Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


ZEC 7:1     Alignment score: 0.391 → 0.402
When King Darius had been ruler for four years , on the fourth day of Kislev ( which was the ninth month ) , the word of Yahweh came to Zechariah .
दारा राजाले चार वर्ष शासन गरिसकेपछि , किसलेव ( अर्थात् नवौँ महिना ) को चौथो दिनमा , परमप्रभुको वचन जकरियाकहाँ आयो


ZEC 7:2     Alignment score: 0.278
The people of Bethel had sent Sharezer and Regem - Melek and their men to beg before the face of Yahweh .
बेथेलका मानिसहरूले शरेसेर रेगेम - मेलक तिनीहरूका मानिसहरूलाई परमप्रभुको सामु बिन्ती गर्न पठाए
ZEC 7:3     Alignment score: 0.324 → 0.323
They spoke to the priests who were at the house of Yahweh of hosts and to the prophets ; they said , " Should I mourn in the fifth month by means of a fast , as I have done these many years ? "
तिनीहरूले सेनाहरूका परमप्रभुका भवनमा भएका पुजारीहरू अगमवक्ताहरूलाई यस्तो भने , मैले बितेका वर्षहरूमा गर्आएकोझैँ , के पाचौँ महिनामा उपवास बसेर विलाप गरूँ ?
ZEC 7:4     Alignment score: 0.371 → 0.363
So the word of Yahweh of hosts came to me , saying ,
यसैकारण सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो ,
ZEC 7:5     Alignment score: 0.411 → 0.42
" Speak to all the people of the land and to the priests and say , ' When you fasted and mourned in the fifth and in the seventh month for these seventy years , were you truly fasting for me ?
भूमिका सबै मानिसहरू पुजारीहरूलाई यस्तो भन् , यी सत्तरी वर्षसम्म तिमीहरूले पाचौँ सातौँ महिनामा उपवास बस्दा विलाप गर्दा , के तिमीहरू साँच्‍चै मेरो निम्ति उपवास बसिरहेका थियौ ?
ZEC 7:6     Alignment score: 0.122
When you ate and drank
, did you not eat and drink for yourselves ?
तिमीहरूले खाँदा पिउँदा , के तिमीहरूले आफ्नै निम्ति खाएनौ आफ्नै निम्ति पिएनौ ?
ZEC 7:7     Alignment score: 0.184 → 0.197
Were these not the same words that Yahweh proclaimed by the mouth of the former prophets , when you still inhabited Jerusalem and the surrounding cities in prosperity and were settled in the Negev , and the foothills to the west ? ' "
तिमीहरू यरूशलेम आसपासका सहरहरूमा सम्पन्‍नतामाबसोबास गरिरहँदा तिमीहरू नेगेव , पश्‍चिमका पहाडहरूको फेदमा अवस्थित हुँदा , के अगिल्ला अगमवक्ताहरूका मुखबाट परमप्रभुले घोषणा गर्नुभएका वचन यी नै थिएनन् ?
ZEC 7:8     Alignment score: 0.195 → 0.211
The word of Yahweh came
to Zechariah , saying ,
परमप्रभुको यस्तो वचन जकरियाकहाँआयो ,
ZEC 7:9     Alignment score: 0.324 → 0.35
" Yahweh of hosts says this , ' Judge with true justice , covenant faithfulness , and mercy . Let each man do this for his brother .
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ , साँचो न्याय , करारको विश्‍वसनीयता , अनुग्रहद्वारा इन्साफ गर हरेक मानिसले आफ्नो दाजुभाइको निम्ति यस्तो गरोस्
ZEC 7:10     Alignment score: 0.271 → 0.286
About the widow and orphan , the foreigner , and the poor person do not oppress them , and let none of you plot any harm against another in your heart . '
विधवा टुहुरा , परदेशी , गरिब मानिसमाथिअत्याचार नगर , कसैले पनि आफ्नो हृदयमा अर्काको विरुद्ध खराबीको योजना नबनाओस्
ZEC 7:11     Alignment score: 0.242
But they refused to pay attention and set their shoulders
stubbornly . They stopped up their ears so they would not hear .
तर तिनीहरूले ध्यान दिएनन् हठी भएर आफ्नो पीठ फर्काए तिनीहरूले आफ्ना कान थुने केही पनि सुनेनन्
ZEC 7:12     Alignment score: 0.334 → 0.358
They made their hearts as hard as rock
so they would not hear the law or the words of Yahweh of hosts . He had sent these messages to the people by his Spirit in earlier times , by the mouth of the prophets . But the people refused to listen , so Yahweh of hosts was very angry with them .
व्यवस्था वा सेनाहरूका परमप्रभुको वचन नसुन्‍नको निम्ति तिनीहरूले आफ्ना हृदयलाई चट्टानझैँ कडा बनाए पहिलेका समयमा , उहाँले यी सन्देशहरू आफ्ना मानिसहरूकहाँ आफ्नो आत्माद्वारा , अगमवक्ताहरूका ओठद्वारा पठाउनुभयो तर ती मानिसहरूले सुन्‍न इन्कार गरे , यसैकारण सेनाहरूका परमप्रभु तिनीहरूसँग धेरै रिसाउनुभयो
ZEC 7:13     Alignment score: 0.356 → 0.356
It happened that when he called , they did not listen . In the same way , " said Yahweh of hosts , " they will call out to me , but I will not listen .
उहाँले बोलाउनुहुँदा , तिनीहरूले सुनेनन् त्यसरी नै तिनीहरूले मेरो पुकारा गर्नेछन् , तर त्यो सुन्‍नेछैनँ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
ZEC 7:14     Alignment score: 0.164 → 0.186
For I will scatter them with a whirlwind to all the nations that they have not seen , and the land will be desolate after them . For no one will pass through the land or return to it since the people have made their delightful land into a wasteland . "
किनकि आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर - बितर पार्नेछु , तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन्
ZEC 7     Average alignment score: 0.302 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14