Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10 


EZR 10:1     Alignment score: 0.23 → 0.239
As Ezra prayed and confessed , he wept and threw himself down before God 's house . A very great assembly
of Israelite men , women , and children gathered to him , for the people were weeping very greatly .
एज्राले प्रार्थना गर्दा पाप स्वीकार गर्द तिनी रोए परमेश्‍वरको मन्दिरको सामु घोप्टो परे इस्राएली पुरुष , स्‍त्री बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए


EZR 10:2     Alignment score: 0.378 → 0.376
Shekaniah
son of Jehiel of the descendants of Elam said to Ezra , " We have been unfaithful to our God and have married foreign women from the people of the other lands . But in spite of this , there is still hope for Israel .
एलामका परिवारका यहीएलका छोरा शकन्याहले एज्रालाई भने , " हामी हाम्रा परमेश्‍वरप्रति अविश्‍वासी भएका छौं , हामीले अन्य देशका विदेशी स्‍त्रीहरूसित विवाह गरेका छौं तर यसको बाबजुत पनि इस्राएलको लागि अझै आशा
EZR 10:4     Alignment score: 0.223
Arise
, for this thing is for you to carry out , and we are with you . Be strong and do this . "
उठ्नुहोस् , किनकि यो काम तपाईंले गर्नुपर्ने हुन्छ हामी तपाईंसित छौं बलियो हुनुहोस् यो काम गर्नुहोस् "
EZR 10:5     Alignment score: 0.289 → 0.291
So Ezra rose and made the priestly officials , the Levites , and all of Israel promise to act in this way . So they all took a solemn oath .
त्यसैले एज्रा उठे , पुजारीका अधिकारीहरू , लेवीहरू सारा इस्राएलीहरूलाई यसरी नै प्रतिज्ञा गर्न लगाए तिनीहरू सबैले गम्भीर शपथ खाए
EZR 10:6     Alignment score: 0.202 → 0.214
Then Ezra rose
from before God 's house and went to the rooms of Jehohanan son of Eliashib . He did not eat any bread or drink any water , since he was mourning concerning the faithlessness of those who had been in captivity .
तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए तिनले कुनै रोटी खाएनन् , पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए
EZR 10:7     Alignment score: 0.299 → 0.299
So they sent word in Judah and Jerusalem to all the people back from exile to assemble in Jerusalem .
तिनीहरूले निर्वासनबाट फर्केर यहूदा यरूशलेममा आएर बसेका सबै मानिसलाई यरूशलेममा भेला हुन समाचार पठाए
EZR 10:8     Alignment score: 0.182
Anyone who did not come in three days according to the instructions from the officials and elders forfeited all of his possessions and would be excluded from the great assembly of the people who had come back from exile .
अधिकारीहरू धर्म - गुरुहरूका निर्देशनमुताबिक तिन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने निर्वासनबाट फर्केर आएका मानिसहरूको ठुलो सभाबाट बहिष्कार गरिने भयो
EZR 10:9     Alignment score: 0.335 → 0.348
So all the men of Judah and Benjamin assembled in Jerusalem in three days . It was the ninth month and the twentieth day of the month . All the people stood in the square before God 's house and trembled because of the word and the rain .
त्यसैले यहूदा बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए यो नवौं महिनामा उक्‍त महिनाको बाह्रौं दिनमा भएको थियो सारा मानिस परमेश्‍वरको मन्दिरको सामुन्‍ने चोकमा खडा भए , वचन वृष्‍टिको कारणले थरथर काँपे
EZR 10:10     Alignment score: 0.223 → 0.226
Ezra the priest arose and said , " You yourselves have committed treason . You lived
with foreign women so as to increase Israel 's guilt .
पुजारी एज्रा खडा भए भने , " तिमीहरू आफैले अपराध गरेका छौ इस्राएलको पापलाई बढाउलाई तिमीहरू विदेशी स्‍त्रीहरूसित बस्यौ
EZR 10:11     Alignment score: 0.38 → 0.379
But now give praise to Yahweh , your ancestors ' God , and do his will . Separate from the people of the land and from the foreign women . "
तर अब आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई प्रशंसा देओ , उहाँको इच्छाअनुसार गर यस देशका मानिसहरू विदेशी स्‍त्रीहरूबाट अलग रहो
EZR 10:12     Alignment score: 0.301
All the assembly answered in a loud voice , " We will do as you have said .
सारा समुदायले ठुलो सोरमा जवाफ दिए , " तपाईंले भन्‍नुभएझैं हामी गर्नेछौं
EZR 10:13     Alignment score: 0.26 → 0.266
However , there are many people , and it is the rainy season . We have no strength to stand outside , and this is not only one or two days of work , since we have greatly transgressed in this matter .
