Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10 


EZR 6:1     Alignment score: 0.252
So King Darius ordered an investigation in the house of archives in Babylon .
त्यसैले दारा राजाले बेबिलोनको अभिलेख संग्रहमा खोजतलाश गर्ने आज्ञा दिए


EZR 6:2     Alignment score: 0.266 → 0.266
In the fortified city of Ecbatana in Media a scroll was found ; this
was its record :
मादी प्रान्तको एक्बातानको किल्लाबन्दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो त्यसको विवरण यस्तो थियोः
EZR 6:3     Alignment score: 0.42 → 0.416
" In the first year of King Cyrus , Cyrus issued a decree about the house of God in Jerusalem : ' Let the house be rebuilt as a place for sacrifice , let its foundations be laid , let its height be sixty cubits , and its width sixty cubits ,
" राजा कोरेसको पहिलो वर्षमा , कोरेसले यरूशलेममा भएको परमेश्‍वरको मन्दिरको बारेमा एउटा आदेश जारी गर्नुभयो , ' बलिदानको स्थानको रूपमा एउटा भवन पुनर्निर्माण गरियोस् , यसका जगहरू बसालिऊन् , यसको उचाइ साठी हात चौडाइ साठी हात होस् ,
EZR 6:4     Alignment score: 0.192 → 0.217
with three rows of large stones and a row of new timber , and let the cost be paid by the king 's house .
चोकमा ठुला ढुङ्गाका छपनी तिन लहर फल्‍याकका छपनी एक लहर होस् , अनि राजदरबाट यसको खर्च तिरियोस्
EZR 6:7     Alignment score: 0.256 → 0.263
Leave the work of this house of God alone . The governor and Jewish elders will build this
house of God at that place .
परमेश्‍वरको यस मन्दिरको काममा बाधा नदिनू गभर्नर यहूदी धर्म - गुरुहरूले त्यस ठाउँमा परमेश्‍वरको मन्दिर बनाउनेछन्
EZR 6:8     Alignment score: 0.189 → 0.194
I am ordering that you must do this for these Jewish elders who build this house of God : Funds from the king 's tribute beyond the River will be used to pay these men so they do not have to stop their work .
परमेश्‍वरको यस मन्दिर बनाउने यी यहूदी धर्म - गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्‍न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ - पैसा दिनू
EZR 6:9     Alignment score: 0.361 → 0.38
Whatever is needed young bulls , rams , or lambs for the burnt offerings to the God of Heaven , grain , salt , wine , or oil according to the command of the priests in Jerusalem give these things to them every day without fail
.
तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्‍वरको निम्ति होमबलि चढाउन साँढेहरू , भेडाहरू वा थुमाहरू यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्‍न , नून , दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू
EZR 6:10     Alignment score: 0.25 → 0.279
Do this
so they will bring the offering in to the God of Heaven and pray for me , the king , and my sons .
यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरको निम्ति भेटी ल्याऊन् राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून्
EZR 6:11     Alignment score: 0.132 → 0.131
I am ordering that if anyone violates this decree , a beam must be pulled from his house and he must be impaled on it . His house must then be turned into a rubbish heap because of this .
कसैले यस आदेशलाई उल्लङ्घन गर्‍यो भने त्यसको घरबाट एउटा खम्बा उखेलियोस् त्यसलाई त्यही खम्बामा टाँगियोस् भनी आज्ञा दिंदैछु यो कारणले त्यसपछि त्यसको घरलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरियोस्
EZR 6:12     Alignment score: 0.275 → 0.278
May the God who has caused his name to dwell there overthrow any king or people who lifts a hand to change this decree , or to destroy this house of God in Jerusalem . I , Darius , am ordering this . Let it be done with diligence ! "
त्यस ठाउँमा आफ्नो नाउँ राख्‍नुहुने परमेश्‍वरले यस आदेशलाई बद्लन खोज्ने वा यरूशलेममा परमेश्‍वरको यस मन्दिरलाई नष्‍ट गर्न खोज्ने कुनै पनि राजा वा मानिसलाई पदच्‍यूत गरून् दाराले यो आदेश दिंदैछु मेहनतसाथ यसलाई कार्यान्वयन गरियोस्
EZR 6:13     Alignment score: 0.399 → 0.411
Then because of the decree sent by Darius the king , Tattenai , the governor of the Province Beyond the River , and Shethar - Bozenai and his associates , did everything that King Darius had ordered .
