Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


ZEC 11:1     Alignment score: 0.324
Open your doors , Lebanon , that fire may devour your cedars !
लेबनान तेरा ढोकाहरू खोल् , ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस् !


ZEC 11:2     Alignment score: 0.174 → 0.221
Lament , cypress trees , for the cedar trees have fallen ! What was majestic has been devastated ! Lament , you oaks of Bashan , for the strong forest has gone down .
सल्लोको रूख , विलाप गर् , किनकि देवदारुका रूखहरू ढलेका छन् ! सुन्दर महान् भनिएका कुराहरू ध्वस्त भएका छन् ! बाशानका फलाँटका रूखहरू , विलाप गर , किनभने त्यो ठुलो जङ्गल सखाप भएको
ZEC 11:3     Alignment score: 0.365 → 0.364
The shepherds howl , for their glory has been destroyed ! The voice of the young lions ' roar , for the pride of the Jordan River has been devastated !
गोठालाहरू वेदनामा रुन्छन् , किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको ! जवान सिंहहरू गर्जन्छन् , किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको
ZEC 11:4     Alignment score: 0.223 → 0.227
This
is what Yahweh my God says , " Like a shepherd , watch over the flock set aside for slaughter !
परमप्रभु मेरा परमेश्‍वर यस्तो भन्‍नुहुन्छ , गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर् !
ZEC 11:5     Alignment score: 0.2 → 0.221
( The ones who buy them slaughter them and are not punished , and the ones who sell them say , ' Blessed be Yahweh ! I have become rich ! ' for the shepherds working for the flocks ' owners have no pity on them . )
ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् तिनीहरूलाई सजाय दिइँदैन , तिनीहरूलाई बेच्नेहरूले भन्छन् , परमप्रभुको प्रशंसा होस् ! धनी भएको छु ! किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन्
ZEC 11:6     Alignment score: 0.221 → 0.226
For I will no longer pity the inhabitants of the land ! this
is Yahweh 's declaration . See ! I myself am about to turn over every person into the hand of his neighbor and into the hand of his king , and they will destroy the land and none of them will I deliver them from their hand . "
किनकि अब भूमिमा बसोबास गर्नेहरूलाई दया देखाउनेछैनँ ! - परमप्रभु घोषणा गर्नुहुन्छ हेर , हरेक मानिसलाई त्यसको छिमेकी त्यसको राजाको हातमा सुम्पन लाग्दै छु , अनि तिनीहरूले भूमिलाई नष्‍ट गर्नेछन् तिनीहरूका हातबाट कसैलाई पनि छुटाउनेछैन
ZEC 11:7     Alignment score: 0.194 → 0.202
So I became the shepherd of the flock marked for slaughter , for those who dealt in sheep . I took two staffs ; one staff I called " Favor " and the other I called " Unity . " In this way I shepherded the flock .
यसैकारण काटिनको निम्ति चिन्ह लगाइएको भेडाको बगालको गोठालो बनेँ मैले दुईवटा लौरो लिएँ : एउटा लौरोलाई मैले अनुग्रह नाउँ दिएँ अर्कोलाई एकता नाउँ दिएँ यसरी मैले बगालको हेरचाह गरेँ
ZEC 11:8     Alignment score: 0.341 → 0.35
In one month I destroyed the three shepherds . I became impatient with them , and they also hated me .
एक महिनामा मैले तिनवटा गोठालालाई नाश गरेँ तिनीहरूप्रति धैर्य भइनँ , तिनीहरूले मलाई घृणा गरे
ZEC 11:9     Alignment score: 0.265 → 0.265
Then I said to the owners , " I will not work as a shepherd for you any longer . The sheep that are dying let them die ; the sheep that are being destroyed let them be destroyed . Let the sheep that remain each eat the flesh of its neighbor . "
अनि मैले मालिकहरूलाई भनेँ , अब तिमीहरूका निम्ति गोठालोको रूपमा काम गर्नेछैनँ मर्न लागेका भेडाहरू मरून् , नष्‍ट भइरहेका भेडाहरूलाई नष्‍ट हुनदेऊ बाँकी रहेको भेडोलेचाहिँ आफ्नो छिमेकीको मासु खाओस्
ZEC 11:10     Alignment score: 0.198 → 0.246
So I took my staff " Favor " and broke it to break the covenant that I had made with all of my tribes .
