment score: 0.252 → 0.272
So they gave silver to the stoneworkers and craftsmen , and they gave food , drink , and oil to the people of Sidon and Tyre , so they would bring cedar trees by sea from Lebanon to Joppa , as authorized for them by Cyrus , king of Persia .
तिनीहरूले ढुङ्गा काट्ने कारीगरहरूलाई चाँदी दिए , अनि फारसका राजा कोरेसले सीदोन टुरोसका मानिसहरूलाई अधिकार दिएका हुनाले लेबनानदेखि योप्पासम्म समुद्राबाट उनीहरूले देवदारुका काठहरू ल्याइदिऊन् भनी तिनीहरूले उनीहरूलाई खाना , पानी तेल दिए
EZR 3:8     Alignment score: 0.422 → 0.444
Then in the second month of the second year after they came
to the house of God in Jerusalem , Zerubbabel son of Shealtiel , Jeshua son of Jozadak , the rest of the priests , the Levites , and those who came from captivity back to Jerusalem began the work . They assigned the Levites twenty years old and older to oversee the work of Yahweh 's house .
त्‍यसपछि तिनीहरू यरूशलेममा परमेश्‍वरको मन्दिरमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल , योसादाकका छोरा येशूअ , बाँकी पुजारीहरू , लेवीहरू निर्वासनबाट यरूशलेममा फर्केकाहरूले काम गर्न सुरु गरे तिनीहरूले बिस वर्ष त्यसभन्दा माथिका लेवीहरूलाई परमप्रभुको मन्दिरको निरीक्षण गर्ने जिम्मा दिए
EZR 3:9     Alignment score: 0.355
Jeshua and his sons and brothers , and Kadmiel and his sons , who were descendants of Hodaviah ) , and the sons of Henadad and their sons and brothers - all of them were Levites - joined together in supervising those working on the house of God .
येशूअ तिनका छोराहरूसाथै दाजुभाइहरू , कादमीएल तिनका छोराहरू ( जो होदबियाका सन्तानहरू थिए ) , हेनादादका छोराहरू तिनीहरूका छोराहरू दाजुभाइ जो सबै लेवी थिए , तिनीहरू परमप्रभुको मन्दिर निर्माण गर्नेहरूको निरीक्षण गर्न एकजुट भए
EZR 3:10     Alignment score: 0.381 → 0.399
The builders laid a foundation for Yahweh 's temple . This
enabled the priests to stand in their garments with trumpets , and the Levites , sons of Asaph , to praise Yahweh with cymbals , just as the hand of David , king of Israel had commanded .
जब निर्माणकर्ताहरूले परमप्रभुको मन्दिरको जग बसाले , तब पुजारीहरू आ-आफ्ना पोशाकहरूमा तुरहीहरू लिएर अनि लेवीहरू आसापका छोराहरू झ्यालीहरू लिएर परमप्रभुको प्रशंसा गर्न खडा भए , जसरी इस्राएलका राजा दाऊदले आज्ञा गरेका थिए
EZR 3:11     Alignment score: 0.306
They sang with praise and thankfulness to Yahweh , " He is good ! His covenant faithfulness to Israel endures forever . " All the people cried out with a great shout of joy in praise of Yahweh because the temple 's foundations had been laid .
तिनीहरूले परमप्रभुलाई प्रशंसा धन्यवादको गीत गाए , " उहाँ भलो हुनुहुन्छ ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्‍वासनियता सदासर्वदा रहन्छ मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए
EZR 3:12     Alignment score: 0.323 → 0.324
But many of the priests , Levites , and chief patriarchs , those who were old and had seen the first house , when this house 's foundations were laid before their eyes , wept loudly . But many people had shouts of joy with gladness and an excited sound .
तर पुजारीहरू , लेवीहरू मुख्‍य मानिसहरूमध्‍ये धेरै जना जो धेरै वृद्ध थिए पहिलो मन्दिरलाई देखेका थिए , जब तिनीहरूको आँखाको सामु यो मन्दिरको जग बसालियो , तब तिनीहरू धुरुधुरु रोए तर खुसी आनन्‍दको चर्को स्‍वरको आनन्दले कराउने मानिसहरूको संख्‍या धेरै थियो
EZR 3:13     Alignment score: 0.197 → 0.216
As a result , people were not able to distinguish the joyful and glad sounds from the sound of people weeping , for the people were crying out with great joy , and the sound was heard from far away .
फलस्वरूप , मानिसहरूले आनन्‍द खुसीको आवाजलाई रोएका मानिसहरूको आवाजबाट छुट्ट्याउन सकेनन् किनकि मानिसहरू ठुलो आनन्दले कराउँदै थिए , आवाज टाढा - टाढासम्म सुनिएको थियो
EZR 3     Average alignment score: 0.34 for 11 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10