Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10 


EZR 7:1     Alignment score: 0.471 → 0.484
Now after this
, during the reign of Artaxerxes king of Persia , Ezra came up from Babylon . Ezra 's ancestors were Seraiah , Azariah , Hilkiah ,
यसपछि फारसका राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट एज्रा आए एज्राका पुर्खाहरू यिनै थिएः सरायाह , अजर्याह , हिल्कियाह ,


EZR 7:2     Alignment score: 0.492
Shallum , Zadok , Ahitub ,
शल्लूम , सादोक , अहीतूब ,
EZR 7:3     Alignment score: 0.74
Amariah , Azariah , Meraioth ,
अमर्याह , अजर्याह , मरायोत ,
EZR 7:4     Alignment score: 0.77
Zerahiah , Uzzi , Bukki ,
जरयाह , उज्‍जी , बुक्‍की ,
EZR 7:5     Alignment score: 0.611
Abishua , Phinehas , Eleazar , who was son of Aaron the high priest .
अबीशू , पीनहास , एलाजार एलाजार प्रधान पुजारी हारूनका छोरा थिए
EZR 7:6     Alignment score: 0.317 → 0.326
Ezra came up from Babylon and he was a skilled scribe in the law of Moses that Yahweh , the God of Israel , had given . The king gave him anything he asked since the hand of Yahweh was with him .
एज्रा बेबिलोनबाट आए , इस्राएलका परमप्रभु परमेश्‍वरले दिनुभएका मोशाको व्यवस्थामा तिनी निपुण अध्यापक थिए परमप्रभुको हात तिनीमाथि भएको हुनाले तिनले मागेका हरेक कुरा राजाले दिए
EZR 7:7     Alignment score: 0.48 → 0.48
Some of the descendants of Israel and the priests , Levites , temple singers , gatekeepers , and those assigned to serve in the temple also went up to Jerusalem in the seventh year of King Artaxerxes .
राजा अर्तासास्तको सातौं वर्षमा इस्राएलका केही सन्तानहरू , पुजारीहरू , लेवीहरू , मन्दिरका गायकहरू , द्वारपालहरू मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू पनि यरूशलेममा गए
EZR 7:8     Alignment score: 0.329 → 0.328
He arrived in Jerusalem in the fifth month of the same year .
तिनी त्‍यही वर्षको पाँचौं महिनामा यरूशलेममा आइपुगे
EZR 7:9     Alignment score: 0.412 → 0.415
He left Babylon on the first day of the first month . It was on the first day of the fifth month that he arrived in Jerusalem , since the good hand of God was with him .
पहिलो महिनाको पहिलो दिनमा तिनी बेबिलोनबाट हिंडेका थिए परमेश्‍वरको असल हात तिनीमाथि रहेको हुनाले तिनी पाँचौं महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे
EZR 7:10     Alignment score: 0.297 → 0.298
Ezra had established his heart to study , carry out , and teach the statutes and decrees of the law of Yahweh .
परमप्रभुको व्यवस्थाका विधिहरू आज्ञाहरू अध्ययन गर्न , पालन गर्न सिकाउन एज्राले आफ्नो ह्रदय समर्पित गरेका थिए
EZR 7:11     Alignment score: 0.341 → 0.34
This
was the decree that King Artaxerxes gave Ezra the priest and scribe of Yahweh 's commandments and statutes for Israel :
राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू आज्ञाहरू सिकाउन पुजारी अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो ,
EZR 7:13     Alignment score: 0.23 → 0.233
I am ordering that anyone from Israel in my kingdom along with their priests and Levites who desires to go to Jerusalem , may go with you .
इस्राएलबाट आएका मेरो राज्यमा भएका कुनै पनि व्‍यक्‍ति आफ्‍ना पुजारी लेवीहरूका साथमा यरूशलेममा जाने इच्छा गर्छ भने त्यो तिमीसँगै जान सक्छ भनी हुकुम दिंदैछु
EZR 7:14     Alignment score: 0.168 → 0.198
I , the king , and my seven counselors , send
you all out to inquire concerning Judah and Jerusalem according to God 's law , which is in your hand .
तिम्रो हातमा भएको परमेश्‍वरको व्यवस्थामुताबिक यहूदा यरूशलेमको बारेमा सोधखोज गर्न राजा मेरा सात जना सल्लाहकारले तिमीलाई पठाएका छौं
EZR 7:15     Alignment score: 0.201 → 0.218
You are to bring the silver and gold that they have freely offered to the God of Israel , whose dwelling is in Jerusalem .
यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी सुन लिएर जानू
EZR 7:16     Alignment score: 0.192
Freely give all the silver and gold that all of Babylon has given along with what is freely offered by the people and the priests for the house of God in Jerusalem .
बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति चाँदी सुनसाथै यरूशलेममा आफ्‍ना परमेश्‍वरका मन्दिरको निम्ति मानिसहरू पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन् , ती पनि तिमीले लैजानू
EZR 7:17     Alignment score: 0.293 → 0.306
So buy in full
the oxen , rams and lambs , and grain and drink offerings . Offer them on the altar that is in the house of your God in Jerusalem .
