Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


ZEC 9:1     Alignment score: 0.263 → 0.266
" This is a declaration of Yahweh 's word concerning the land of Hadrak and Damascus , its resting place ; for the eyes of all humanity and all the tribes of Israel are toward Yahweh .
हद्राकको देशको विषयमा परमप्रभुको यस्तो वचन घोषणा भयो , उहाँको वचन दमस्कसको विषयमा पनि आयो , किनभने सबै मनुष्यजाति इस्राएलका सबै कुलहरूका आँखा परमप्रभुतिर छन्


ZEC 9:2     Alignment score: 0.393 → 0.393
This declaration also concerns Hamath , which borders on Damascus , and it concerns Tyre and Sidon , for they are very wise .
दमस्कसको सिमानामा भएको हमात , टुरोस सीदोनको निम्ति पनि यो घोषणा हो , किनकि तिनीहरू धेरै बुद्धिमान छन्
ZEC 9:3     Alignment score: 0.182
Tyre has built herself a stronghold and heaped up silver like dust and refined gold like mud in the streets .
टुरोसले आफैँ एउटा गढी बनाएको , त्यसले सडकहरूमा धुलोसरह चाँदी माटोसरह निखुर सुन थुपारेको
ZEC 9:4     Alignment score: 0.271
Look ! The Lord will dispossess her and destroy her strength on the sea , so she will be devoured by fire .
हेर ! परमप्रभुले त्यसबाट सबै खोस्‍नुहुनेछ त्यसको बललाई समुद्रमा नष्‍ट गर्नुहुनेछ , अनि त्यो आगोले भस्म हुनेछ
ZEC 9:5     Alignment score: 0.209 → 0.223
Ashkelon will see and be afraid ! Gaza also will tremble greatly ! Ekron , her hopes will be disappointed ! The king will perish from Gaza , and Ashkelon shall no longer be inhabited !
अश्कलोनले त्यो देख्‍नेछ डराउनेछ ! गाजा पनि थर - थर काँप्नेछ ! एक्रोनको आशा निराशामा परिणत हुनेछ गाजाबाट राजा नष्‍ट हुनेछ , अश्कलोनमा कोही वास गर्नेछैन !
ZEC 9:6     Alignment score: 0.142 → 0.142
Strangers will make their homes in Ashdod , and I will cut off the pride of the Philistines .
अश्दोदमा परदेशीहरूले घर बसाल्नेछन् , पलिश्तीहरूको घमण्ड तोडिदिनेछु
ZEC 9:7     Alignment score: 0.294 → 0.303
For I will remove their blood from their mouths and their abominations from between their teeth . Then they will become a remnant for our God like a clan in Judah , and Ekron will become like the Jebusites .
किनकि तिनीहरूका मुखबाट रगत तिनीहरूका दाँतबाट घिनलाग्दा कुराहरू हटाइदिनेछु तिनीहरू हाम्रा परमेश्‍वरको निम्ति बाँकी रहेकाहरू , यहूदाको एउटा कुलझैँ हुनेछन् , एक्रोन यबूसीजस्तै हुनेछ
ZEC 9:8     Alignment score: 0.227 → 0.269
I will camp around my land against enemy armies , so no one can pass through or return , for no oppressor will overrun them , for now I see with my own eyes !
शत्रुका सेनाहरूको विरुद्ध मेरो भूमिवरिपरि छाउनी लगाउनेछु , ताकि त्यहाँबाट कोही छिरोस् वा निस्कोस् , किनकि कोही अत्याचारीले पनि तिनीहरूलाई कुल्चनेछैन , किनभने मेरै आँखाले नजर लगाउनेछु !
ZEC 9:9     Alignment score: 0.321 → 0.33
Shout with great joy , daughter of Zion ! Shout with happiness , daughter of Jerusalem ! Behold ! Your king is coming to you with righteousness and is rescuing you . He is humble and is riding on a donkey , on the colt of a donkey .
