Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10 


EZR 5:1     Alignment score: 0.482 → 0.483
Then Haggai the prophet and Zechariah son of Iddo the prophet prophesied in the name of the God of Israel to the Jews in Judah and Jerusalem .
तब हाग्गै अगमवक्ता इद्दोका छोरा जकरिया अगमवक्ताले इस्राएलका परमेश्‍वरको नाउँमा यहूदा यरूशलेमका यहूदीहरूलाई अगमवाणी बोले


EZR 5:2     Alignment score: 0.489 → 0.489
Zerubbabel son of Shealtiel and Jeshua son of Jozadak rose up and began to build the house of God in Jerusalem with the prophets who supported them .
शालतिएलका छोरा यरुबाबेल योसादाकका छोरा येशूअ उठे , आफ्‍ना सहयोगी अगमवक्ताहरूका साथमा मिलेर यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन सुरु गरे
EZR 5:3     Alignment score: 0.391 → 0.393
Then Tattenai the governor of the Province Beyond the River , Shethar - Bozenai , and his associates came and said to them , " Who gave you a decree to build
this house and complete these walls ? "
तब यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै , शत्तर - बोज्नै तिनका सहयोगीहरू आए तिनीहरूलाई सोधे , " यो मन्दिरको निर्माण गर्ने पर्खालहरू सम्पन्‍न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो ? "
EZR 5:4     Alignment score: 0.201 → 0.237
They also said , " What are the names of the men building this building ? "
तिनीहरूले यसो पनि भने , यो भवनलाई बनाउने मानिसका नाउँहरू के-के हुन् ? "
EZR 5:5     Alignment score: 0.286 → 0.292
But God 's eye was on the Jewish elders and their enemies did not stop them . They were waiting for a letter to be sent
to the king and for a decree to be returned to them concerning this .
तर परमेश्‍वरको दृष्‍टि यहूदी धर्म - गुरुहरूमाथि थियो , तिनीहरूका शत्रुहरूले तिनीहरूलाई रोक्‍न सकेनन् राजाकहाँ एउटा चिट्ठी पठाउने त्यसको जवाफमा एउटा आदेश आउने काम नहुन्‍जेलसम्म तिनीहरूलाई कसैले रोकेन
EZR 5:7     Alignment score: 0.247 → 0.246
They sent a report , writing this to King Darius , " May all peace be yours .
तिनीहरूले लेखेर दारा राजालाई पठाएको विवरण यही हो , " हजुरमा अपार शान्ति रहोस्
EZR 5:8     Alignment score: 0.2 → 0.219
Let the king know that we went to Judah to the house of the great God . It is being built with large stones and timbers set in the walls . This work is being done thoroughly and is going forward well in their hands .
हामी यहूदामा महान् परमेश्‍वरको मन्दिरमा गयौं भन्‍ने कुरा हजुरलाई जाहेर होस् ठुला - ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ पर्खालमा काठहरू राखिंदैछन् यो काम निकै राम्रोसँग गरिएको , तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको
EZR 5:9     Alignment score: 0.293 → 0.347
We asked the elders , ' Who gave you a decree to build this house and these walls ? '
हामीले धर्म - गुरुहरूलाई सोध्‍यौं , ' यो मन्दिर यी पर्खालहरू बनाउन तिमीहरूलाई कसले आदेश दियो ? '
EZR 5:10     Alignment score: 0.079 → 0.089
We also asked them their names so you might know the name of each man who led them .
कस - कसले तिनीहरूलाई अगुवाइ गरेका रहेछन् भनी हजुरलाई थाहा होस् भनेर हामीले तिनीहरूका नाउँ पनि सोध्‍यौं
EZR 5:11     Alignment score: 0.347 → 0.342
They replied and said , ' We are servants of the one who is the God of heaven and earth , and we are rebuilding this house that had been built
many years ago when the great king of Israel built it and completed it .
तिनीहरूले जवाफ दिए भने , ' हामी स्वर्ग पृथ्वीका परमेश्‍वरका सेवकहरू हौं , हामीले यस मन्दिरलाई पुनर्निर्माण गरिरहेका छौं जसलाई धेरै वर्ष पहिले इस्राएलका महान् राजाले निर्माण गरेका पुरा गरेका थिए
EZR 5:12     Alignment score: 0.32 → 0.32
However , when our ancestors enraged the God of heaven , he gave them into the hand of Nebuchadnezzar king of Babylon , the Chaldean , who destroyed this house and took the people into exile in Babylon .
तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई रिस उठाए , तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्‍पनुभयो जसले यस मन्दिरलाई नष्‍ट पारे मानिसहरूलाई बेबिलोनमा कैदमा लगे
EZR 5:13     Alignment score: 0.435 → 0.437
Nevertheless , in the first year when Cyrus was king of Babylon , Cyrus issued a decree to rebuild
the house of God .
तापनि कोरेस बेबिलोनका राजा बन्‍नुभएको पहिलो वर्षमा कोरेसले परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गर्नुभयो
EZR 5:14     Alignment score: 0.266 → 0.278
King Cyrus also returned the gold and silver objects belonging to the house of God that Nebuchadnezzar had brought from the temple in Jerusalem to the temple in Babylon . He restored them to Sheshbazzar , whom he had made governor .
नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनको मन्दिरमा लगेका परमेश्‍वरको मन्दिरका सुन चाँदीका वस्तुहरू पनि राजा कोरेसले फिर्ता गरिदिए आफूले गभर्नर बनाएका शेशबस्सरलाई उहाँले यी थोकहरू दिनुभयो
EZR 5:15     Alignment score: 0.222
He said to him , " Take these objects . Go and put them in the temple in Jerusalem . Let the house of God be rebuilt
there . "
राजाले तिनलाई भन्‍नुभयो , " यी थोकहरू लैजाऊ जाऊ ति यरूशलेमको मन्दिरमा राख त्यहाँ परमेश्‍वरको मन्दिर पुनर्निमाण होस् "
EZR 5:16     Alignment score: 0.269 → 0.268
Then this
Sheshbazzar came and laid the foundation for the house of God in Jerusalem ; and it is being constructed , but is not yet complete . '
तब यिनै शेशबस्सर आए यरूशलेममा परमेश्‍वरको मन्दिरको जग बसाले अनि अहिले यो निर्माण हुँदैछ , तर अझै सकिएको छैन '
EZR 5:17     Alignment score: 0.223 → 0.223
Now if it pleases the king , may it be investigated in the house of archives in Babylon if a judgment from King Cyrus exists there to build this
house of God in Jerusalem . Then let the king send his decision to us .
अब राजाको हजुरीमा असल लागेमा , राजा कोरेसले यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन आज्ञा दिनुभएको थियो कि थिएन भनी बेबिलोनको अभिलेख संग्रहमा अनुसन्‍धान होस् त्‍यसपछि राजाबाट हामीलाई आफ्नो निर्णय पठाउने कष्‍ट होस्
EZR 5     Average alignment score: 0.308 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10