यद्यपि , मानिसहरू धेरै छन् , यो पानी पर्ने समय हो बाहिर खडा हुन हामीसित ताकत छैन , यो केवल एक वा दुई दिनको काम होइन , किनकि हामीले यस विषयमा घोर अपराध गरेका छौं
EZR 10:14     Alignment score: 0.27 → 0.299
So let our officials represent all the assembly . Let all who have allowed foreign women to live in our cities come at the time that will be fixed with the city elders and the city judges until the raging wrath of our God goes away from us . "
त्यसैले हाम्रा अधिकारीहरूले सारा समुदायको प्रतिनिधित्व गरून् हामीबाट हाम्रा परमेश्‍वरको क्रोध नहटेसम्म हाम्रा सहरहरूमा विदेशी स्‍त्रीहरूलाई बस्‍न दिएकाहरू सहरका सबै धर्म - गुरु सहरका न्यायकर्ताहरूद्वारा तोकिएको समयमा आऊन् "
EZR 10:15     Alignment score: 0.392
Jonathan son of Asahel and Jahzeiah son of Tikvah opposed this
, and Meshullam and Shabbethai the Levite supported them .
असाहेलका छोरा जोनाथन तिक्भाका छोरा याजयाहले यसको विरोध गरे , मशुल्लाम लेवी सब्बतैले तिनीहरूलाई समर्थन गरे
EZR 10:16     Alignment score: 0.219 → 0.226
So the people who returned from exile did this
. Ezra the priest selected men , the leaders in their ancestors ' clans and houses all of them by name , and they looked into the matter on the first day of the tenth month .
यसैले निर्वासनबाट फर्केर आएकाहरूले सुझावअनुसार गरे पुजारी एज्राले नाउँ दर्ता भएअनुसार आ-आफ्नो परिवारका अगुवाहरूको छनोट गरे , तिनीहरूले दसौं महिनाको पहिलो दिनसम्म यस विषयमा जाँच गरे
EZR 10:17     Alignment score: 0.306 → 0.324
By the first day of the first month they had finished discovering which men had lived with foreign women .
पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले कुन - कुन मानिसहरू विदेशी स्‍त्रीहरूसित बसेका थिए भनी पत्ता लगाए
EZR 10:18     Alignment score: 0.478 → 0.477
Among the descendants of the priests there were those who had lived
with foreign women . Among the descendants of Jeshua son of Jozadak and his brothers there were Maaseiah , Eliezer , Jarib , and Gedaliah .
विदेशी स्‍त्रीहरूलाई विवाह गर्ने पुजारी परिवारहरूका यिनै हुन् : योसादाकका छोरा येशूअ तिनका दाजुभाइका : मासेयाह , एलीएजर , यारीब गदल्‍याह थिए
EZR 10:19     Alignment score: 0.298
So they determined to send
their wives away . Since they were guilty , they offered a ram from the flock for their guilt .
त्यसैले तिनीहरूले आ-आफ्‍ना पत्‍नीहरूलाई त्‍यागिदिने निधो गरे तिनीहरू दोषी भएका हुनाले तिनीहरूले दोषबलिको रूपमा आफ्‍ना बगालबाट एउटा भेडा पनि ल्‍याए
EZR 10:20     Alignment score: 0.632
Among the descendants of Immer : Hanani and Zebadiah .
इम्‍मेरका परिवारका : हनानी जबदियाह
EZR 10:21     Alignment score: 0.624
Among the descendants of Harim : Maaseiah , Elijah , Shemaiah , Jehiel , and Uzziah .
हारीमका परिवारका : मासेयाह , एलिया , शमायाह , यहीएल उज्‍जियाह
EZR 10:22     Alignment score: 0.65
Among the descendants of Pashhur : Elioenai , Maaseiah , Ishmael , Nethanel , Jozabad , and Elasah
.
पशहूरका परिवारका : एल्‍योएनै , मासेयाह , इश्‍माएल , नतनेल , योजाबाद एलासा
EZR 10:23     Alignment score: 0.544 → 0.543
Among the Levites : Jozabad , Shimei , Kelaiah that is , Kelita , Pethahiah , Judah , and Eliezer .
लेवीहरूमा : योजाबाद , शिमी , केलायाह अर्थात् कलीता , पतहियाह , यहूदा एलीएजर
EZR 10:24     Alignment score: 0.459 → 0.489
Among the singers : Eliashib . Among the gatekeepers : Shallum , Telem , and Uri .
गायकहरूमा : एल्‍यासीब द्वारपालहरूमा : शल्‍लूम , तेलेम ऊरी
EZR 10:25     Alignment score: 0.418 → 0.437
Among the rest of the Israelites among the descendants of Parosh : Ramiah , Izziah , Malchijah , Mijamin , Eleazar , Malchijah , and Benaiah .