सियोनकी छोरी अति धेरै आनन्दले कराऊ ! यरूशलेमकी छोरी खुशीले कराऊ ! हेर ! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ उहाँ नम्र हुनुहुन्छ उहाँ गधामाथि , अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ
ZEC 9:10     Alignment score: 0.26
Then I will cut off the chariot from Ephraim and the horse from Jerusalem , and the bow will be cut off from battle ; for he will speak peace to the nations , and his dominion will be from sea to sea , and from the River to the ends of the earth !
अनि एफ्राइमबाट रथ यरूशलेमबाट घोडा हटाइदिनेछु , युद्धबाट धनु हटाइनेछन् , किनभने उहाँले जाति - जातिमा शान्ति घोषणा गर्नुहुनेछ , एउटा समुद्रदेखि अर्कोसम्म , नदीदेखि पृथ्वीको छेउ - छेउसम्म उहाँको प्रभुत्व रहनेछ !
ZEC 9:12     Alignment score: 0.281
Return to the stronghold , prisoners of hope ! Even today I am declaring that I will return double to you ,
आशा भएका कैदीहरू , गढीमा फर्क ! आज यो घोषणा गर्दै छु , कि तिमीहरूलाई दोब्बर फिर्ता गरिदिनेछु ,
ZEC 9:13     Alignment score: 0.304 → 0.324
for I have bent Judah as my bow . I have filled my quiver with Ephraim . I have roused your sons , Zion , against your sons , Greece , and have made you , Zion , like a warrior 's sword ! "
किनभने मैले यहूदालाई मेरो धनुझैँ बङ्गाएको छु मैले मेरो तूणलाई एफ्राइमले भरेको छु सियोन , मैले तेरा छोराहरूलाई ग्रीसका छोराहरूको विरूद्ध उक्साएको छु , सियोन , मैले तँलाई योद्धाको तरवारझैँ बनाएको छु !
ZEC 9:14     Alignment score: 0.215
Yahweh will appear to them , and his arrows will shoot out like lightning ! For my Lord Yahweh will blow the trumpet and will advance with the storms from Teman .
परमप्रभु तिनीहरूकहाँ देखापर्नुहुनेछ , उहाँको काँड बिजुलीझैँ निस्कनेछ ! किनकि मेरा परमप्रभु परमेश्‍वरले तुरही फुक्‍नुहुनेछ उहाँ तेमानबाट आँधीको साथ अगि बढ्नुहुनेछ
ZEC 9:15     Alignment score: 0.222 → 0.23
Yahweh of hosts will defend them , and they will devour them and defeat the stones of the slings . Then they will drink and shout like men drunk on wine , and they will be filled with wine like bowls , like the corners of the altar .
सेनाहरूका परमप्रभुले तिनीहरूको सुरक्षा गर्नुहुनेछ , तिनीहरूले उनीहरूलाई नाश गर्नेछन् घुयेँत्रोका ढुङ्गाहरूलाई पराजय गर्नेछन् तिनीहरूले पिउनेछन् मद्यले मातेका मानिसहरुझैँ ठुलो सोरमा कराउनेछन् , तिनीहरू बटुकाझैँ , वेदीका छेउहरूझैँ मद्येले भरिनेछन्
ZEC 9:16     Alignment score: 0.176 → 0.2
So Yahweh their God will rescue them on that day , as the flock of his people . They are the jewels of a crown that will shine on his land .
यसैकारण परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई त्यस दिन आफ्ना मानिसहरूको बागललाईझैँ बचाउनुहुनेछ तिनीहरू उहाँको देशमा चम्कने मुकुटका रत्‍नहरू हुन्
ZEC 9:17     Alignment score: 0.316 → 0.316
How good and how beautiful they will be ! The young men will flourish on grain and the virgins on sweet wine ! "
तिनीहरू कत्ति असल कति सुन्दर हुनेछन् ! जवान मानिसहरू अन्‍नले कन्याहरू नयाँ मद्यले हृष्‍टपुष्‍ट हुनेछन्
ZEC 9     Average alignment score: 0.268 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14