तब राजा दाराद्वारा पठाइएको यस आदेशको कारणले यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै , शत्तर - बोज्नै तिनका सहयोगीहरूले राजा दाराले आज्ञा गरेअनुसार हरेक कुरा गरे
EZR 6:14     Alignment score: 0.304 → 0.324
So the Jewish elders built and prospered under the teaching of Haggaithe prophet and Zechariah son of Iddo . They completed their buildings according to the decree of the God of Israel and by the decree of Cyrus , Darius , and Artaxerxes the king of Persia .
यसरी यहूदी धर्म - गुरुहरूले हाग्गै अगमवक्ता इद्दोका छोरा जकरियाको सुझाव मानेर निर्माण गरे उन्‍नति गरे इस्राएलका परमेश्‍वरको आज्ञा फारसका राजाहरू कोरेस , दारा अर्तासास्तका आदेशअनुसार तिनीहरूले आफ्‍नो भवन बनाएर सिद्ध्याए
EZR 6:15     Alignment score: 0.42 → 0.431
The house was completed on the third day of the month of Adar , in the sixth year of King Darius ' reign .
राजा दाराको शासनकालको छैटौं वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम पुरा भयो
EZR 6:16     Alignment score: 0.202 → 0.229
The Israelite people , priests , Levites , and the rest of the captives celebrated the dedication of this house of God with joy .
इस्राएलका मानिसहरू , पुजारीहरू लेवीहरू निर्वासनबाट फर्केर आएकाहरूले आनन्दसाथ परमेश्‍वरको यस मन्दिरको समर्पण - उत्सव मनाए
EZR 6:17     Alignment score: 0.305 → 0.305
They offered one hundred bulls , one hundred rams , and four hundred lambs for the dedication of God 's house . Twelve male goats were also offered as a sin offering for all Israel , one for each tribe in Israel .
परमेश्‍वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले एक सयवटा साँढे , एक सयवटा भेडा चार सयवटा थुमा बलि चढाए इस्राएलका एक - एक कुलको लागि सारा इस्राएलीको लागि पापबलिको रूपमा बाह्रवटा बोका पनि चढाइयो
EZR 6:18     Alignment score: 0.331
They also assigned the priests and Levites to work divisions
for the service of God in Jerusalem , as it was written in the Book of Moses .
मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू लेवीहरूलाई यरूशलेममा परमेश्‍वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे
EZR 6:19     Alignment score: 0.321 → 0.383
So those who had been in exile celebrated the Passover on the fourteenth day of the first month .
यसरी निर्वासनबाट फर्केकाहरूले पहिलो महिनाको चौधौं दिनमा निस्तार - चाड मनाए
EZR 6:20     Alignment score: 0.245 → 0.253
The priests and Levites all purified themselves and slaughtered the Passover sacrifices
for all those who had been in exile , including themselves .
पुजारीहरू लेवीहरूले आफूलाई शुद्ध पारे , आफूलगायत निर्वासनबाट फर्केकाहरू सबैका लागि निस्तारको बलि चढाए
EZR 6:22     Alignment score: 0.29 → 0.295
They joyfully celebrated the Festival of Unleavened Bread for seven days , for Yahweh had brought them joy and turned the heart of Assyria 's king to strengthen their hands in the work of his house , the house of the God of Israel .
तिनीहरूले सात दिनसम्म हर्षका साथ अखमिरी रोटीको चाड मनाए , किनकि परमप्रभुले तिनीहरूमा आनन्द ल्याउनुभएको थियो , इस्राएलका परमेश्‍वरको मन्दिर अर्थात् उहाँको घरको काममा तिनीहरूका हात बलियो पार्न अश्शूरका राजाको ह्रदय फर्काइदिनुभएको थियो
EZR 6     Average alignment score: 0.302 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10