Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


ZEC 12:2     Alignment score: 0.262 → 0.287
" See , I am about to make Jerusalem into a cup causing all the peoples surrounding her to stagger about . It will also be like that for Judah during the siege against Jerusalem .
हेर , यरूशलेमलाई एउटा कचौरा तुल्याउँदै छु जसको कारण त्यसको वरिपरिका सबै धरमराउनेछन् यरूशलेमको विरुद्ध घेरावन्दी हुँदा यहूदाको निम्ति पनि त्यस्तै हुनेछ


ZEC 12:3     Alignment score: 0.307 → 0.31
On that day , I will make Jerusalem a heavy stone for all the peoples . Anyone trying to lift that stone will hurt himself very much , and all the nations of the earth will gather against that city .
त्यस दिन , सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्‍नेछ , पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन्
ZEC 12:4     Alignment score: 0.334 → 0.343
On that day this
is Yahweh 's declaration I will strike every horse with confusion and its rider with madness . Over the house of Judah I will open my eyes , but every horse of the peoples I will strike with blindness .
त्यस दिन , हरेक घोडालाई भ्रमले त्यसमा सवारलाई पागलपनले प्रहार गर्नेछु - परमप्रभु घोषणा गर्नुहुन्छ यहूदाको घरानामाथि मेरो नजर लगाउनेछु , तर जाति - जातिहरूका हरेक घोडालाई अन्धोपनले प्रहार गर्नेछु
ZEC 12:5     Alignment score: 0.383 → 0.385
Then the leaders of Judah will say in their hearts , ' The inhabitants of Jerusalem are our strength because of Yahweh of hosts , their God . '
अनि यहूदाका अगुवाहरूले आफ्ना हृदयमा यस्तो भन्‍नेछन् , सेनाहरूका परमप्रभु , तिनीहरूका परमेश्‍वरको कारण यरूशलेमका वासिन्दाहरू हाम्रो बल भएका छन्
ZEC 12:6     Alignment score: 0.322 → 0.33
On that day I will make the leaders of Judah like firepots among wood and like a flaming torch among standing grain , for they will consume all the surrounding peoples on their right and on their left . Jerusalem will again live
in her own place . "
त्यस दिन यहूदाका अगुवाहरूलाई दाउराको बिचको आगोको मकलझैँ बिटाहरूको बिचमा बलिरहेको राँकोझैँ तुल्याउनेछु , किनकि तिनीहरूले वरिपरिका सबै मानिसहरूलाई आफ्नो दाहिने देब्रेपट्टि सखाप पार्नेछन् यरूशलेम फेरि आफ्नै ठाउँमा बस्‍नेछ
ZEC 12:9     Alignment score: 0.321 → 0.35
" On that day that I will begin
to destroy all the nations that come against Jerusalem .
त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई सर्वनाश गर्न थाल्नेछु
ZEC 12:10     Alignment score: 0.248 → 0.248
But I will pour out a spirit of compassion and pleading on the house of David and the inhabitants of Jerusalem , so they will look on me , the one they have pierced . They will mourn for me , as one mourns for an only son ; they will bitterly lament for him like those who lament the death of a firstborn son .
तर दाऊदको घराना यरूशलेमका वासिन्दाहरूमाथि अनुग्रह नम्र - निवेदन गर्ने आत्मा खन्याउनेछु , अनि तिनीहरूले मलाई हेर्नेछन् , जसलाई तिनीहरूले नै घोचेका छन् एक मात्र छोरोको लागि शोक गरेझैँ , तिनीहरू मेरो निम्ति शोक गर्नेछन् आफ्नो पहिलो पुत्रको निम्ति शोक गरेझैँ तिनीहरूले उनको लागि अत्यन्तै विलाप गर्नेछन्
ZEC 12:11     Alignment score: 0.277 → 0.282
On that day the laments in Jerusalem will be like the laments at Hadad Rimmon in the plain of Megiddo .
त्यस दिन यरूशलेमको विलाप मगिद्दोको बेँसीमा हदद - रिम्मोनको विलापझैँ हुनेछ
ZEC 12:12     Alignment score: 0.271 → 0.281
The land will mourn , each clan separate from other clans . The clan of the house of David will be separate and their wives will be separate from the men . The clan of the house of Nathan will be separate and their wives will be separate from the men .
भूमि विलाप गर्नेछ , हरेक कुलले अलग - अलग विलाप गर्नेछन् दाऊदको घरानाको कुल अलग हुनेछ तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् नातानको घरानाको कुल अलग हुनेछ तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन्
ZEC 12:13     Alignment score: 0.345 → 0.343
The clan of the house of Levi will be separate and their wives will be separate from the men . The clan of the Shimeites will be separate and their wives will be separate from the men .
लेवीको घरानाको कुल अलग हुनेछ तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् शिमीको कुल अलग हुनेछ तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन्
ZEC 12:14     Alignment score: 0.3 → 0.302
Every clan of the remaining clans each clan will be separate and the wives will be separate from the men . "
बाँकी रहेका कुलहरूको हरेक वंश अलग हुनेछ तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन्
ZEC 12     Average alignment score: 0.309 for 11 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14