त्यसैले यस रकमले प्रशस्त मात्रामा गोरुहरू , भेडाहरू , थुमाहरू , अन्‍नबलि अर्घबलि किन्‍नू यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको वेदीमा ति चढाउनू
EZR 7:18     Alignment score: 0.26 → 0.259
Do with the rest of the silver and gold whatever seems good to you and your brothers , to please your God .
तिम्रा परमेश्‍वरलाई खुसी तुल्याउन तिमी तिम्रा दाजुभाइलाई असल लागेअनुसार बाँकी चाँदी सुनको प्रयोग गर्नू
EZR 7:19     Alignment score: 0.258 → 0.256
Place the objects that were freely given to you before him for the service of the house of your God in Jerusalem .
तिमीलाई सित्तैंमा दिइएका चिजहरू यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि उहाँको सामु राख्‍नू
EZR 7:20     Alignment score: 0.118
Anything else that is needed for the house of your God that you require , take its cost from my treasury .
तिम्रा परमेश्‍वरको मन्दिरको लागि आवश्यक कुनै पनि थोक किन्‍नलाई मेरो कोषबाट पैसा लिनू
EZR 7:21     Alignment score: 0.244 → 0.252
I , King Artaxerxes , make a decree to all the treasurers
in the Province Beyond the River , that anything that Ezra asks from you should be given in full ,
अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु , कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू ,
EZR 7:22     Alignment score: 0.438 → 0.44
up to one hundred silver talents , one hundred cors of grain , one hundred baths of wine , and one hundred baths of oil , also salt
without limit .
अर्थात् एक सय तोडा चाँदी , एक सय कोर गहुँ , एक सय बाथ दाखमद्य , एक सय बाथ तेल नूनचाहिं असिमित रूपमा दिनू
EZR 7:23     Alignment score: 0.198 → 0.203
Anything that comes from the decree of the God of Heaven , do it with devotion for his house . For why should his wrath come upon the kingdom of me and my sons ?
स्वर्गका परमेश्‍वरबाट आउने कुनै पनि आज्ञा आउँछ भने उहाँको मन्दिरको लागि भक्तिसहित पुरा गर्नू किनकि मेरा छोराहरूको राज्यमाथि उहाँको क्रोध पर्न किन दिनू ?
EZR 7:24     Alignment score: 0.323 → 0.347
We are informing them about you not to impose any tribute or taxes on any of the priests , Levites , musicians
, gatekeepers , or on the people assigned to the service of the temple and servants of the house of this God .
पुजारीहरू , लेवीहरू , गायकहरू , द्वारपालहरू वा मन्दिरको सेवामा नियुक्त गरिएका मानिसहरू परमेश्‍वरको मन्दिरका सेवकहरूमा तिमीहरूले कुनै महसुल वा कर नलगाउनु भनेर हामीले तिनीहरूलाई जानकारी गराउँदैछौं
EZR 7:25     Alignment score: 0.299 → 0.3
Ezra , with the wisdom that God has given you , you must appoint judges and magistrates to judge all the people in the Province Beyond the River , and to serve all who know the laws of your God . You must also teach those who do not know
the law .
एज्रा , तिमीलाई परमेश्‍वरले दिनुभएको बुद्धिले तिमीले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै मानिसको न्याय गर्न तिम्रो परमेश्‍वरको व्यवस्था जान्‍ने सबैको सेवा गर्न न्यायकर्ताहरू अधिकारीहरू नियुक्त गर्नू व्यवस्था नजान्‍नेहरूलाई पनि तिमीले सिकाउनुपर्छ
EZR 7:26     Alignment score: 0.303 → 0.331
Punish anyone who does not fully
obey God 's law or the king 's law , whether by death , banishment , confiscation of their goods , or imprisonment .
परमेश्‍वरको व्यवस्था वा राजाको व्यवस्थालाई पूर्ण रूपमा पालन नगर्ने जोकसैलाई मृत्युदण्ड , देश निकाला , तिनीहरूका थोकहरू जफत वा कैद गरेर दण्ड दिनू
EZR 7:27     Alignment score: 0.295 → 0.302
Praise Yahweh , our ancestors ' God , who placed all this into the king 's heart to glorify Yahweh 's house in Jerusalem ,
हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो ,
EZR 7:28     Alignment score: 0.292 → 0.319
and who extended covenant faithfulness to me before the king , his counselors , and all his powerful officials
. I have been strengthened by the hand of Yahweh my God , and I gathered leaders from Israel to go with me .
अनि राजा , तिनका सल्लाहाकारहरू तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्‍वास्‍तता देखाउनुभयो परमप्रभु मेरा परमेश्‍वरको हातद्वारा बलियो बनाइएको छु , मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें
EZR 7     Average alignment score: 0.326 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10