Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10 


EZR 9:1     Alignment score: 0.255 → 0.272
When these things were done , the officials approached me and said , " The people of Israel , the priests , and the Levites have not separated themselves from the people of the other lands and their abominations : Canaanites , Hittites , Perizzites , Jebusites , Ammonites , Moabites , Egyptians , and Amorites .
जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए भने , " इस्राएलका मानिसहरू , पुजारीहरू लेवीहरूले अन्य देशमा बस्‍ने जातिहरू अर्थात् कनानी , हित्ती , परिज्‍जी , यबूसी , अम्मोनी , मोआबी , मिश्री एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन्


EZR 9:2     Alignment score: 0.282 → 0.294
For they have taken some of their daughters and sons , and have mixed the holy people with the people of other lands , and the officials and leaders have been first in this faithlessness . "
किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन् , अनि अधिकारीहरू अगुवाहरूले नै पहिले यस्तो अविश्‍वासको काम गरेका छन् "
EZR 9:3     Alignment score: 0.203 → 0.215
When I heard this , I tore apart my clothing and robe and pulled out hair from my head and beard , and I sat down , devastated .
जब मैले यो सुनें तब मैले मेरो लुगा खास्टो च्यातें अनि मेरो शिरको कपाल दाह्री उखेलें दुःखित भई बसें
EZR 9:4     Alignment score: 0.11 → 0.126
All those who trembled at the words of the God of Israel about this faithlessness gathered to me while I was sitting ashamed until the evening offering .
साँझको बलिदान चढाउने समयसम्म नै बसिरहँदा यस अविश्‍वासयोग्य कामको बारेमा इस्राएलका परमेश्‍वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए
EZR 9:5     Alignment score: 0.231 → 0.235
But at the evening offering I arose from my position of humiliation in my torn clothes and robe , and knelt down and spread my hands to Yahweh my God .
तर साँझको बलिदानको समयमा आफ्‍नो च्यातिएकै लुगा खास्टोमा विनम्र भएकै अवस्थामा उठें , घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्‍वर हुनुभएतिर आफ्ना हात फैलाएँ
EZR 9:6     Alignment score: 0.341 → 0.347
I said , " My God , I am ashamed and disgraced to raise my face to you , for our iniquities increase over our head , and our guilt grows to the heavens .
मैले भने , " हे मेरा परमेश्‍वर , मेरो अनुहार तपाईंकहाँ उठाउन लज्‍जित अयोग्‍य भएको छु , किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन् , हाम्रा दोष स्वर्गसम्मै पुगेका छन्
EZR 9:7     Alignment score: 0.372 → 0.372
From the days of our ancestors until now we have been in great guilt . In our iniquities we , our kings , and our priests were given into the hand of kings of this world , to the sword , to captivity , and to plunder and ashamed faces , as we are today .
हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं हाम्रा अपराधहरूको कारणले हामी , हाम्रा राजाहरू , हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा , तरवारको धारमा , निर्वासनमा , लुट बेइज्‍जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं
EZR 9:8     Alignment score: 0.301 → 0.315
Yet now for a short time , mercy from Yahweh our God has come to leave us a few survivors and to give us a foothold in his holy place . This was for our God to enlighten our eyes and to give us a little relief in our slavery .
तरै पनि अब परमप्रभु हाम्रा परमेश्‍वरले केही जीवित रहेकाहरूलाई हामीकहाँ दिएर आफ्नो पवित्रस्थानमा सुरक्षित ठाउँ दिएर हामीलाई छोटो समयको लागि भए पनि कृपा देखाउनुभएको हाम्रा आँखा खोल्न हाम्रो दासत्वमा हामीलाई थोरै राहत दिन परमेश्‍वरले यसो गर्नुभयो
EZR 9:9     Alignment score: 0.363 → 0.363
For we are slaves , but our God has not forgotten us but has extended covenant faithfulness to us . He has done this
in the sight of the king of Persia in order to give us new strength , so we could rebuild our God 's house and raise its ruins . He did this so that he could give us a wall of safety in Judah and Jerusalem .
हामी दासहरू हौं , तर हाम्रा परमेश्‍वरले हामीलाई बिर्सनुभएको छैन , तर हामीसम्म करारको विश्‍वासनीयता फैलाउनुभएको हामीले हाम्रा परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्न सकौं यसका भग्‍नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्‍टिमा यसो गर्नुभएको उहाँले हामीलाई यहूदा यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो
EZR 9:10     Alignment score: 0.411 → 0.411
But now , our God , what can we say after this
? We have forgotten your commands ,
तर अब हे हाम्रा परमेश्‍वर , यसपछि हामी के भन्‍न सक्‍छौं ? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं
EZR 9:11     Alignment score: 0.207 → 0.236
the commands that you gave to your servants the prophets , when you said , " This
land that you are entering to possess is an unclean land . It is contaminated by the people of the lands with their abominations . They have filled it from one end to the other with their uncleanness .
ती आज्ञाहरू जुन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूलाई तपाईंले भनेर दिनुभयो , " तिमीहरू जुन देश अधिकार गर्न लाग्दैछौ , त्यो अशुद्ध देश हो त्यस देशका जातिहरूका घिनलाग्दा कुराहरूले यो देश दूषित भएको तिनीहरूले यसको एउटा कुनादेखि अर्को कुनासम्म अशुद्धताले भरेका छन्
EZR 9:12     Alignment score: 0.258 → 0.266
So now , do not give your daughters to their sons ; do not take their daughters for your sons , and do not seek their ongoing peace and welfare , so that you will be strong and eat the good of the land , so you will cause
your children to possess it for all time . "
त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू तिनीहरूका छोरीहरू आफ्‍ना छोराहरूका लागि नलिनू , तिनीहरूका जारी शान्ति भलाइको खोजी नगर्नू , जसको कारणले तिमीहरू बलिया हुनेछौ , त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ "
EZR 9:13     Alignment score: 0.227 → 0.23
Yet after everything that came
on us for our evil practices and our great guilt since you , our God , have held back what our iniquities deserve and left us survivors
तापनि हाम्रो दुष्‍ट अभ्यास हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको हामीलाई बाँचेकाहरू छाड्नुभएको ,
EZR 9:14     Alignment score: 0.191 → 0.225
should we again break your commandments and make mixed marriages with these abominable people ? Will you not be angry and annihilate us so there will be no one left , no one to escape ?
हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्‍छ ? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्‍यान्‍न पार्नुहुन्‍न ?
EZR 9:15     Alignment score: 0.251 → 0.249
Yahweh , God of Israel , you are righteous , for we have remained as a few survivors at this day . Look ! We are here before you in our guilt , for there is no one who can stand before you because of this
.
हे इस्राएलका परमप्रभु परमेश्‍वर , तपाईं धर्मी हुनुहुन्छ , किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्‍ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं
EZR 9     Average alignment score: 0.283 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10