Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10 


EZR 8:1     Alignment score: 0.261 → 0.283
These are the leaders of their ancestors ' families who left Babylon with me during the reign of King Artaxerxes .
राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन् :


EZR 8:2     Alignment score: 0.356 → 0.355
Of the descendants of Phinehas , Gershom . Of the descendants of Ithamar , Daniel . Of the descendants of David , Hattush ,
पीनहासका परिवारका गेर्शोम ईतामारका परिवारका दानिएल दाऊदका परिवारका शकन्‍याहका छोरा हत्तूश ,
EZR 8:4     Alignment score: 0.517 → 0.498
Of the descendants of Pahath - Moab , Eliehoenai son of Zerahiah and with him were two hundred males .
पहत - मोआबका परिवारका जरयाहका छोरा एल्‍यहोएनै तिनीसँग २०० पुरुष थिए
EZR 8:5     Alignment score: 0.423 → 0.421
Of the descendants of Zattu , Ben Jahaziel and with him were three hundred males .
जत्तूका परिवारका बेन यहासेल तिनीसँग ३०० पुरुष थिए
EZR 8:6     Alignment score: 0.421 → 0.42
Of the descendants of Adin , Ebed son of Jonathan and with him were listed fifty males .
आदीनका परिवारका जोनाथनका छोरा एबेद तिनीसँग ५० पुरुष थिए
EZR 8:7     Alignment score: 0.336 → 0.398
Of the descendants of Elam , Jeshaiah son of Athaliah and with him were listed seventy males .
एलामका परिवारका अतल्‍याहका छोरा यशयाह तिनीसँग ७० पुरुष थिए
EZR 8:8     Alignment score: 0.45 → 0.449
Of the descendants of Shephatiah , Zebadiah son of Michael and with him were listed eighty males .
शपत्‍याहका परिवारका मिखाएलका छोरा जबदियाह तिनीसँग ८० पुरुष थिए
EZR 8:9     Alignment score: 0.348 → 0.351
Of the descendants of Joab , Obadiah son of Jehiel and with him were listed 218 males .
योआबका परिवारका यहीएलका छोरा ओबदिया तिनीसँग २१८ पुरुष थिए
EZR 8:10     Alignment score: 0.302 → 0.329
Of the descendants of Bani , Shelomith son of Josiphiah and with him were listed 160 males .
बानीका परिवारका योसिपियाका छोरा शलोमीत तिनीसँग १६० पुरुष थिए
EZR 8:11     Alignment score: 0.393
Of the descendants of Bebai , Zechariah son of Bebai and with him were listed twenty - eight males .
बेबैका परिवारका बेबैका छोरा जकरिया , तिनीसँग २८ पुरुष थिए
EZR 8:12     Alignment score: 0.414 → 0.425
Of the descendants of Azgad , Johanan son of Hakkatan and with him were listed 110 males .
अज्‍गादका परिवारका हक्‍कातानका छोरा योहानान तिनीसँग ११० पुरुष थिए
EZR 8:13     Alignment score: 0.368 → 0.377
Those of the descendants of Adonikam came
later . These were their names : Eliphelet , Jeuel , and Shemaiah and with them came sixty males .
अदोनीकामका परिवारका पछि आएका एलीपेलेत , यीएल शमायाह , तिनीहरूसँग ६० पुरुष थिए
EZR 8:14     Alignment score: 0.245
Of the descendants of Bigvai , Uthai and Zaccur and with him were listed seventy males .
बिग्‍वैको परिवारका उत्तै जक्‍कूर , तिनीहरूसँग ७० पुरुष थिए
EZR 8:15     Alignment score: 0.295 → 0.297
I gathered the travelers at the canal that goes to Ahava , and we camped there three days . I examined the people and priests , but could not find
any descendants of Levi there .
मैले यात्रुहरूलाई अहावातिर बग्‍ने नहरमा जम्मा गरें , हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्‍यौं मैले मानिसहरू पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ
EZR 8:16     Alignment score: 0.586 → 0.585
So I sent for Eliezer , Ariel , Shemaiah , Elnathan , Jarib , and Elnathan and Nathan , Zechariah , and Meshullam who were leaders and for Joiarib and Elnathan who were teachers .
त्यसैले एलीएजर , अरीएल , शमायाह , एल्‍नातान , यारीब एल्‍नातान नातान , जकरिया मशुल्‍लाम जो अगुवाहरू थिए , अनि योयारीब एल्‍नातान जो शिक्षकहरू थिए , तिनीहरूलाई मैले बोलाएँ
EZR 8:17     Alignment score: 0.264 → 0.269
Next I sent them to Iddo , the leader in Kasiphia . I told them what to say to Iddo and his relatives , the temple servants living in Kasiphia , that is , to send to us servants for the house of God .
त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ इद्दो तिनका आफन्तहरू , कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्‍वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्‍न लगाएँ
EZR 8:18     Alignment score: 0.341 → 0.363
So they sent us by our God 's good hand a man named Sherebiah , a prudent man . He was a descendant of Mahli son of Levi son of Israel . He came with eighteen sons and brothers .
त्यसैले हाम्रा परमेश्‍वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए तिनी अठार छोरा दाजुभाइसँगै आए
EZR 8:19     Alignment score: 0.395 → 0.395
With him came Hashabiah . There also were Jeshaiah , one of the sons of Merari , with his brothers and their sons , twenty men in all .