यसैकारण मैले आफ्नो लौरो अनुग्रह लिएँ अनि आफ्ना सबै कुलहरूसँग गरेको करार तोड्नको निम्ति त्यो भाँचिदिएँ
ZEC 11:11     Alignment score: 0.245 → 0.266
On that day the covenant was broken , and those who dealt in sheep and who were watching me knew that Yahweh had spoken .
त्यस दिन त्यो करार तोडियो , भेडाको हेरचाह गर्नेहरू मलाई हेर्नेहरूले परमप्रभु बोल्नुभएको थाहा पाए
ZEC 11:12     Alignment score: 0.396
I said to them , " If it seems good to you , pay me my wages . But if not , do not do it . " So they weighed out my wages thirty pieces of silver .
मैले तिनीहरूलाई भनेँ , यदि तिमीहरूलाई यो असल लागे , मलाई मेरो ज्याला देओ तर तिमीहरूलाई असल नलागे , नदेओ यसैले तिनीहरूले मेरो ज्याला चाँदीका तिस टुक्रा हिसाब गरे
ZEC 11:13     Alignment score: 0.284 → 0.287
Then Yahweh said to me , " Deposit the silver in the treasury , the excellent price at which they valued you ! " So I took the thirty pieces of silver and deposited them in the treasury in the house of Yahweh .
अनि परमप्रभुले मलाई भन्‍नुभयो , तिनीहरूले तेरो मुल्य तय गरेको उत्कृष्‍ट मोलमा त्यो चाँदी भण्डारमा जम्मा गर् ! यसैकारण मैले ती तिस टुक्रा चाँदी लिएर परमप्रभुको भवनमा भण्डारमा जम्मा गरेँ
ZEC 11:14     Alignment score: 0.246 → 0.275
Then I broke my second staff , " Unity , " to break the brotherhood between Judah and Israel .
अनि यहूदा इस्राएलबिचको दाजुभाइको नातालाई तोड्नको निम्ति मैले मेरो दोस्रो लौरो एकता पनि भाँचे
ZEC 11:15     Alignment score: 0.352
Yahweh said to me , " Again , take the equipment of a foolish shepherd for yourself ,
परमप्रभुले मलाई भन्‍नुभयो , फेरि , मूर्ख गोठालोको उपकरण तेरो निम्ति ली ,
ZEC 11:16     Alignment score: 0.302 → 0.3
for see , I am about to set in place a shepherd in the land . He will not care for the perishing sheep . He will not seek out the sheep gone missing , nor heal the crippled sheep . He will not feed the sheep that are healthy , but will eat the flesh of the fattened sheep and will tear off their hooves .
किनभने हेर् , भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन हराएको भेडालाई त्यो खोज्न जानेछैन , घाइते भेडालाई निको पार्नेछ त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन , तर मोटो भेडाको मासु खानेछ तिनीहरूका खुरलाई च्यात्‍नेछ
ZEC 11:17     Alignment score: 0.385
Woe to the worthless shepherd who forsakes the flock ! May the sword come against his arm and his right eye ! May his arm wither away and may his right eye become blind ! "
धिक्‍कार , आफ्नो बगाललाई त्याग्‍ने बेकामको गोठालो ! त्यसको पाखुरा दाहिने आँखाको विरुद्ध तरवार चलाइयोस् ! त्यसको पाखुरा सुकोस् त्यसको दाहिने आँखा अन्धो होस् !
ZEC 11     Average alignment score: 0.283 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14