Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


ZEC 10:1     Alignment score: 0.173 → 0.175
Ask for rain from Yahweh in the season of the spring rain Yahweh who makes thunderstorms and he gives rain showers to everyone and vegetation in the field .
वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग , परमप्रभु जसले आकाशमा बिजुली आँधी बनाउनुहुन्छ , अनि उहाँले सबैलाई वर्षाको झरी भूमिमा उब्जनी दिनुहुनेछ


ZEC 10:2     Alignment score: 0.24 → 0.261
For household idols speak falsely ; the diviners envision a lie ; they tell deceitful dreams and give empty comfort , so they wander like sheep and suffer because there is no shepherd .
किनकि घरका मूर्तिहरू झुट बोल्छन् , भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन् तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् व्यर्थका सान्त्वना दिन्छन् यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् गोठालो नभएकोले समस्यामा पर्छन्
ZEC 10:3     Alignment score: 0.252 → 0.269
" My wrath burns against the shepherds ; it is the male goats the leaders that I will punish . Yahweh of hosts will also attend to his flock , the house of Judah , and make them like his warhorse in battle !
मेरो क्रोध गोठालाहरूमाथि खनिन्छ भाले बोको , अर्थात् अगुवाहरूलाई दण्ड दिनेछु सेनाहरूका परमप्रभुले उहाँको बगाल अर्थात् यहूदाको घरानाको हेरचाह गर्नुहुनेछ तिनीहरूलाई युद्धको घोडाझैँ बनाउनुहुनेछ !
ZEC 10:4     Alignment score: 0.378 → 0.379
From Judah will come the cornerstone ; from him will come the tent peg ; from him will come the war bow ; from him will come every ruler together .
कुने - ढुङ्गो यहूदाबाट आउनेछ पालको कीला त्यसबाट आउनेछ , अनि युद्धको धनु हरेक शासक एकसाथ त्यसैबाट आउनेछ
ZEC 10:5     Alignment score: 0.21 → 0.235
They will be like warriors who trample their enemies into the mud of the streets in battle ; they will make war , for Yahweh is with them , and they will shame those who ride
warhorses .
युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् तिनीहरूले युद्ध गर्नेछन् , किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ , तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन्
ZEC 10:6     Alignment score: 0.287
I will strengthen the house of Judah and save the house of Joseph ; for I will restore them and have mercy on them . They will be as though I had not cast them off , for I am Yahweh their God , and I will respond to them .
यहूदाको घरानाललाई बलियो बनाउनेछु योसेफको घरानालाई बचाउनेछु , किनकि तिनीहरूलाई पुनर्स्थापित गर्नेछु तिनीहरूमाथि दया देखाउनेछु तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन् , किनकि परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ , तिनीहरूलाई उत्तर दिनेछु
ZEC 10:7     Alignment score: 0.249 → 0.281
Then Ephraim will be like a warrior , and their hearts will rejoice as with wine ; their children will see and rejoice . Their hearts will rejoice in me !
अनि एफ्राइम योद्धाझैँ हुनेछ , तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन् तिनीहरूका हृदय ममा आनन्दित हुनेछन् !
ZEC 10:8     Alignment score: 0.284 → 0.304
I will whistle for them and gather them , for I will rescue them , and they will become as great as they previously were !
तिनीहरूलाई सुस्केराले बोलाउनेछु तिनीहरूलाई भेला गराउनेछु तिनीहरूलाई बचाउनेछु , तिनीहरू पहिलेको झैँ महान् हुनेछन् !
ZEC 10:9     Alignment score: 0.357
I sowed them among the peoples , but they will remember me in distant countries , so they and their children will live
and return .
मैले तिनीहरूलाई मानिसहरूका बिचमा छरेँ , तर तिनीहरूले मलाई टाढा - टाढाका देशहरूमा सम्झनेछन् , यसैकारण तिनीहरू तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् फर्कनेछन्
ZEC 10:10     Alignment score: 0.294 → 0.3
For I will restore them from the land of Egypt and gather them from Assyria . I will bring them to the land of Gilead and Lebanon until there is no more room for them .
किनकि तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु गिलाद लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म तिनीहरूलाई त्यहाँ लानेछु
ZEC 10:11     Alignment score: 0.327
I will pass through the sea of their affliction ; I will strike
the waves of that sea and will dry up all the depths of the Nile . The majesty of Assyria will be brought down , and the scepter of Egypt will go away from the Egyptians .
तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु अश्शूरको गौरव घटाइनेछ , मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ
ZEC 10:12     Alignment score: 0.283 → 0.292
I will strengthen them in myself , and they will walk in my name this
is Yahweh 's declaration . "
तिनीहरूलाई ममा नै बलियो बनाउनेछु , तिनीहरू मेरो नाउँमा हिँड्नेछन् , परमप्रभु घोषणा गर्नुहुन्छ
ZEC 10     Average alignment score: 0.285 for 12 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14