तिनीसँगै हशब्याह पनि आए त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह तिनका दाजुभाइ तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए
EZR 8:20     Alignment score: 0.241
Of those assigned to serve in the temple , whom David and his officials gave to serve the Levites : 220 , each of them assigned by name .
दाऊद तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्न मन्दिरमा सेवा गर्ने यस्ता सेवकहरूको नियुक्त गरेका , २२० जना त्यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए
EZR 8:21     Alignment score: 0.219 → 0.234
Then I proclaimed a fast at the Ahava Canal to humble ourselves before God , to seek a straight path from him for us , our little ones , and all our possessions .
त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन , हामी , हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें
EZR 8:22     Alignment score: 0.263 → 0.264
I was ashamed to ask the king for an army or horsemen to protect us against enemies along the way , since we had said to the king , ' The hand of our God is on all who seek him for good , but his might and wrath are on all who forget him . '
बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न लजाएँ किनकि हामीले राजालाई भनेका थियौं , ' हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ , तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति क्रोध पर्छ '
EZR 8:23     Alignment score: 0.235 → 0.237
So we fasted and sought God about this , and we pled
to him .
त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं , परमेश्‍वरको खोजी गर्‍यौं , अनि हामीले उहाँलाई बिन्ती चढायौं
EZR 8:24     Alignment score: 0.308 → 0.365
Next I selected twelve men from the priestly officials
: Sherebiah , Hashabiah , and ten of their brothers .
त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें : शरेबियाह जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए
EZR 8:25     Alignment score: 0.272
I weighed out for them silver , gold , and the objects and offerings for the house of God that the king , his counselors and officials , and all Israel had freely offered .
राजा , तिनका सल्लाहकारहरू अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी , सुन , चिजहरू भेटीहरू मैले तिनीहरूका निम्ति तौलें
EZR 8:26     Alignment score: 0.355 → 0.364
So I weighed into their hand 650 talents of silver , one hundred talents of silver objects , one hundred talents of gold ,
मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी , चौतिस सय किलो चाँदीका वस्तुहरू , चौतिस सय किलोग्राम सुन ,
EZR 8:28     Alignment score: 0.299 → 0.299
Then I said to them , " You are consecrated to Yahweh , and these objects also , and the silver and gold are a freewill offering to Yahweh , the God of your ancestors .
तब मैले तिनीहरूलाई भनें , " तिमीहरू यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् चाँदी सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरको निम्ति स्वेच्छिक भेटी हुन्
EZR 8:29     Alignment score: 0.2 → 0.208
Watch over them and keep them until you weigh them out before the priestly officials , Levites , and leaders of the ancestors ' clans of Israel in Jerusalem in the rooms of God 's house . "
यरूशलेममा परमेश्‍वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू , लेवीहरू परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्‍नू "
EZR 8:30     Alignment score: 0.336 → 0.339
The priests and the Levites accepted the weighed silver , gold , and the objects in order to take them to Jerusalem , to our God 's house .
यरूशलेममा हाम्रा परमेश्‍वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी , सुन वस्तुहरू पुजारीहरू लेवीहरूले जिम्‍मा लिएर राखे
EZR 8:32     Alignment score: 0.326 → 0.328
So we entered Jerusalem and stayed there for three days .
यसरी हामी यरूशलेम प्रवेश गर्‍यौं , त्यहाँ तिन दिन बस्यौं
EZR 8:33     Alignment score: 0.498 → 0.5
Then on the fourth day the silver , gold , and objects were weighed out in our God 's house into the hand of Meremoth son of Uriah the priest , and with him were Eleazar son of Phinehas , Jozabad son of Jeshua , and Noadiah son of Binnui the Levite .
तब चौथो दिनमा चाँदी , सुन वस्तुहरू तौलेर हाम्रा परमेश्‍वरको घरमा उरियाह पुजारीका छोरा मरेमोत तिनको साथमा भएका पीनहासका छोरा एलाजार , यशूअका छोरा योजाबाद , लेवी बिन्‍नूईका छोरा नोअदिया हातमा जिम्मा लगाइयो
EZR 8:34     Alignment score: 0.247 → 0.261
The number and weight of everything was determined . All the weight was written down at that time .
हरेक कुराको सङ्ख्या तौल जाँच गरियो त्यस बेला सबै कुराको तौल लेखेर राखियो
EZR 8:35     Alignment score: 0.239 → 0.246
The ones who came
back from the captivity , the people of exile , offered burnt offerings to the God of Israel : twelve bulls for all of Israel , ninety - six rams , seventy - seven lambs , and twelve male goats as a sin offering . All were a burnt offering for Yahweh .
निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्रवटा साँढे , पापबलिको रूपमा छयानब्बेवटा भेडा , सतहत्तरवटा थुमा बाह्रवटा बोका चढाए यी सबै परमप्रभुका निम्ति होमबलि थिए
EZR 8:36     Alignment score: 0.268 → 0.286
Then they gave the king 's decrees to the king 's high officials and the governors in the Province Beyond the River , and they helped the people and the house of God .
तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू गभर्नरहरूलाई राजाको आदेश दिए , अनि तिनीहरूले मानिसहरू परमेश्‍वरको मन्दिरलाई मदत गरे
EZR 8     Average alignment score: 0.337 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10