Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


ZEC 14:1     Alignment score: 0.233 → 0.246
Behold ! A day for Yahweh is coming when your plunder will be divided in your midst .
हेर ! परमप्रभुको त्यो दिन आउँदै जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ


ZEC 14:2     Alignment score: 0.304 → 0.329
For I will gather every nation against Jerusalem for battle and the city will be captured . The houses will be plundered and the women raped . Half of the city will go out into captivity , but the remainder of the people will not be cut off from the city .
किनभने यरूशलेमको विरुद्ध युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नेछु त्यो सहर कब्जा हुनेछ घरहरू लुटिनेछन् स्‍त्रीहरूको इज्‍जत लुटिनेछ आधा सहर निर्वासनमा जानेछ , तर बाँकी रहेका मानिसहरू सहरबाट बहिष्कृत हुनेछैनन्
ZEC 14:3     Alignment score: 0.247 → 0.272
But Yahweh will go out and wage war against those nations as when he wages war on the day of battle .
तर परमप्रभु बाहिर निस्कनुहुनेछ यूद्धको दिनमा झैँ ती जातिहरूको विरूद्ध लडाइँ सुरु गर्नुहुनेछ
ZEC 14:4     Alignment score: 0.244 → 0.258
On that day his feet will stand on the Mount of Olives , which is beside Jerusalem to the east . The Mount of Olives will be split in half between the east and the west by a very great valley and half of the mountain will go back toward the north and half toward the south .
त्यस दिन उहाँले यरूशलेमको पूर्वतिर भएको जैतून डाँडामा आफ्ना खुट्टा टेक्‍नुहुनेछ जैतून डाँडाको पूर्व पश्‍चिम एउटा ठुलो बेँसीद्वारा दुई भाग हुनेछ त्यस डाँडाको आधा भाग उत्तरतिर जानेछ आधा भाग दक्षिणतिर जानेछ
ZEC 14:5     Alignment score: 0.301 → 0.32
Then you will flee down the valley between Yahweh 's mountains , for the valley between those mountains will reach to Azel . You will flee just as you fled from the earthquake in the days of Uzziah , king of Judah . Then Yahweh my God will come and all the holy ones will be with him .
अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्‍नेछौ , किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ यहूदाका राजा उज्‍जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्‍नेछौ त्यसपछि परमप्रभु मेरा परमेश्‍वर आउनुहुनेछ सबै पवित्र जनहरू उहाँसँग हुनेछन्
ZEC 14:6     Alignment score: 0.179
On that day there will be no light , but no cold or frost either .
त्यस दिन त्यहाँ उज्यालो हुनेछैन , चिसो हुनेछ , तुसारो पर्नेछ
ZEC 14:7     Alignment score: 0.32
On that day , a day known only to Yahweh , there will no longer be day or night , for the evening will be a time of light .
त्यस दिन , जुन दिनको विषयमा परमप्रभुलाई मात्र थाहा , दिन वा रात हुनेछैन , किनभने साँझचाहिँ उज्यालोको समय हुनेछ
ZEC 14:8     Alignment score: 0.244 → 0.245
On that day living waters will flow out of Jerusalem . Half of them will flow to the eastern sea and half to the western sea , in summer and in winter .
त्यस दिन यरूशलेमबाट जिउँदो पानी बग्‍नेछ गर्मीमा जाडोमा , आधाचाहिँ पूर्वीय समुद्रतिर आधाचाहिँ पश्‍चिमी समुद्रतिर बग्‍नेछ
ZEC 14:9     Alignment score: 0.296
Yahweh will be king over all the earth . On that day there will be Yahweh , the one God , and his name alone .
परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ त्यस दिन एक मात्र परमेश्‍वर परमप्रभु हुनुहुनेछ , उहाँको नाउँ मात्र रहनेछ
ZEC 14:11     Alignment score: 0.255 → 0.252
The people will live in Jerusalem and there will be no more complete destruction from God against them . Jerusalem will live
in safety .
मानिसहरू यरूशलेममा बस्‍नेछन् परमेश्‍वरद्वारा तिनीहरूको पूर्ण विनाश हुनेछैन यरूशलेम सुरक्षित रहनेछ
ZEC 14:12     Alignment score: 0.242 → 0.241
This
will be the plague with which Yahweh will attack all the peoples that waged war against Jerusalem : Their flesh will rot away even as they are standing on their feet . Their eyes will rot in their sockets and their tongues will rot in their mouths .
यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टा उभिरहँदा पनि तिनीहरूको मासु कुहेर जानेछ तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन् , तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहुनेछन्
ZEC 14:13     Alignment score: 0.277
On that day that great fear from Yahweh will come among them . Each one will seize the hand of another , and the hand of one will be raised up against the hand of another .
त्यस दिन तिनीहरूका बिचमा परमप्रभुको त्यो महान् भय छाउनेछ हरेकले अर्को व्यक्तिको हात समाउनेछ , एउटाको हात अर्काको विरुद्ध उठ्नेछ
ZEC 14:14     Alignment score: 0.316 → 0.318
Judah will also fight against Jerusalem . They will gather the wealth of all the surrounding nations gold , silver , and fine clothes in great abundance .
यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू - सुन , चाँदी , असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन्
ZEC 14:16     Alignment score: 0.202 → 0.287
Then it will happen that all who remain in those nations that came
against Jerusalem will instead go up from year to year to worship the king , Yahweh of hosts , and to keep the Festival of Shelters .
यरूशलेमको विरुद्धभएका तीजातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा , अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न , छाप्रो - वासको पर्व मनाउन माथि जानेछन्
ZEC 14:18     Alignment score: 0.172 → 0.191
If the nation of Egypt does not go up , then they will not receive rain . A plague from Yahweh will attack the nations that do not go up to keep the Festival of Shelters .
यदि मिश्रदेशका मानिसहरू माथि गएनन् भने , त्यहाँ वर्षात हुनेछैन छाप्रो - बासको पर्व मनाउन माथि नजाने जातिहरूमाथि परमप्रभुको महामारीको प्रहार हुनेछ
ZEC 14:19     Alignment score: 0.207 → 0.234
This
will be the punishment for Egypt and the punishment for every nation that does not go up to keep the Festival of Shelters .
छाप्रो - बासको पर्व मनाउन माथि नजाने मिश्रको निम्ति हरेक जातिको निम्ति यही दण्ड हुनेछ
ZEC 14:20     Alignment score: 0.236 → 0.281
But on that day , the bells of the horses will say , " Set apart to Yahweh , " and the basins in Yahweh 's house will be like the bowls before the altar .
तर त्यस दिन , घोडाहरूका घन्टीमा यस्तो लेखिएको हुन्छ , परमप्रभुको निम्ति अलग गरिएको , परमप्रभुको घरानाका बाटाहरू वेदीसामुका कचौराहरूझैँ हुन्छन्
ZEC 14:21     Alignment score: 0.306
For every pot in Jerusalem and Judah will be set apart to Yahweh of hosts and everyone who brings a sacrifice will eat from them and boil in them . On that day traders will no longer be in the house of Yahweh of hosts .
किनकि यरूशलेम यहूदाका हरेक भाँडाहरू सेनाहरूका परमप्रभुको निम्ति अलग गरिनेछन् बलिदान ल्याउने सबैले तीबाटै खानेछन् तिनमा नै पकाउनेछन् त्यस दिन सेनाहरूका परमप्रभुको भवनमा कोही व्यापारीहरू बाँकी हुनेछैनन्
ZEC 14     Average alignment score: 0.275 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14