अनि अरू इस्राएलीहरूमा - परोशका परिवारका : रम्‍याह , यिज्‍याह , मल्‍कियाह , मियामीन , एलाजार , मल्‍कियाह बनायाह
EZR 10:26     Alignment score: 0.566
Among the descendants of Elam : Mattaniah , Zechariah , Jehiel , Abdi , Jeremoth , and Elijah .
एलामका परिवारका : मत्तन्‍याह , जकरिया , यहीएल , अब्‍दी , यरेमोत एलिया
EZR 10:27     Alignment score: 0.399 → 0.403
Among the descendants of Zattu : Elioenai , Eliashib , Mattaniah , Jeremoth , Zabad , and Aziza .
जत्तूका परिवारका : एल्‍योएनै , एल्‍यासीब , मत्तन्‍याह , यरेमोत , जाबाद अजीजा जत्तूका परिवारका : एल्‍योएनै , एल्‍यासीब , मत्तन्‍याह , यरेमोत , जाबाद अजीजा
EZR 10:28     Alignment score: 0.406
Among the descendants of Bebai : Jehohanan , Hananiah , Zabbai , and Athlai .
बेबैका परिवारका : येहोहानान , हनन्‍याह , जब्‍बै अत्‍लै
EZR 10:29     Alignment score: 0.555
Among the descendants of Bani : Meshullam , Malluk , Adaiah , Jashub , and Sheal Jeremoth .
बानीका परिवारका : मशुल्‍लाम , मल्‍लूक , अदायाह , याशूब , शाल यरेमोत
EZR 10:30     Alignment score: 0.583 → 0.579
Among the descendants of Pahath - Moab : Adna , Kelal , Benaiah , Maaseiah , Mattaniah , Bezalel , Binnui , and Manasseh .
पहत - मोआबका परिवारका : अदना , केलाल , बनायाह , मासेयाह , मत्तन्‍याह , बजलेल , बिन्‍नूई मनश्‍शे
EZR 10:31     Alignment score: 0.546
Among the descendants of Harim : Eliezer , Ishijah , Malchijah , Shemaiah , Shimeon ,
हारीमका परिवारका : एलीएजर , यिशियाह , मल्‍कियाह , शमायाह , शिमेओन ,
EZR 10:32     Alignment score: 0.796
Benjamin , Malluk , and Shemariah .
बेन्‍यामीन , मल्‍लूक शमरयाह
EZR 10:33     Alignment score: 0.534
Among the descendants of Hashum : Mattenai , Mattattah , Zabad , Eliphelet , Jeremai , Manasseh , and Shimei .
हाशूमका परिवारका : मत्तनै , मत्तता , जाबाद , एलीपेलेत , येरेमै , मनश्‍शे शिमी
EZR 10:34     Alignment score: 0.339 → 0.345
Among the descendants of Bani : Maadai , Amram , Uel ,
बानीका परिवारका : मादै , अम्राम , ऊएल ,
EZR 10:35     Alignment score: 0.331
Benaiah , Bedeiah , Keluhi ,
बनायाह , बेदयाह , कलूही ,
EZR 10:36     Alignment score: 0.505
Vaniah , Meremoth , Eliashib ,
भन्‍याह , मरेमोत , एल्‍यासीब ,
EZR 10:37     Alignment score: 0.623
Mattaniah , Mattenai , and Jaasu .
मत्तन्‍याह , मत्तनै यासू
EZR 10:38     Alignment score: 0.465 → 0.468
Among the descendants of Binnui : Shimei ,
बिन्‍नूईका परिवारका : शिमी ,
EZR 10:39     Alignment score: 0.683
Shelemiah , Nathan , Adaiah ,
शेलेम्‍याह , नातान , अदायाह ,
EZR 10:40     Alignment score: 0.082
Maknadebai , Shashai , Sharai ,
मक्‍नादबै , शाशै , शारै ,
EZR 10:41     Alignment score: 0.787
Azarel , Shelemiah , Shemariah ,
अज्रेल , शेलेम्‍याह , शमरयाह ,
EZR 10:42     Alignment score: 0.725
Shallum , Amariah , and Joseph .
शल्‍लूम , अमर्याह योसेफ
EZR 10:43     Alignment score: 0.522
Among the descendants of Nebo : Jeiel , Mattithiah , Zabad , Zebina , Jaddai , Joel , and Benaiah .
नेबोका परिवारका : यीएल , मत्तित्‍याह , जाबाद , जबीना , यद्दै , योएल , बनायाह
EZR 10:44     Alignment score: 0.249 → 0.268
All of these had taken foreign wives and had children with some of them .
यी सबैले विदेशी स्‍त्रीहरूलाई विवाह गरेका थिए , तिनीहरूमध्ये कसैले छोराछोरीसमेत जन्माएका थिए
EZR 10     Average alignment score: 0.377 for 43 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10