Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


ZEC 8:1     Alignment score: 0.265 → 0.269
The word of Yahweh of hosts came to me , saying ,
परमप्रभुको यस्तो वचन मकहाँ आयो ,


ZEC 8:2     Alignment score: 0.27 → 0.274
" Yahweh of hosts says this : I am passionate for Zion with great zeal and I am passionate for her with great anger !
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : सियोनको निम्ति साह्रै डाही भएको छु त्यसको निम्ति डाही भएर अत्यन्तै रिसाएको छु !
ZEC 8:3     Alignment score: 0.408 → 0.421
Yahweh of hosts says this : I will return to Zion and will live in the midst of Jerusalem , for Jerusalem will be called The City of Truth and the mountain of Yahweh of hosts will be called The Holy Mountain !
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : सियोनमा फर्कनेछु यरूशलेममा वास गर्नेछु , किनकि यरूशलेम सत्यको सहर भनिनेछ सेनाहरूका परमप्रभुको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ !
ZEC 8:4     Alignment score: 0.354
Yahweh of hosts says this : Old men and old women will once again be in the streets of Jerusalem , and every person will need a staff in his hand because he has grown so old .
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : यरूशलेमका सडकहरूमा फेरि वृद्ध पुरुष स्‍त्रीहरू हुनेछन् , हरेक मानिस धेरै वृद्ध भएको हुँदा उसलाई आफ्नो हातमा एउटा लौरो आवश्यक पर्नेछ
ZEC 8:5     Alignment score: 0.247 → 0.248
The streets of the city will be full
of boys and girls playing in them .
त्यस सहरका सडकहरू खेल्ने केटा - केटीहरूले भरिनेछन्
ZEC 8:6     Alignment score: 0.327 → 0.327
Yahweh of hosts says this : If something seems impossible in the eyes of the remnant of this people in those days , should it also seem impossible in my eyes ? this
is Yahweh 's declaration .
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : ती दिनहरूमा बाँकी रहेका यी मानिसहरूका आँखामा केही कुरा असम्भव देखिएमा , के ती मेरो नजरमा पनि असम्भव हुन्छन् ? - परमप्रभु घोषणा गर्नुहुन्छ
ZEC 8:7     Alignment score: 0.228 → 0.23
Yahweh of hosts says this : Behold , I am about to rescue my people from the land of the sunrise and from the land of the setting sun !
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : हेर , सुर्योदय हुने सुर्यास्त हुने भूमिबाट मैले मेरा मानिसहरूलाई बचाउन लागेको छु !
ZEC 8:8     Alignment score: 0.385 → 0.385
For I will bring them back , and they will live in the midst of Jerusalem , so they will again be my people , and I will be their God in truth and in righteousness !
किनभने तिनीहरूलाई फर्काएर ल्याउनेछु , तिनीहरू यरूशलेममा वास गर्नेछन् , अनि तिनीहरू फेरि मेरा मानिसहरू हुनेछन् , सत्यता धार्मिकतामा तिनीहरूका परमेश्‍वर हुनेछु
ZEC 8:9     Alignment score: 0.272 → 0.276
Yahweh of hosts says this : You who now continue to hear the same words that came
from the prophets ' mouths when the foundation of my house was laid this house of mine , Yahweh of hosts : Strengthen your hands so that the temple can be built .
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : मेरो यस घरको जग बसालिँदा अगमवक्ताहरूको ओठबाट निस्केका वचनहरू जसले अहिले सुन्दछन् , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ : आफ्ना हातहरू बलिया बनाओ , ताकि त्यो मन्दिर निर्माण गर्न सकियोस्
ZEC 8:10     Alignment score: 0.25 → 0.276
For before those days no crops were gathered in by anyone , there was no profit for either man or beast , and there was no peace from enemies for anyone going or coming . I had set every person each against his neighbor .
किनकि ती दिनहरूभन्दा पहिले कोहीले पनि फसल बटुल्दैन थिए , मानिस वा पशुको निम्ति त्यहाँ कुनै मुनाफा थिएन , आउने जाने कसैलाई पनि शत्रुहरूबाट शान्ति थिएन मैले हरेक मानिसलाई त्यसको छिमेकीको विरुद्ध खडा गरेको थिएँ
ZEC 8:11     Alignment score: 0.271 → 0.294
But now it will not be as in former days , I will be with the remnant of this people this
is the declaration of Yahweh of hosts .
