Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10 


EZR 4:1     Alignment score: 0.26
Now some enemies of Judah and Benjamin heard that the people who had been exiled were now building a temple for Yahweh , the God of Israel .
यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा बेन्यामीनका केही शत्रुहरूले सुने


EZR 4:2     Alignment score: 0.276 → 0.29
So they approached Zerubbabel and the heads of their ancestors ' clans . They said to them , " Let us build
with you , for , like you , we seek your God and have sacrificed to him since the days when Esarhaddon , king of Assyria , brought us to this place . "
त्यसैले तिनीहरू यरुबाबेल परिवारका मुख्य मानिसहरूकहाँ आए तिनीहरूले उनीहरूलाई भने , " हामीलाई पनि तपाईंहरूसँगै निर्माण गर्न दिनुहोस् , किनकि अश्शूरका राजा एसरहदोनले हामीलाई यहाँ ल्याएदेखि नै तपाईंहरूजस्तै हामी तपाईंका परमेश्‍वरको खोजी गर्छौं , हामीले उहाँलाई नै बलिदान चढाएका छौं "
EZR 4:3     Alignment score: 0.348
But Zerubbabel , Jeshua , and the heads of their ancestors ' clans said , " It is not you , but we who must build the house of our God , for it is we who will build for Yahweh , the God of Israel , just as King Cyrus of Persia commanded . "
तर यरुबाबेल , येशूअ परिवारका मुख्य मानिसहरूले भने , " तपाईंहरूले होइन , तर हामीले परमेश्‍वरको मन्दिर बनाउनुपर्छ , किनकि हामीले नै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति मन्दिर बनाउनेछौं , जस्‍तो फारसका राजा कोरेसले आज्ञा गर्नुभएको
EZR 4:4     Alignment score: 0.231
So the people of the land made the Judeans ' hands weak ; they made the Judeans afraid to build .
त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए
EZR 4:5     Alignment score: 0.187 → 0.282
They also bribed counselors to frustrate their plans . They did this
during all of Cyrus ' days and into the reign of Darius king of Persia .
यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए तिनीहरूले फारसका राजा कोरेसको शासनकाल दाराको शासनकालभरि नै यसो गरे
EZR 4:6     Alignment score: 0.306 → 0.357
Then at the beginning of Ahasuerus ' reign they wrote an accusation against the inhabitants of Judah and Jerusalem .
तब अहासूरस ( अर्तासास्त ) को शासनकालको सुरुमा तिनीहरूले यहूदा यरूशलेमका बासिन्दाहरूको विरुद्धमा एउटा अभियोग - पत्र लेखे
EZR 4:7     Alignment score: 0.316 → 0.324
It was during the days of Artaxerxes that Bishlam , Mithredath , Tabeel , and their companions wrote to Artaxerxes . The letter was written in Aramaic and translated .
अर्तासास्तको शासनकालमा विश्‍लाम , मित्रेता , ताबेल तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे उक्‍त चिट्ठी आरमेइक भाषामा लेखियो अनुवाद गरियो
EZR 4:8     Alignment score: 0.439
Rehum the commander and Shimshai the scribe wrote this way to Artaxerxes about Jerusalem .
सेनापति रेहूम सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे
EZR 4:9     Alignment score: 0.337 → 0.373
Then Rehum , Shimshai , and their companions , who were judges and other officers in the government , the Persians , men from Erech and Babylon , and the men from Susa ( that is , the Elamites ) they wrote a letter
रेहूम , शिम्शै तिनीहरूका सहयोगीहरू अर्थात् फारस , एरेक बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू अधिकारीहरू अनि शूशनका मानिसहरू ( अर्थात् एलामीहरू ) ले एउटा चिट्ठी लेखे ,
EZR 4:10     Alignment score: 0.224
and they were joined by the people whom the great and noble Ashurbanipal forced to settle in Samaria , along with the rest who were in the Province Beyond the River .
महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले
EZR 4:11     Alignment score: 0.322 → 0.289
This is a copy of the letter that they sent to Artaxerxes : " Your servants , men of the Province Beyond the River , write this :
तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो , " हजुरका सेवकहरू , यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन् :
EZR 4:12     Alignment score: 0.336 → 0.339
Let the king know
that the Jews who went from you have come against us in Jerusalem to build a rebellious city . They have completed the walls and repaired the foundations .
हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्‍ने कुरो राजालाई जाहेर होस् तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन् , जगहरू मर्मत गर्दैछन्
EZR 4:13     Alignment score: 0.242 → 0.258
Now let the king know
that if this city is built and the wall is completed , they will not give any tribute and taxes , but they will harm the kings .
यो सहर निर्मण भयो रउक्‍त पर्खाल सम्पन्‍न भयो भने , तिनीहरूले कुनै महसुल कर तिर्नेछैनन् , तर तिनीहरूले राजाहरूलाई हानि पुर्‍याउनेछन् भन्‍ने कुरो राजाका हजुरीमा जाहेर होस्
EZR 4:14     Alignment score: 0.282 → 0.282
Surely because we have eaten the palace salt , it is not fitting for us to see any dishonor happen to the king . It is because of this that we are informing the king
हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्‍नु हाम्रो लागि निश्‍चय नै उचित हुँदैन यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं ,
EZR 4:15     Alignment score: 0.221 → 0.238
to search your father 's record and to verify that this is a rebellious city that will harm kings and provinces . It has caused many problems to the kings and provinces . It has been a center for rebellion from long ago . It was for this reason that the city was destroyed .
जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्‍न राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्‍टि गर्न सक्‍नुहुन्‍छ यसले राजाहरू प्रान्तहरूलाई धेरै समस्या दिएको पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो
EZR 4:16     Alignment score: 0.304 → 0.309
We are informing the king that if this city and wall are built , then there will be nothing remaining for you in the Province Beyond the River . "
यो सहर पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं "
EZR 4:17     Alignment score: 0.326 → 0.334
So the king sent out a reply to Rehum and Shimshai and their companions in Samaria and the rest who were in the Province Beyond the River : " May peace be yours .
त्यसैले राजाले सामरियामा बस्‍ने रेहूम , शिम्शै तिनीहरूका सहयोगीहरू अनि यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने बाँकी सबैलाई एउटा जवाफ पठाए , " तिमीहरूलाई शान्ति होस्
EZR 4:18     Alignment score: 0.275
The letter that you sent me has been translated and read to me .
तिमीहरूले पठाएका चिट्ठी अनुवाद गरियो मेरो सामु पढियो
EZR 4:19     Alignment score: 0.276 → 0.297
So I ordered an investigation and discovered that in previous days they had rebelled and revolted against kings .
त्यसैले मैले छानविन गर्न आदेश दिएँ , रपहिलौक दिनहरूमा तिनीहरू राजाहरूका विरुद्धमा बागी भएका विद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो
EZR 4:20     Alignment score: 0.262
Mighty kings have ruled over Jerusalem and had power over everything in the Province Beyond the River . Tribute and taxes were paid to them .
शक्तिशाली राजाहरूले यरूशलेममा राज्‍य गरेका रहेछन् , यूफ्रेटिस नदीपारिको प्रान्तका हरेक कुरामा अधिकार जमाएका रहेछन् तिनीहरूलाई करहरू महसुलहरू तिरिएका रहेछन्
EZR 4:21     Alignment score: 0.171 → 0.196
Now , make a decree for these men to stop and not build
this city until I make a decree .
अब मैले आज्ञा नदिएसम्म यी मानिहरूले यो सहर निर्माण गर्न रोक्‍नुपर्छ भनी एउटा आज्ञा जारी गर्नू
EZR 4:22     Alignment score: 0.315
Be careful not to neglect this . Why allow this threat to grow and cause
more loss for the royal interests ?
यसलाई बेवास्ता नगर्न होसियार हुनु यस खतरालाई बढ्न दिने राजकीय हितको बढी क्षति हुन किन दिने ?
EZR 4:23     Alignment score: 0.433 → 0.443
When King Artaxerxes ' decree was read before Rehum , Shimshai , and their companions , they went out quickly to Jerusalem and forced the Jews to stop building .
जब राजा अर्तासास्तको आदेश रेहूम , शिम्शै तिनीहरूका सहयोगीहरूका सामु पढियो , तिनीहरू तुरुन्‍तै यरूशलेममा गए , यहूदीहरूलाई जबरदस्तसाथ निर्माण रोक्‍न लगाए
EZR 4:24     Alignment score: 0.368 → 0.377
So the work on the house of God in Jerusalem stopped until the second year of the reign of Darius king of Persia .
यसरी फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म यरूशलेममा परमेश्‍वरको मन्दिरको काम रोकियो
EZR 4     Average alignment score: 0.307 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZR:1  2  3  4  5  6  7  8  9  10