तर अब पहिलेका दिनमाझैँ हुन्‍न , यी बाँकी रहेका मानिसहरूसँग हुनेछु - सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ
ZEC 8:12     Alignment score: 0.283 → 0.282
For seeds of peace will be sown ; the climbing vine will give its fruit and the earth will give its produce ; the skies will give their dew , for I will make the remnant of this
people inherit all these things .
किनभने शान्तिको बीउ छरिनेछ ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ पृथ्वीले आफ्नो उब्जनी : आकाशले शीत दिनेछ , किनभने यी बाँकी रहेका मानिसहरूलाई यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु
ZEC 8:13     Alignment score: 0.249 → 0.256
You were an example to the other nations of a curse , house of Judah and house of Israel . So I will rescue you and you will be a blessing . Do not be afraid ; let your hands be strong !
यहूदा इस्राएलको घराना , अन्य श्रापित जातिहरूमा तिमीहरू एउटा उदाहरण थियौ यसैकारण तिमीहरूलाई बचाउनेछु तिमीहरू आशिषको कारण हुनेछौ नडराओ ; तिमीहरूका हात बलियो बनाओ !
ZEC 8:14     Alignment score: 0.191 → 0.21
For Yahweh of hosts says this : Just as I planned to do harm to you when your ancestors provoked my anger says Yahweh of hosts and did not relent ,
किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : तिमीहरूका पिता - पुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिनीहरूलाई हानी पुर्‍याउने योजना गरेर तिनीहरूप्रति दया देखाइनँ - परमप्रभु घोषणा गर्नुहुन्छ ,
ZEC 8:15     Alignment score: 0.39 → 0.394
so also I will plan in these days to do good again to Jerusalem and the house of Judah ! Do not fear !
यी दिनहरूमा पनि यरूशलेम यहूदाको घरानालाई भलाइ गर्ने योजना गर्नेछु ! नडराओ !
ZEC 8:16     Alignment score: 0.261 → 0.271
These are the things that you must do : Speak truth , every person with his neighbor . Judge with truth , justice , and peace in your gates .
तिमीहरूले यी कामहरू गर्नुपर्छ : हरेक मानिसले आफ्नो छिमेकीसँग सत्य बोलोस् आफ्नो इलाकामा सत्य , न्याय , शान्तिसँग इन्साफ गर
ZEC 8:17     Alignment score: 0.356 → 0.361
Do not plan to do evil within your heart against one another , and do not love false oaths for these are the things I hate ! this
is Yahweh 's declaration . "
आफ्नो हृदयमा एक अर्काको विरुद्धमा खराबी गर्ने योजना नबनाओ , झुटा शपथलाई प्रेम नगर - किनभने यी कुराहरूलाई घृणा गर्दछु ! परमप्रभु घोषणा गर्नुहुन्छ
ZEC 8:18     Alignment score: 0.397 → 0.389
Then the word of Yahweh of hosts came to me , saying ,
अनि सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो ,
ZEC 8:19     Alignment score: 0.219 → 0.238
" Yahweh of hosts says this : The fasts of the fourth month , the fifth month , the seventh month , and the tenth month will become times of joy , gladness , and happy festivals for the house of Judah ! Therefore love truth and peace !
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : चौथो , साथौँ , दशौँ महिनाका उपवासहरू यहूदाका घरानाको निम्ति आनन्द , हर्ष , खुशीका पर्वहरूका समय हुनेछन् ! यसैले सत्य शान्तिलाई प्रेम गर !
ZEC 8:20     Alignment score: 0.287 → 0.286
Yahweh of hosts says this : People will come again , even those who are living in many different cities .
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : विभिन्‍न सहरहरूमा बस्‍ने सबै मानिसहरू फेरि आउनेछन्
ZEC 8:21     Alignment score: 0.25 → 0.249
The inhabitants of one city will go to another city and say , ' Let us quickly go to beg before the face of Yahweh and to seek Yahweh of hosts ! We ourselves are also going . '
एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् भन्‍नेछन् , हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ ! हामीहरू आफैँ पनि जाँदै छौँ
ZEC 8:22     Alignment score: 0.326 → 0.329
Many people and mighty nations will come to seek Yahweh of hosts in Jerusalem and beg for the favor of Yahweh !
धेरै मानिसहरू धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न उहाँको निगाह प्राप्‍त गर्न आउनेछन् !
ZEC 8:23     Alignment score: 0.292
Yahweh of hosts says this : In those days ten men from every language and nation will grasp the hem of your robe and say , ' Let us go with you , for we have heard that God is with you ! ' "
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : ती दिनहरूमा हरेक भाषा जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन् , हामीलाई तपाईंसँग जान दिनुहोस् , किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ !
ZEC 8     Average alignment score: 0.298 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14